yadav silwal (@sangita1997g) 's Twitter Profile
yadav silwal

@sangita1997g

don't think so much

ID: 1493924122023366663

calendar_today16-02-2022 12:24:32

4,4K Tweet

731 Followers

1,1K Following

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

यी भाई को हुन चिन्दिन तर यी भाईले कडा दनक दिए । सबै सचेत नागरिकले सोच्नै पर्ने कुरा भने । 🙇🙆

🇳🇵माइलो 🇳🇵khadga Acharya (@acharyakhandga) 's Twitter Profile Photo

राष्ट्रिय झण्डा बोकेर ससद भवन सिहदरबार जलाउने घण्टेका जत्थाहरूलाइ सुनसरी निर्बाचन क्षेत्र ४ बाट

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

Real face of youth. Calm, chill and wise 👍 सठ जत्था इज bunch of foolish, inhuman and insensitive conservatives seem young just by their DoB.

सुधिर आचार्य (@acharyasudhir4) 's Twitter Profile Photo

उहाँलाई चीनिएन।को हो ? उहाँको कुरो सुन्दा योजना पहिले देखिको रहेछ ।

🇳🇵माइलो 🇳🇵khadga Acharya (@acharyakhandga) 's Twitter Profile Photo

झापाली निर्बाचन क्षेत्र ५ का जनताले लुसिफरलाइ के आधारमा भोट दिन्छन?

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

बेलैमा छोरा छोरी फ़र्काउनुस र उपचार गर्नुस है !😂😂

बेलैमा छोरा छोरी फ़र्काउनुस र उपचार गर्नुस है !😂😂
Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

Hot Breaking: रास्वपाले भोटको लागी पैसा बाढ्दा बाढ्दै श्याम श्रेष्ठले रङ्गेहत समाते । यो पार्टिले अरुलाई पैसा बाड्छ भनेर आरोप लगाउथ्यो तर आफै बाढ्दै रैछ त हौ ।

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

भारतले आफ्ना नागरिकलाई पछिल्लो विकसित घटनाक्रम भन्दै ईरान छोड्न भनेको छ। आज एक Advisory निकाल्दै उपल्बध सवारी साधनमा ईरान छोड्न भनेको हो। कोही नेपाली हुनुहुन्छ भनेपनि अहिले ईरान छोड्नु बुद्धिमानी।

भारतले आफ्ना नागरिकलाई पछिल्लो विकसित घटनाक्रम भन्दै ईरान छोड्न भनेको छ। 
आज एक Advisory निकाल्दै उपल्बध सवारी साधनमा ईरान छोड्न भनेको हो।
कोही नेपाली हुनुहुन्छ भनेपनि अहिले ईरान छोड्नु बुद्धिमानी।
yadav silwal (@sangita1997g) 's Twitter Profile Photo

जो सङ्ग संबंधित छ अर्को बिपिन जोशी हुन बाट बचौ र बचाउ

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

हास्नु कि रुनु... नयाँ पुस्ता अरे !! चेतना र मनोविज्ञान ...

प्रताप विकाश (@pratapbikash7) 's Twitter Profile Photo

शुरेन्द्र सर सहकारी ठगि गर्दा ८१४ चेकमा साइन गरे।भदौ २३ र २४ गते देशै जलाए।अब आफै भन्नुस यिनको त्याग यो देशमै कति रहेछ?त्यत्तिकै भन्न पाइन्छ!

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

सेतेको नियत त सबैले बुझेकै हुन, यो भाईले येसरी प्राविधिक ब्यबहारिक पाटो खोतल्दै कोठैमा बसेर मनगढन्ते सर्वे गरेको रैछ भन्ने येसरी प्रमाणित गरिदिए !

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

सर्लाही-४ मा रास्वपा कार्यकर्ता मदिरा पिएर "काेमा"मा पुगेका छन् । उनि रबि लामिछानेको स्वागतमा गएका थिए । स्वागतमा जाने प्राय सबै यस्तै थिए ।

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

के भन्नु र खै? देश नियोजित रुपमा जलाइएको प्रष्ट हो।

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

Breaking: गो*ली चल्नुअघि नै भ*त्काइएको रहेछ संसद भवनको पर्खाल । भिडियो सार्बजनिक ।

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

Hot Breaking: रास्वपामा टि'कट खरिद बिक्रीको ड'रलाग्दो खुला'सा, डेढ कराेडकाे खे'ल #motivational #RabiLamichhane #Info