Kaappoba Chum (@chum_kaappoba) 's Twitter Profile
Kaappoba Chum

@chum_kaappoba

भन्न र लेख्न लायक जिन्दगिमा केही छैन ।

ID: 305320982

linkhttps://www.facebook.com/kaappobachumpage calendar_today26-05-2011 00:54:38

3,3K Tweet

864 Followers

749 Following

Kaappoba Chum (@chum_kaappoba) 's Twitter Profile Photo

अन्त, महन्त ठाकुरको कुरो सुन्दा त रेशम चौधरी लगायतलाई रिहा गरेमा त Upendra Yadav_उपेन्द्र यादव ले त अविस्वासको मत नदिने रछ क्यार 😁

Kaappoba Chum (@chum_kaappoba) 's Twitter Profile Photo

किष्ण खनाल मात्र होइन , ओलि पक्ष बाहेक सबैको चाहाना नि होला । 😁

Kaappoba Chum (@chum_kaappoba) 's Twitter Profile Photo

रङहरु त नेताहरुले लगिसके संसारमा भएका सबै रङहरु आऊ तिमी र म पनि होलि खेलौँ सिंहदरबारको ठिक अगाडि म सँग अलिकती कालो रङ बाँकी छ ।

Kaappoba Chum (@chum_kaappoba) 's Twitter Profile Photo

अन्त कुलमान घिसिङलाइ पुनर्नियुक्ती गर्न मिल्यो त ..! के बा'ले हाम्लाइ ढाटेका हुन? 😁

अन्त 
कुलमान घिसिङलाइ पुनर्नियुक्ती गर्न मिल्यो त ..!

के बा'ले हाम्लाइ ढाटेका हुन? 😁
Kaappoba Chum (@chum_kaappoba) 's Twitter Profile Photo

बोल्दैमा के बिग्रीन्छ र भन्दै बोल्यो बोलेरै कुरो बिग्रीन खोज्छ 😁

Kaappoba Chum (@chum_kaappoba) 's Twitter Profile Photo

मौन अवधी भनेको कसरी जित्ने र जितेपछी कसरी दुनो सोझ्याउने भनेर सोच्ने समय पनि हो । 😁

Kaappoba Chum (@chum_kaappoba) 's Twitter Profile Photo

अनि, श्रीलङ्काको घटनाप्रती खुसी व्यक्त गर्नु पर्ने कि दुख व्यक्ती गर्नु पर्ने?

Kaappoba Chum (@chum_kaappoba) 's Twitter Profile Photo

ढोकामा कसैले केही छोडेर गए कि भनेर हेरेको केही छैन रछ । राती-राती पैसा चामल बोकेर हिड्छन भन्ने कुरो नि हल्ला मात्र रछ । 😁

Kaappoba Chum (@chum_kaappoba) 's Twitter Profile Photo

चुनाव आयो सिंहदरबारका सिंहहरू गाउँ पस्न थाले स्याल बनेर ।

Kaappoba Chum (@chum_kaappoba) 's Twitter Profile Photo

धेरै थियो तिमिलाई भन्नू पर्ने कुराहरू धेरै थियो तिमी सम्म पुग्नु पर्ने कुराहरू तर सकिएन भन्न तिमिलाई, भन्नू पर्ने कुराहरू पुगेन तिमिसम्म, पुग्नु पर्ने कुराहरू सायद म जस्तै विरक्तियो होला मेरो शब्दहरू, अनि तिमी र म जस्तै छुटिए होलान अक्षरहरू कस्ले बुझोस छुटिएका अक्षरहरूको भाव ?

Kaappoba Chum (@chum_kaappoba) 's Twitter Profile Photo

अम्रीकानेहरूले ड्याङ कि ड्याङ चुनाव जितिराखेको छ त बे? 😋

Kaappoba Chum (@chum_kaappoba) 's Twitter Profile Photo

हामीलाई उनेरले २/३ सय वर्ष बोल्न नदिदा कस्तो भो होला? चैन्जो, १/२ पटक संसदमा बोल्न नदिदा राप्रपा किन रिसाको बे?

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

चितवनमा रेनुले गरेको काम खासै प्रचारमा आएको देखिन्न | तर एउटा पाइप बाट पानी आएको (चितवन त्यति सार्हो काकाकुल शहर पनि होइन ) हिरै निकालेको जस्तो रहेछ सन्जाल तिर | अहिलेको जमानामा सबै भन्दा ठुलो व्यवसाय भनेको भेडा पालन नै रहेछ 😅😅

Kaappoba Chum (@chum_kaappoba) 's Twitter Profile Photo

सत्ता यत्ती स्वर्गीय हुन्छ कि जति नै बेइजत भए पनि बिरोधिको चाल भनेर हिड्न सकिने रहेछ । 😁