Sangita (@rosypoudel397) 's Twitter Profile
Sangita

@rosypoudel397

कसैले मेरो प्रसंशा गरोस या नगरोस फरक पर्दैन तर कसैले खराब नभनोस मलाई 👏 . 😍😍मेरो मात्र टुइट पढ्न को लागि 👉️ गोदाम👈️ 💞@Sangitapoudel39💞

ID: 1071770906618417153

linkhttps://twitter.com/search?q=from%3ARosy68252203%20-filter%3Areplies&s=09 calendar_today09-12-2018 14:17:51

10,10K Tweet

13,13K Takipçi

1,1K Takip Edilen

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

यो जिन्दगी हो समस्या त हुन्छ नै,😍 जिन्दगी हो हजुर दुःख कष्ट त हुन्छ नै 😏 नत्र मरेपछि त जलेको येसाहास पनि हुदैन ।💔❤️ #शुभरात्रि #सम्झना_सबैमा 🙏🙏

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

रुख काटिने थिएन होला सायद, बन्चरोको पछाडि रुखको एक हिस्सा नभएको भए, धोका आफ्नाबाट नै हुन्छ।😥#GoodnightEveryone ❤️

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

कसैले पनि कसैको खुशी ठेक्का लिएको छैन तिमी खुशी हुन सक्नु र नसक्नु तिमी मै भर पर्छ🤗🤗🥀 🤞

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

कमाउन बाकी नै छ आफ्नो पैसाले रमाउन बाकी नै छ आफ्नालाई खुशी बनाउन बाकी नै छ जिन्दगी सकिएको कहाँ छ र महोदय सफल भई सत्रुलाई जलाउन बाकी नै छ।❤️☘️

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

अक्सर त्यो हुँदैन, जो हामी चाहन्छौं ! यसैको नाम जिन्दगी हो ! #शुभ_संध्या

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

काजु बदाम खाँदा पनि, कसैले देख्छन् कि भन्दै डराइ डराइ खानुपर्ने😉🙈! #आजभोली एस्तै कुरा को पिर होला कतिलाई 😄

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

यस्तो होइन कि नराम्रा कुराको कुनै महत्त्व नै हुदैन । जिवनमा घृणा गर्नेहरू पनि चाहिन्छ । सबै माया गर्ने भए ,आफुलाई प्रेम गर्नेहरुको महत्त्व कहाँ हुन्छ र!🙂🥺#Goodnight 😘❤️

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

सानोमा ममि बुबाले पैसा नदिदा दु:ख लाग्थ्यो ! अहिले ममि बुबालाई कमाएर दिन नसक्दा दुःख लाग्छ।

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

आफूले आफैलाई प्रेरणा दिनुहोस् अरूले चुनौती मात्र दिने गर्छन ✌️ #शुभरात्री 🙏

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

भन्छन् कहिले सफल कहिले असफल येस्तै हो जिबन , मत सधै हारेको मान्छे सफल हुदा कस्तो हुन्छ कसरी पो अनुभव गर्न सक्छु र ।🙏

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

आमा को मुख हेर्ने दिनमा पनि छोरी आइन भनेर नरुनु आमा , तपाइँको अनुहारमा खुसी अनि मनमा गर्व गर्ने कोसेली बोकेर आउने छु ।🙏💞 #मातातीर्थ_औंशीको_शुभकामना 💞🙏

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

हरेक हृदय भित्र दर्द लुकेकै हुन्छ । कसैले रोयर देखाउछन त कसैले भित्र भित्रै लुकाउछन ।😑

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

कति सजिलो छ है " मिल्नु पर्छ " भनेर भन्न सासै फेर्न नसक्ने गरि रुवाएको कहाँ सजिलै भुल्न सकिन्छ र ।🤐 #शुभरात्री 🙏 #सबैमा_मीठो_सम्झना 😍

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

घमन्ड को गन्ध पनि अलि-अलि फैलाउनु पर्ने रहेछ। सोझो पनको सुगन्ध ले मात्रै नचल्ने रैछ जिन्दगी।। 😊❤️

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

आफू शक्तिशाली छु भन्ने दम्भ त्यागीदेउ , जब सुनामी अनि भुइचालो आउछ नि तब बाकी केही रहदैन चाहे त्यो चट्टान जस्तो कडा अनि बलियो नै किन नहोस ।❤️

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

"चेहरा" राम्रो बनाउने धेरै तरिका होला, तर "बेहोरा" राम्रो बनाउने एउटै तरिका भनेको असल "संस्कार" नै हो.❣️ माघे सक्रान्तिको शुभकामना

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

उता जिम्मेवारी दिनका दिन बढिरहेछ,यता जिन्दगी थाकिसक्यो खुसी भएको अभिनय गर्दागर्दै!🙂❣️

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

तिमी पनि त्यो पारिजात को फुल जस्तै भै दिएउ , रातमा आउछौ बिहानी भएपछी हराउछौ ।😍🙏