⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile
⚜️डाक्टर तनाव⚜️

@dr_tanab

वेल्कम टू तनावल्याड!🙏 जिन्दगीको अर्को नाम 'तनाव'! सकेसम्म एकअर्काको साथ दिनुहोस। कहिल्यै अर्काको कुभलो नचिताऊनुहोस! हर हर महादेव 🕉नमःशिवाय् 🙏

ID: 728835214642794496

calendar_today07-05-2016 06:33:51

8,8K Tweet

7,7K Takipçi

4,4K Takip Edilen

सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

#भाग्यमानी हुनलाई #भाग्य मा #Money पनि लेखिनु पर्ने रैछ।।

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

त्यो देखावटी मायाको शिकार हुनु भन्दा त बरु शिकार बिनाको शिकारी हुनु नै बेश। 😎

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

लकडाउनमा भेला हुने साथीहरु सबैले बिहे गरे क्या हो। कोही देख़्दिन त ।😉

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

जबरजस्ती काँ माया गर्देऊ भन्नु हो। अर्कोकी छोरीलाई। लाजै मर्दों। 😁

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

नया बर्ष हो भन्दै दुनिया थरी नाटक नगर तलाई राम्रोसग चिनेको छु।कत्तिन… 😏

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

चियाको बोटमा मूना पलाए झै… 😏 यो गीतले नी टाउको खाईसको 😞

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

अनि सासुआमाको दर्शन गर्यौ त जनता हो ? 😉 मातातीर्थ औशीको शुभकामना सबैलाई।🤗

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

सम्झन्छु कहिले काही यसै याद आइदिन्छ भुल्न अलि गारो भा छ सम्झिदा ति दिनहरु।

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

कति धेरै यादहरु आऊछ यो मन भित्र उसलाई त के भा छ र। पोलिराछ मलाई मित्र! 🥹

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

भाग्यमानी मान्छे हैन अभागी नै ठीक छु। कर्मलाई भाग्य ठानी संसारलाई नै जित्छु। #धेरैकुरागर्नुछ। 😎

⚜️डाक्टर तनाव⚜️ (@dr_tanab) 's Twitter Profile Photo

अब चाही म रेगुलर आऊँन पर्यों एतातिर कही कतैबाट लप नपर्ने भो त गाठे! 😉