Sandip Paudel (@sandpeace7) 's Twitter Profile
Sandip Paudel

@sandpeace7

Engineering student #ioe_wrc
. Interested towrds musice ,media, politics, literature,
And want to waste time imagine past , future
(Dreamer)

ID: 814121502295498753

calendar_today28-12-2016 14:51:06

2,2K Tweet

465 Followers

374 Following

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

गगन थापाले दिएको सल्लाह Bachelor’s Degree in Computer Science पढेर Software Engineering गरेका हरु लाई हो। आठ कक्षा फेल भेडाहरु धेरै चमक- धमक नगरौ।

Raghav Krishna Gautam (@raghavkgautam) 's Twitter Profile Photo

कसले किन छर्दै छन् भ्रम? निराशा को खेतीले फाइदा कसलाई? 'जान्ने'हरूले जानेको भ्रम छर्न मात्र हो?आउनुहोस् भिडियो हेरौँ।

Sandip Paudel (@sandpeace7) 's Twitter Profile Photo

सबै प्रतिपक्ष ले सत्ता पक्षलाई भन्ने गर्ने यस्तै नै हुन् प्रतिपक्षमा बस्दा चोखो सत्ता पक्ष सधैं चोर।

Sandip Paudel (@sandpeace7) 's Twitter Profile Photo

लामो समयदेखि हजुरलाई फलो गर्दै आएको थिएँ नेपाली स्वास्थ्य क्षेत्रमा हजुरको योगदान अतुलनीय छ के कस्ता कारण बस यस्तो निर्णयमा पुग्नुभयो त्यो कुरा हजुरको व्यक्तिगत भयो तर एक शुभचिन्तकको नाताले शुभकामनाबाहेक अन्य शब्द नै भएन एक अतियोग्य र असल व्यक्ति विदेशमा गएको छ🙏

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

Gen-Z साथीहरू तपाईँ रिसाउनु भएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको Solution चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ।साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्।

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

THE DEMOCRATIC WAY OUT NOW It is a matter of happiness that the Gen Z youth movement in Nepal is gradually heading towards a peaceful resolution! Heartfelt congratulations and best wishes! However, just as our proverb says “It is harder to deliver the offering to the priest

THE DEMOCRATIC  WAY OUT NOW

It is a matter of happiness that the Gen Z youth movement in Nepal is gradually heading towards a peaceful resolution! Heartfelt congratulations and best wishes!

However, just as our proverb says “It is harder to deliver the offering to the priest
Salokya (@salokya) 's Twitter Profile Photo

फेरि पनि : सोसल मिडिया ब्यानबाट बोल्नसमेत ब्यान हुने अवस्थामा त फर्कँदै छैनौँ हामी ?

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

एमाले नेताहरूको धारणा हेर्दा प्रायश्चित भन्ने कुरा एक थोप्पा देखिँदैन । यो विध्वंशको बीउ एमालेको नहोला ! तर विध्वंशको बीउलाई उम्रिएर हुर्किन जमीन दिने जमिन्दार त एमाले हो नि ! रावणको अहंकारले सूनको लंका खरानी भयो कि भएन थाह छैन । तर एमालेको अहंकारले नेपाल खरानी बनेको सत्य हो ।

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

यो सरासर गलत र भ्रामक समाचार हो। हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ। यो संवेदनशील अवस्थामा कम्तीमा भ्रमको खेती नगर्दिनुहोला।🙏

यो सरासर गलत र भ्रामक समाचार हो।

हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ।

यो संवेदनशील अवस्थामा कम्तीमा भ्रमको खेती नगर्दिनुहोला।🙏
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

संविधानको धारा ६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त ekantipur.com/news/2025/09/1…

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त LIVE shilapatra.com/detail/167858

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

के विश्वप्रकाश शर्माकी छोरी हुनु मेरो अपराध हो? : स्वीकृति शर्मा

Setopati (@setopati) 's Twitter Profile Photo

देउवा, ओली र प्रचण्डलाई असारमै नेतृत्व छोडिदिनूस् भनेँ तर मान्नुभएन: विश्वप्रकाश शर्मा

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

आयोग गठनको कारण देखाइ अपराधमा संलग्न व्यक्ति उपर कुनै कारबाही नै अघि नबढाउनु भन्नु उचित होइन । यसले त घटनालाई ढाकछोप गर्न खोजे जस्तो देखियो । २३ गतेको घटनामा आयोगको प्रतिवेदन केही काम लाग्ला तर २४ को मा त प्रचलित कानून नै प्रयाप्त छ ।

आयोग गठनको कारण देखाइ अपराधमा संलग्न व्यक्ति उपर कुनै कारबाही नै अघि नबढाउनु भन्नु उचित होइन । यसले त घटनालाई ढाकछोप गर्न खोजे जस्तो देखियो । २३ गतेको घटनामा आयोगको प्रतिवेदन केही काम लाग्ला तर २४ को मा त प्रचलित कानून नै प्रयाप्त छ ।
Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

जेनजी प्रदर्शनमा आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न जाँचबुझ प्रतिवेदन कुर्नुपर्दैन : डा. आचार्य onlinekhabar.com/2025/09/177358…

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

गृह मन्त्रालयको विज्ञप्तिमा संविधानविदहरूको विरोध, के भन्छन् उनीहरू? setopati.com/politics/37050…

Sandip Paudel (@sandpeace7) 's Twitter Profile Photo

हुनलाई यो अहिले पासपोर्ट रोक्का, उपत्यका बाहिर जान रोक्का राम्रो कुरा हुन सक्ला तर त्योभन्दा अगाडि सिंहदरबार जलाउने,सर्वोच्च अदालत जलाउने,सरकारी सम्पत्तिहरू तोडफोड तथा आग्जनी गर्ने व्यक्तिहरू र उस्काउने व्यक्तिहरू खोजी तिनीहरूलाई कारबाही को दायरामा ल्याउनुपर्छ |