सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile
सज्जा चौलागाईं

@sajjaoffi

मलाई यहाँ सम्म साथ दिनु हुने सम्पुर्ण
सुभचिन्तक हरुमा सादर नमन 🙏
ट्विटरमा नयाँ छु फलो गरेर साथ दिनुहोला।😊😊

ID: 1245270428538421248

calendar_today01-04-2020 08:43:13

2,2K Tweet

1,1K Followers

1,1K Following

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

छैन नाता अन्त कतै जोडेको 🙈🙈 पर्छ यो भाग्यमा कुन चाहिले छोडेको😢😢

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

रहर त तिम्रो आमा-बुबालाई पनि होला नि !🤭 म जस्तो सोझी केटीलाई🙆🏻 बुहारी बनाउने 😄

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने नाम दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

अब हुने online परिक्षामा निबन्धमा चै tiktok,facebook,insta ,youtube को बारेमा नि प्रश्न सोधियोस सरकार ।😂 गफै गफ दिएर चलेको पो देश होनि कि कसो साथि !🤔

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

यो जन्ममा मेरो boyfriend कोहि हुनै नसक्ने भो🙈🙈 अनि कुनै केटोलाइ प्रपोज गर्न attitude ले नै दिदै दिदैन 😆😄

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

बिर्सने लाई सम्झने बानि ले त दिल मा चोट आँखा मा पानी छ😢😢 नत्र रुन रहर कस्लाइ हुन्छ र।😫😩😢

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

जिवनमा असल मान्छेहरु नखोज्नुस् ,🏃 बरु आफै असल बनिदिनुहोस ❣️❣️ शायद तपाइलाइ भेटेर कसैको खोजी पूरा पो हुन्छ कि?🙏❣️

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

सबै भन्दा सुन्दर सम्बन्ध यी दुई नयनको हुन्छ 👀 जुन एकै साथ खुल्छ र एकै साथ बन्द हुन्छ❣️❣️❣️

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

म त्यो अंन्द विश्वासको किरा हो!🧚🥐 जो आफुले आफुलाई मात्र विश्वास गर्छु। ❣️🙏

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

दिल यो मेरो दिल किन ढुक ढुक गर्छ रे😎 मादल हो र यार🙄 गुम पाकुम गुम गर्न लाइ😌💔 🙈😆🙈🙈

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

single छु भन्दा कसैले पताउदैनन्न अब नगरपालिका मा गयर सिफारिस बनाएर साथमा लिएर हिड्नु पर्यो😆😆

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

आफुले पोस्ट गरेको twitte मा बल्ल तल्ल 15,20 react आयो भने पनि star भको feel आउदो रहेछ बाबै।😆 😆😆😆

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

आजभोलि जिम्मेवारी अलिक धेरै बढेर होला निन्द्रा पनि छितै लाग्न थालेको छ☹️☹️

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

साथीको माया दुवा भन्दा कम हुदैन , साथी टाढा होस् तर गम हुदैन , मायामा अक्सर कम भइ हाल्छ साथी , तर साथीमा माया कहिले पनि कम हुदैन ।

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने नाम दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

कति लिनु देशको चिन्ता, आफुलाई नै पीर पर्छ ।🙄🙈 ईमानदार नै को छ र याँहा, सब आफ्नै स्वार्थमा भर पर्छ ।💧💧

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

महत्व भन्ने चिज नै यस्तो छ, फुटेपछि अनि टुटेपछि मात्र था हुन्छ! 😢😢

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

एक अर्कालाई कदर/सम्मान गर्न सिक्नुहोस्, किनकि न त जिन्दगी फर्किएर आउँछ न त जिन्दगीमा आएकाहरु नै ।

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

धोका दिनु भनेको कसैलाई ऋण दिए जस्तै हो , एक न एक दिन तिमीले कसैबाट अवस्थ फिर्ता पाउनेछौ ..