samipya (@samipya13) 's Twitter Profile
samipya

@samipya13

Art and entertainment editor @ekagaj
Film, Book, Music, Society

ID: 1143180248558657536

linkhttps://www.saamipya.com/ calendar_today24-06-2019 15:33:05

597 Tweet

214 Followers

283 Following

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

अझै पनि शेरबहादुर/आरजु पालित–पोसितहरु लड्नुपर्छ–भीड्नुपर्छ भनिरहेको देख्छु। लड्ने कोसित हो? आफ्नै सन्ततीहरुसँग? अझै पनि केपी ओली र उनले बनाएको भ्रष्टचारी सञ्जालका सदस्यहरु, यो भएन, ऊ भएन भन्दै प्रतिकारको कुरा गर्दैछन्। प्रतिकार कसलाई गर्ने हो? आफ्नै सन्तानलाई? माओवादीको त कुरै

Bimal Acharya (@bimalsalyan) 's Twitter Profile Photo

धेरै पछि केही लेखेको छु । लेखाइ धेरै लामो भएको हुँदा आज पहिलो भाग छापिएको छ । nepalnews.com/2025/12/24/and…

Bimal Acharya (@bimalsalyan) 's Twitter Profile Photo

अध्येता लोकरञ्जन पराजुलीको नयाँ पुस्तकसहित सबैमा प्रजातन्त्र दिवसको शुभकामना। बन्दतन्त्रविरुद्ध पुर्खाहरूको ठूलो सङ्घर्षपछि बल्लतल्ल हामी खुला भएका हौँ। खुला आकाशमा उड्न सिकौँ। `छाडा भएँ म, भित्र थुनिदेऊ मलाई´ भन्दै पिँजरा-व्याधा कोही नरोजौँ।🙏 पुस्तक केही दिनपछि तपाईंको हातमा...

अध्येता लोकरञ्जन पराजुलीको नयाँ पुस्तकसहित सबैमा प्रजातन्त्र दिवसको शुभकामना।
बन्दतन्त्रविरुद्ध पुर्खाहरूको ठूलो सङ्घर्षपछि बल्लतल्ल हामी खुला भएका हौँ। खुला आकाशमा उड्न सिकौँ। `छाडा भएँ म, भित्र थुनिदेऊ मलाई´ भन्दै पिँजरा-व्याधा कोही नरोजौँ।🙏
पुस्तक केही दिनपछि तपाईंको हातमा...
Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

Espresso : २६ अमेरिकी सैनिकको टिमलाई नेतृत्व गरेर आएका अलेक्जेन्डर डेभिससँग डिनर गर्ने संयोग मिल्यो। मैले सोधें, ‘पहिलोचोटि आएका हौ ?’ onlinekhabar.com/2026/02/187193…

Dinesh Gautam (@dnepalig) 's Twitter Profile Photo

एस्प्रेसो : ओलीजी, बालेनजी, प्रचण्डजी– यो षड्यन्त्र सिद्धान्त फिट्ने काम चाहिं भरत दाहाल र साध्यबहादुर भण्डारीलाई छाडिदिए हुँदैन ? कि म सौरभजीसँग आफैं कुरो गरुँ ? भैगो, यो काम टीकाराम यात्रीजीलाई छाडिदिउँ। Basanta Basnet onlinekhabar.com/2026/02/187193…

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

६० सालपछिका विभिन्न आन्दोलन हेरेको मात्र होइन सहभागी भएको पनि अनुभव छ– त्यसैले म भन्छु, आन्दोलनहरुमा निशेधाज्ञाहरु तोडिन्छन्। कहिलेकाँही प्रदर्शनकारीलाई कर्फ्यूको सूचना प्रर्दशन स्थलसम्म पुग्न समय लाग्छ। सूचनै पुगेर पनि कर्फ्यू तोडिएका अनेकन घटनाहरु छन् नेपालमा। तर नरसंहार भएकाे

Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

राणा र शाहको तानाशाह ढलेपछि ओली जन्मिएका थिए । र, ओली ढलेपछि अर्को तानाशाहको जन्म हुँदै छ । कलिला केटाकेटी मार्दा ‘सरी’ पनि भन्न नसक्ने ओली एकसिंगे गैंडा जत्तिकै चाम्रा भइसके । हामीलाई यस्तै अर्को ओली चाहिएको छैन । मेरो पूरा लेख: onlinekhabar.com/2026/02/188034…

Chandra Shekhar Adhikari (@nepalidiplomacy) 's Twitter Profile Photo

एक तानाशाहको अन्त्यले विश्व राजनीति तरंगित भए पनि पश्चिम एसियाको राजनीतिक परिदृश्य पूर्ण रूपमा परिवर्तन हुँदै ! himalpress.com/2026/03/the-en…

Bimal Acharya (@bimalsalyan) 's Twitter Profile Photo

लामो समय मैले राजनीतिक विषयमा धेरै लेखिनँ । यो मेरो रुचि र बर्कतको कुरा थिएन र छैन । तर, घरीघरी उकुसमुकुस हुन्छ । अनि बाँध फुट्छ । पढ्न चाहे जस्तो पढ्न पाइएन भने आफूभित्रको पाठकले लेखक बनाइटोपल्दो रैछ । त्यस्तै एउटा सानो जमर्को आजको कान्तिपुरमा : ekantipur.com/opinion/2026/0…

लामो समय मैले राजनीतिक विषयमा धेरै लेखिनँ । यो मेरो रुचि र बर्कतको कुरा थिएन र छैन । तर, घरीघरी उकुसमुकुस हुन्छ । अनि बाँध फुट्छ । पढ्न चाहे जस्तो पढ्न पाइएन भने आफूभित्रको पाठकले लेखक बनाइटोपल्दो रैछ । त्यस्तै एउटा सानो जमर्को आजको कान्तिपुरमा : ekantipur.com/opinion/2026/0…
samipya (@samipya13) 's Twitter Profile Photo

यो पटक निर्माताको भूमिकामा । पहिलो झलक । जेठ १ देखि सिनेमाघरहरुमा ।

यो पटक निर्माताको भूमिकामा । पहिलो झलक । जेठ १ देखि सिनेमाघरहरुमा ।
Samundra Raj Ghimire (@samundraji) 's Twitter Profile Photo

सहारा शर्मा र अभिमन्यु दीक्षित समूहको 'इन्द्रेणी खोज्दै जाँदा'देखि प्रशंसक हूँ। सामीप्य सर निर्माताको भूमिकामा हुनुहुन्छ। टिजर साँच्चै मन पर्यो। samipya AbhiManyu Dixit youtube.com/watch?v=2LTtIE…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

इरानी सिनेमाले नेपाली मेकरलाई सिकाएको ‘मौन भाषा’ Samarpan shree ekantipur.com/entertainment/…

Usha Rajak  (@usharajak) 's Twitter Profile Photo

Our movie #EkMutthiBadal-My Share of the Sky in theatres from Jestha 1 2083. Grateful for your love and support 🌸♥️🩷🤍 Onlinekhabar samipya AbhiManyu Dixit onlinekhabar.com/2026/04/191172…

Usha Rajak  (@usharajak) 's Twitter Profile Photo

Make videos in our “एक मुठ्ठी बादल: My Share of Sky” song “Rel Ghumyo Ghumti ma” and tag us. We will repost your videos 🥰💛 Our movie is releasing on Jestha 1, May 15. Always grateful for your love and support. samipya AbhiManyu Dixit

samipya (@samipya13) 's Twitter Profile Photo

तपाईं हाम्रो घरको र परिवारको कथा भन्ने प्रयास स्वरुप एक मुठ्ठी बादल बनाएका छौं । यसको ट्रेलर आइसकेको छ । हेर्नुस् है -youtu.be/dFZWNi8-lcc

Prabhakar (@meeprabhakar) 's Twitter Profile Photo

नेपालन्युजकाे शनिबार विशेष 'छुट्टीमा' samipya काे टिप्पणी सिनेमा र साहित्यले इतिहासको रुखोपनलाई भावना र अनुभूतिमा शब्द-चित्रमार्फत मीठो गरी अभिव्यक्त गरिदिन्छन्। तर, यो इतिहास हेर्न चाहने को हो?nepalnews.com/2026/05/02/lal… nepalnews.com/2026/05/02/lal…