સમિતા⭐ಸಮಿತಿ (@samitalmchne) 's Twitter Profile
સમિતા⭐ಸಮಿತಿ

@samitalmchne

म उही पुरानै समिता हुँ है ! गृहणी🤣😂🙏 DM :❌

ID: 1456479756354928642

linkhttp://facebook.com/samitalamichhane123 calendar_today05-11-2021 04:34:00

236 Tweet

79 Followers

98 Following

समिर थापा (@_iamsamir_) 's Twitter Profile Photo

भर्खर भर्खर ट्विटरा छिरेकाहरू मात्र हुन राउरो ट्वीट गर्ने, बरिस्ठ ट्विटेहरू त - अब भात खान गैयो - मैन दिनपछी आज नुहाईयो - कसैले मेसेज गर्दैन -फुर्सद भय आउनुस गफ गरम(तर गर्ने चै हैन) - 77 जिल्लाको साथि बनम - whatsapp imo मा add हुम भन्दै बस्ने हुन ( मेल खान गयमा खुचिङ) 😂😂

Dr.फलानो™🇳🇵 (@riderprabesh11) 's Twitter Profile Photo

बाध्यता ले खिया लागेको जिन्दगिलाइ आज्कल चुम्बक ले पनि घृणा गर्न थालेको छ !!

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

राखिदेउ मेरो फोटो तिम्रो "profile" मा❣ कसैले सोध्यो भने "ID HACK" भयो भन्दिनु !!😂

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

राजेश दाईले फ्रिज खोलेर बन्द गर्न बिर्से जस्तो छ नत्र यति जाडो त नहुनु पर्ने हो🙄🙄😄

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

कुवामा पानी नहुँदा प्यास झन् बढी लाग्छ। यस्तै त हो मान्छेको मन। कोही टाढा हुन लाग्दा उसैको आश झन् बढी लाग्छ। ऊ मेरो लागि पखेटा फट्फटाइरहेकी एउटी पंक्षी थिई, जो कुनैबेला फुत्त मेरो पन्जाबाट उम्केर आकाशमा लोप हुने सामर्थ्य राख्थी।

𝙰𝚜𝚑𝚒𝚜𝚑 𝙿𝚊𝚞𝚍𝚎𝚕 (@a77pdl) 's Twitter Profile Photo

नगरकोटमा हिउँ चन्द्रागिरीमा हिउँ फुल्चोकिमा हिउँ अब अलिकति काठमाडौँ त्यतै लाग्ने होला 😊

𝙼𝚛.𝚁𝙰𝙹 (@saubhagya_d) 's Twitter Profile Photo

टाढै बस म बाट भाग्य , थोप्डा , बोली वचन , ब्यबाहार सबै खराब छ मेरो 😏 धन्यबाद !

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

माघे संक्रान्ति स्पेसल है गाइज 😋😋 आफ्नै हातले बनाएको ❤😋😋

माघे संक्रान्ति स्पेसल है गाइज 😋😋
आफ्नै हातले बनाएको ❤😋😋
❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

तिम्रा मिठा झुटहरु पनि यसकारण प्यारा लाग्छन्...तितेकरेलि तितो भएपनि बेफाइदा गर्दैन....💔😊 #शुभप्रभात 🌻🌻

Dr.फलानो™🇳🇵 (@riderprabesh11) 's Twitter Profile Photo

म सफलता को बाटोमा लम्किरहेको यात्री हु , तिमी मात्र सहयात्री बनिदेउ , समय मै गन्तव्य मा पुगिन्थ्यो !!

𝙰𝚜𝚑𝚒𝚜𝚑 𝙿𝚊𝚞𝚍𝚎𝚕 (@a77pdl) 's Twitter Profile Photo

ओमीक्रोन सामान्य भनिरहंदा, फ्याट्टै यसले नेपालमानै रूप परिवर्तन गरेर जलिट बनेर निस्कियो भने खतरा हुने हामीलाई नै हो,त्यसैले सावधानी अपनाउन जरुरी छ जस्तो लाग्छ.....

𝙰𝚜𝚑𝚒𝚜𝚑 𝙿𝚊𝚞𝚍𝚎𝚕 (@a77pdl) 's Twitter Profile Photo

हाम्रो देशमा ओमिक्रोनले गाउँ शहर ढाकीसक्दा पनि, नेपालसरकारले उपलब्ध गराएको ओमीक्रोनको तथ्याङ्कमा १०० पनी देखिएको छैन,रूप परिवर्तन भैसकेर जलीट बन्यो भनेपनि त्यस भाइरसबारे जानकारी आउने त कहिले हो कहिले,त्यति बेलासम्म हाम्रा स्रोतसाधनले नधान्ने पो हुन् की ? बिज्ञहरुको भनाई के छ ?

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

Active को को छौ भाई बैनी हो खनाल दिदीले real id भएको जति सबैलाई फलो गर्नु हुदैछ।😄😂

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

पहिला पहिला जाडोमा साङ्ला हरु लुक्थे आज्कल त खुलेआम हिडिराछन् साङ्ला हरु ले लाउने ज्याकेट नि आयो क्या हो बजारमा 🙄🙄😂

સમિતા⭐ಸಮಿತಿ (@samitalmchne) 's Twitter Profile Photo

जसकाे साेच नै नेगेटिभ हुन्छ नि त्यस्ताे मान्छेले जिन्दगीमा कहिल्यै प्रगति गर्न सक्दैनन । शुभप्रभात 🌞

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

माया झुकिएर भए पनि मलाइ message नगर मन दुख्छ नि तिमिले जस्तो जाली माया मैले गरेकै हैन नझस्काउ आँसु सुक्छ नि !!!

Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

वर्तमान समयमा विद्यमान कानुनहरु महिला मैत्री भएका कारण कानुनी प्रावधानको दुरुपयोग हुँदा धेरै पुरुषहरु पीडित बन्न पुगेका देखिन्छन्! कतै अभिनेता पल शाह पनि यसरी नै पीडित भएका त होइनन्? चाहे महिला होस् वा पुरुष चरित्रमा दाग लागेपछि मेटाउन मुश्किल नै हुन्छ !

वर्तमान समयमा विद्यमान कानुनहरु महिला मैत्री भएका कारण कानुनी प्रावधानको दुरुपयोग हुँदा धेरै पुरुषहरु पीडित बन्न पुगेका देखिन्छन्! 
कतै अभिनेता पल शाह पनि यसरी नै पीडित भएका त होइनन्?
चाहे महिला होस् वा पुरुष चरित्रमा दाग लागेपछि मेटाउन मुश्किल नै हुन्छ !
ꪖꪑꪖꪜꪖᦓꫝꪗꪖ (@sandeyo7) 's Twitter Profile Photo

न सबुत हुन्छ, न लास हुन्छ, न त सजाय नै!! रहर हरुको हत्या गर्न बहुत सजिलो हुदो रहेछ।