Samikshya Thapa (@samikshyathap20) 's Twitter Profile
Samikshya Thapa

@samikshyathap20

चुप रहनु को मतलब दबिनु वा डराउनु भन्ने होइन 🥰
सबै मान्छे हाम्रो प्रतिक्रियाको लागि योग्य नै कहाँ हुन्छन् र 😉😉

ID: 1070007694579372034

calendar_today04-12-2018 17:31:28

286 Tweet

235 Followers

212 Following

शन्जु तामाङ (@anjaltamang_) 's Twitter Profile Photo

रित्तो छ जिन्दगी रित्तै छु म पनि , बित्दै छ जिन्दगी बित्दै छु म पनि , के के गर्नु पर्छ यहाँ बाच्न कै लागि , सिकाउदै छ दुनियाले सिक्दै छु म पनि ॥ 😜😜 #शुभरात्रि #शुभसपनी सबैलाई 🙏🙏🙏🙏💫💫💫💫💫💫💫💫💫

Samikshya Thapa (@samikshyathap20) 's Twitter Profile Photo

कसैले बिश्वास तोडे त🤯 कसैले मुटु💔 अनि मान्छेहरु सोच्ने गर्छन🤔 म बदलिए भनेर🙁

Samikshya Thapa (@samikshyathap20) 's Twitter Profile Photo

जिन्दगीले हरेक ठाँउमा धोका दिइरहेको छ, अनि मानिसहरु सोध्छन कि तिमी यति धेरै serious किन छौ?

Samikshya Thapa (@samikshyathap20) 's Twitter Profile Photo

संगै यात्रा गर्छु भन्ने तिमी नहिड्दै थाकेछौ सुन्दरता र धनको भारीमा निसाना ताकेछौ अब हटाइदेउ त्यो मेरो बिग्रेको तस्बिर आँखाबाट मलाई लुकाउछु भन्ने मनभित्र अर्कैलाइ राखेछौ

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

सधैं श्रम गरेरै खान पुगोस्, सरमलाग्दो केही गर्नु नपरोस् । श्रमिक दिवसको शुभकामना 🙏🙏🙏🙏

Ashok Kafle (@zenithashok07) 's Twitter Profile Photo

कोही अरूको आखाँमा आफ्नो सपना देख्छौ भने बा आमाको आखाँमा देख,प्रेमी प्रेमीकाको मा होइन।।प्रेमी/प्रेमीकाले छोडेर जाँदा सपना टुट्न सक्छ;बा आमाले तिमीलाइ कहिल्यै छोडेर जानुहुन्न अनि तिम्रो सपना कहिल्यै मर्दैन।।

Ashok Kafle (@zenithashok07) 's Twitter Profile Photo

यो मनमा अझै पनि याद छ सम्झना छ।। तिमी टाढा भयौ यता उस्तै आफ्नोपना छ।। म बिरामी हुँला असफल हुँला फरक पर्दैन।। तिम्रो सुस्वास्थ र सफलताको कामना छ।।

Samikshya Thapa (@samikshyathap20) 's Twitter Profile Photo

गल्ती त तिम्रो नै थियो, बस् तिम्रो खुशीको लागि आफु दोषी भैदिए ।।

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

निकै फरक छ 😐️ माया गरे जस्तो गर्नुमा र मन देखि नै माया गर्नु मा 💔💔

🖤🖤 सर्सिज (@siteofficial6) 's Twitter Profile Photo

पहिल्यै टुक्रीएको थियो यो मुटु आउ तिमी अझै छिया छिया पार !

Samikshya Thapa (@samikshyathap20) 's Twitter Profile Photo

पल पल मरेर बाचेको मान्छे चोट संग मित्रता गासेको मान्छे कृपया मेरो मुस्कान को डाहा नगरी दिनु होला म त आँसु सकियर हासेको मान्छे 🙂🥰

Samikshya Thapa (@samikshyathap20) 's Twitter Profile Photo

चाहनाहरु पनि अचम्मको हुन्छन् , त्यहीँ बाट हिँड्न खोज्छन, जहाँ बाटो नै हुँदैन 😊❣

Samikshya Thapa (@samikshyathap20) 's Twitter Profile Photo

मन उनको पनि थियो र मेरो पनि थियो❤ फरक यति मात्र थियो कि उनको ढुंगाको थियो सुरक्षित नै रहयो, मेरो सिसाको थियो चकनाचुर भयो।😥

Samikshya Thapa (@samikshyathap20) 's Twitter Profile Photo

मलाई फूलको बाटोमा हिड्नु छैन काँडाको बाटो नै होस् तर साथ मायाको होस्🥰❤

Samikshya Thapa (@samikshyathap20) 's Twitter Profile Photo

तिमिले दिएकाे मायाकाे ऋण पनि यति धेरै भएछ कि हरेक दिन आसुले किस्ता किस्ता मा तिर्दा पनि सकिएन🥺🥺

Samikshya Thapa (@samikshyathap20) 's Twitter Profile Photo

जिन्दगी बाहिरबाट हेर्दा मात्र रंगिन हो महोदय एक एक पल मरेर बाच्नु पर्छ याहा पिडा बस् भोग्नेलाई मात्रै थाहा हुन्छ 🥺🥺💔💔💔

Samikshya Thapa (@samikshyathap20) 's Twitter Profile Photo

सम्बन्धमा कहिलेकाहिँ केहि पलको दुरी पनि चाहिन्छ ताकी जीवनमा कसैको उपस्थितिको मुल्य थाहा होस्....😐

Samikshya Thapa (@samikshyathap20) 's Twitter Profile Photo

कसले भन्यो प्रेम निस्वार्थ हुन्छ भनेर, यहाँ केहि मिठा सम्बन्धहरू औकात नमिलेर नै छुट्टिने गरेका छन् ....😕🥺

Samikshya Thapa (@samikshyathap20) 's Twitter Profile Photo

त्यो बेला धेरै मन दुख्छ जब आफू सहि भएर पनि गलत साबित भइन्छ 😐 अनि कोहि तेहि कुरा बाहाना बनाएर छुट्टिएर जान्छ्न्....😥