Sanjaya Ningleku (@sanjayaningleku) 's Twitter Profile
Sanjaya Ningleku

@sanjayaningleku

YouTuber / Singer / Writer

ID: 1662800974052835330

calendar_today28-05-2023 12:40:43

55 Tweet

110 Followers

102 Following

Sanjaya Ningleku (@sanjayaningleku) 's Twitter Profile Photo

आफु चर्चित हुनु छ भने एउटा् काण्ड जरुर गरिहाल्नुहोस |

Sanjaya Ningleku (@sanjayaningleku) 's Twitter Profile Photo

म त्यस्तो भाग्यमानी मानिस हो जो अरुलाई काम पर्दा मात्र याद आउने गर्छु ।

Rekha Sunuwar (@sunuwarrekha131) 's Twitter Profile Photo

गल्ति ले टाढिएउ या सम्बन्ध ले अघाएउ त्यो त म जान्दिन तर यहि कुरामा दुःख लाग्छ मैले करोडौं को भिडमा चुनेको त्यो मुढु पत्थर कै परेछ…….!!😔💔

꧁࿈ कमिलु ࿈ ꧂ カミロ🇳🇵🇯🇵 (@sbishwokrma) 's Twitter Profile Photo

केही छैन म संग तिमीलाई दिन पनि! अचेल त छाेड्यौ मलाई सम्झिन पनि!! नसाेध प्रिय किन टाढा हुदैछौ भनेर, मैले तिमीबाटै सिकेकाे हुँ टाढिन पनि!!! #おやすみ🙏🌃🌺🌹🌹 #カミロ 💔🐜💙🫶❤️ ꧁࿈ कमिलु ࿈ ꧂ カミロ🇳🇵🇯🇵

Sanjaya Ningleku (@sanjayaningleku) 's Twitter Profile Photo

तिम्रो मेरो सम्बन्ध छिन्यो भने अझै सयौ गाठो बनाउनु पर्छ । जति अरुले चुट्टाउन खोज्यो त्यति कस्सिने ❤️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

बुझ्नेलाई इसारा नै काफी छ भन्ने त भ्रम मात्रै हो, याहाँ आशु खसाउँदा पनि बुझ्दैनन् मान्छेले अरुको भावना !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

थकान उदासी एक्लोपन यादहरुको बेचैनी यी सबै कुरा सुम्पेर मलाई रात निदाउने गर्छ..!!

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

पैसा छैन र पो कसैले साथ दिदैनन् नत्र साथी र आफन्त त मेरा पनि धेरैछन् ||

Sanjaya Ningleku (@sanjayaningleku) 's Twitter Profile Photo

हामी छोरा मान्छेको पनि आँसु नझर्ने त होईन नि तर आँसु झर्दा बिचरा भन्नुको बदला हासीदिन्छन र पो त्😆 ✍️ @soonjooy

Sanjaya Ningleku (@sanjayaningleku) 's Twitter Profile Photo

सम्पती धेरै हुने सङ्ग असल मित्र कम हुन्छ । सम्पती नहुने सङ्ग असल मित्र धेरै हुन्छन ❤️❤️

Sanjaya Ningleku (@sanjayaningleku) 's Twitter Profile Photo

घृणाको लायक छु भने मलाई घृणा नै मन्जुर छ । देखावटी माया र आफ्नोपन चाहिदैन मलाई ।।

Sanjaya Ningleku (@sanjayaningleku) 's Twitter Profile Photo

चुप छु, शब्द नभएर हैन । कमजोर हुदा कति सम्म हेप्छन भनेर हो 😋

Sanjaya Ningleku (@sanjayaningleku) 's Twitter Profile Photo

आफै सङ्ग हारेको बेला कहाँ अरुको मन जित्न सकिन्छ र

Sanjaya Ningleku (@sanjayaningleku) 's Twitter Profile Photo

म तिमिलाई धेरै माया गरेर थाक्दिन तिमी धेरै माया पाएर नमात्तिनु है ❤️

Sanjaya Ningleku (@sanjayaningleku) 's Twitter Profile Photo

बुझी नसक्नु छ मान्छेको व्यवहार पनि वास्ता गर्यो भने बेवास्ता गर्छन् अनि बेवास्ता गर्यो भने मतलब गरेन भनेर गुनासो गर्छन्..!! ✍️प्रतिभा अधिकारी

Sanjaya Ningleku (@sanjayaningleku) 's Twitter Profile Photo

मन भरिएको थियो भने एक पटक भनेको भए हुन्थ्यो अरुको बनेर मेरो मुटु जलाउन जरुरी थिएन || ✍️💕MAYABI💕

Sanjaya Ningleku (@sanjayaningleku) 's Twitter Profile Photo

आफुलाई जन्म दिने बाबा आमा आफ्नै अगाडि चितामा जल्दा त सहनु पर्छ । तिमी त जिन्दगीको गोरेटोमा यात्रा गर्दा गर्दा भेटिएको मान्छे टाढा भयौ भनेर पनि के गुनासो गर्नु र खै 😥 ✍️पब्लिक भान्जा

Sanjaya Ningleku (@sanjayaningleku) 's Twitter Profile Photo

थाहा छैन भाग्यमा के लेखिएको छ तर जे लेखिएको छ,अधुरो लेखिएको छ !! ✍️💕MAYABI💕