Sandip Rai (@sandipchamling9) 's Twitter Profile
Sandip Rai

@sandipchamling9

Trying to be man of letter

ID: 1488902859974639617

calendar_today02-02-2022 15:52:28

18 Tweet

2 Followers

8 Following

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

सोच्नै नसक्ने ठाउँमा हुदो रैछ खुसी पनि सुनले भरिएको दराज को चाबी पुरानो जुत्ता मा भेटियो।। #शुभदिन

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

बिचार यो आँखा नदेखनेहरू गीत गाऊदै माग्न हिड़्नु भएको देख्दा लास्ट माया लाग्छ यार। 😭😭😭😭😭😭😭😭

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

न त भन्न सक्छु तर ऊसलाई ख़ुशी पार्न हर प्रयास गरिराछु।

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

जब ज़िन्दगीमा असफल भईन्छ अनि मात्र भगवानप्रति विस्वास लाग्न थाल्छ। यो कुरा सत्य हो। 🙏

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

साथी येस्तो बनाऊनुहोस की हराएको तपाईलाई ज़िन्दगीको नया बाटो देखाइदिने होस हौसला दिनेहोस अनि भनोस केरा ज़स्तो कुरा नगर मुजि सब कुरा ठीक हुन्छ। Sujit Adhikari☺️🙏 😁😁

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

म सही पनि छु। म ग़लत पनि छु। सबैलाई सही लाग्नु पनि भएन नी!

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

ज़िन्दगीमा सबै कुरा सहन तयार छु तर कसैको इग्नोर...🤔 ना बाबा ना ❌❌❌

Bridge Nepal (@bridgenepal) 's Twitter Profile Photo

मैले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको हो ! भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह गरेको छू !

Sandip Rai (@sandipchamling9) 's Twitter Profile Photo

आउने साल देखि DV भर्नु नपर्ने भयो क्यारे बरि लै 😎😂

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

👉घरको तनाब😔 👉भविष्यको तनाब😒 👉परिक्षाको तनाब😟 👉जागीर नभएर तनाब😔 👉खल्तीमा पैसा नभएर तनाब😩 👉कसैले कुरै नबुजेर तनाब😏 ❗️सबै तनाब नै तनाब❗️ त्यसैले...🙄👇 डाक्टर तनाब🔥🤒