आभारी (@sangam58172261) 's Twitter Profile
आभारी

@sangam58172261

तयारी हुदैछ भईसकेपछी लेखौला।

ID: 1124272736325574656

calendar_today03-05-2019 11:21:23

307 Tweet

116 Followers

574 Following

अंकला (@ghimire_akaraj) 's Twitter Profile Photo

बुद्धिमान मानिस कैयौंपटक जवाफ हुदाहुदै पनि केही नबाेलि बस्छ। किनकि कति पल्ट सम्बन्ध लाई जिताउन का लागि माैन रहनु पनि जरुरि हुन्छ।

चुम्मे (@chummeylungs) 's Twitter Profile Photo

रवि बचाउ अान्दोलन रे, नाराचाँहि, - केपी अाेली मुर्दावाद ! - प्रचण्ड मुर्दावाद ! - राजा अाउ देश बचाउ ! खास’आ कुरो के हो ? 🤔

SABI🎼 (@asbina_77) 's Twitter Profile Photo

मलाइ मन परेको ट्विट हरु RT गर्छु, अनि मेरो पनि ट्विट RT गर्ने हरुको त झनै अबस्यनै RT गर्छु, यहाँ मैले कसैको चित्त बुझाउनलाइ ट्विटर चलाएको हैन, म जे लेख्छु जस्को पनि RT गर्छु यो मेरो नितान्त ब्यक्तीगत स्वतन्त्रता हो।

चुम्मे (@chummeylungs) 's Twitter Profile Photo

मेन्जो जिज्ञासा: ऊस्ता ऊस्तै प्रवृतिका मुद्दाहरुमा आरोपित एक व्यक्ति श्री रबि लामिछाने रु ५ लाख धरौटीमा रिहा हुन्छ भने अन्य जेलमा सडिरहेका आरोपितद्वयहरु माननिय रेशम चौधरी र माइला लामा कति रुपैयाको धरौटीमा रिहा हुन्छ होला ? वा हुन सक्छ होला ? दफाहरुमा/व्यवस्थामा के लेखिएको होला ?

ठकुरी मिरा (@thakurimira) 's Twitter Profile Photo

सबै काम गर्नुस् हजुर तर मान्छेलाई भगवान बनाउने काम बन्द गर्नुस् यहाँ भगवानले गल्ति गरेका थुप्रा उदाहरण हरु छन!!

The (तरेबा )🦂 (@limbu_taraba) 's Twitter Profile Photo

खासमा ज्ञानेन्द्र शाहि भन्ने मान्छेले के अभियान चलाएका हुन र अभियान्ता भनिन्छ उहाँलाई ? अहिले सम्म कुरो बुझिन ।😁

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

आँसु पो जहाँ, जतिबेला जोसँग पोखेनि हुन्छ । दु:ख पोख्न त आफूजस्तै दु:ख पाको, दु:ख बुझेको मन मिल्ने मान्छे नै चाहिँदो रहेछ । #शुभबिहानी ☕☕ #शुभ_दिन 🙏😊🌹

चन्द्रा राना मगर (@chandraarana3) 's Twitter Profile Photo

असल साथी तिनै हुन मेरा जस्ले मेरो ओठको मुस्कान भन्दा तिनै मुस्कान भित्रको पीडा नियालिरहेका हुन्छ्न।

आभारी (@sangam58172261) 's Twitter Profile Photo

पुरुष "दरीमा" र नारी चै "सारीमा" भन्ने पोष्ट हरु देखेर आरिस् भोकी दु:ख ल्याग्या हो आफैले बुजीन🤪🤪

पुरुष "दरीमा" र नारी चै "सारीमा"
भन्ने पोष्ट हरु देखेर आरिस् भोकी दु:ख ल्याग्या हो आफैले बुजीन🤪🤪
आभारी (@sangam58172261) 's Twitter Profile Photo

चेस्मा भिर्ने रहर भन्दानी बाध्यता हो मेरो तर चेस्माको टेक्ने ठाउचै सारै खोल्सा भाकोले हिजो आज अलीक डाणा-डाणा भएकी तिर मातै ऑखा जान्छ। कतै बहुनी संग लप पर्ने लक्ष्यणत हैन?🤔🤔

चेस्मा भिर्ने रहर भन्दानी बाध्यता हो मेरो तर चेस्माको टेक्ने ठाउचै सारै खोल्सा भाकोले हिजो आज अलीक डाणा-डाणा भएकी तिर मातै ऑखा जान्छ। कतै बहुनी संग लप पर्ने लक्ष्यणत हैन?🤔🤔
सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

जसले घरमा ब्यबस्थापनको पाटो हेर्छ उसलाई जति रिस उठेपनि मनमनै त होनि कसलाई पोख्नुर बरै रिस पोखे नि झन् रिसाउलान् भन्ने पिर बरै ✋👍😊😊🙏🏻☕🌹

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

संघीयसांसददेखी प्रदेस महिला सांसद नगरपालिका उपमेर महिलाहरू महरा रोशनी काण्डमा चुइक्क बोलेको सुनीयन के ईनिहरू महिलाको हक़हितकालागी कामगर्छन या शोषण स्वीकार गर्छन ?? अझ महिलाअधिकारकर्मीको मुकुटधारण गरेका स्वाँठहरू मुखमापीडालू कोचेर गुप्तबासपस्या छन अझ महिला अधिकारको ओकालत गर्छन..??

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

वाइडवडीमा रविन्द्र,बालुवाटारमा विष्णु पौडेल र बलत्कारमा महरा निर्दाेष हुन् भने दाेषीचाही कस्तालाई भन्ने ?? कमरेड गनगने दाजु बाट 😜😝

चन्द्रा राना मगर (@chandraarana3) 's Twitter Profile Photo

साचो प्रेमको लागि कहिले समय वा स्थान हुदैन।यो त दुर्घटनाबश हुने गर्छ,मुटुको धड्कन मा,एकै नजरमा।😍😍😍

चन्द्रा राना मगर (@chandraarana3) 's Twitter Profile Photo

बेला बेला बोल्दै गर्नुस,मृत्युको सिजन चलिराछ। पालो भोलि तपाइको हो कि मेरो....😂😂😂