गोर्खे 🇳🇵 (@sairong6) 's Twitter Profile
गोर्खे 🇳🇵

@sairong6

🇳🇵🙏जय माँहाकाली आयो गोर्खाली 🇳🇵🙏
१)MCC बहिष्कार गरौ 🙏
२) भारतिय बिस्तारबाद मुर्दवाद✊
३) सरकारी जमिन निजीकरण गर्न बन्द गर👊

ID: 1377501128955334656

calendar_today01-04-2021 06:00:54

3,3K Tweet

1,1K Followers

1,1K Following

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए । अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।

उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो ।
मैले अफिस गएर नक्सा र डोजर लिएर गए ।
मैले के बिराए ।
अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।
Aryal KP (@krishna72952181) 's Twitter Profile Photo

काङ्ग्रेसले कुरा नबुझे अर्को गठबन्धन बन्छ---चण्ड🤣🤣 थुक्क काङ्ग्रेसी हो थुर्मीमा पानी तताऊ😡😡

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

आफ्नो छोराछोरी अमेरिका पढ्न पठाउने, अनि विश्वविद्यालयमा ताला लगाउने। शिक्षा प्रति गद्धारी, विद्यार्थीको भविष्य माथि खेलवाड, विशुद्ध राष्ट्रघात।

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

माया त्यस्तो मान्छे सँग गर्नुहोस्, जसलाई लाखौंको अगाडि हजुरको परिचय दिन अप्ठ्यारो लाग्दैन। 🤞

😍बनिता😍 (@banita05384231) 's Twitter Profile Photo

प्रेममा समस्या आए पछि समस्याको अन्त्य हुनुपर्छ सम्बन्धको हैन !❤

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

बर्दियाको भुरी गाउँमा राप्रपाद्वारा आयोजित पार्टी प्रवेश तथा आमसभा प्रारम्भ……,

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले 'शीर्ष' ठानेका नेताहरूलाई अहिले नै 'विजयी' घोषणा गरिदिए कसो होला? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।

Krishna Dahal🇳🇵🚩🇳🇵 (@krishnaji100) 's Twitter Profile Photo

जंगली राउटे भन्थे, जुम्ली जनता पिछडिएका कम पढेका, चेतना स्थर पछि भएका पनि भन्थे अग्रगामी र शिक्षित, सभ्य हरूको समूह भनिएको काठ-१ अनि त्यो जुम्ला, दाँज्नुस् त। जुम्ली विवेकलाई सलाम! #जय_देश त्रि इन्द्र मध्ये रविन्द्रलाई पुकारले हरायो, तर राजेन्द्र र ज्ञानेन्द्रले जित्नुपर्दछ आगे

दिपक पौड्याल (@dpakpoudyal) 's Twitter Profile Photo

धनराज गुरुङ दाइले ९८% भोट खसाउनु भाका मध्य यिनेरुको नाममा नि खसेछ भोट! #स्याङ्जा सर्बोच्च ले विदेश भएकालाइ मतदान गर्न देउ भनेको स्याउजामा लागु भएछ 😁😂😂 स्वर्गवास भएकाले नि भोट हालेछन!

धनराज गुरुङ दाइले ९८% भोट खसाउनु भाका मध्य यिनेरुको नाममा नि खसेछ भोट! #स्याङ्जा सर्बोच्च ले विदेश भएकालाइ मतदान गर्न देउ भनेको स्याउजामा लागु भएछ 😁😂😂 स्वर्गवास भएकाले नि भोट हालेछन!
Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

बिना स्रोतको सम्पत्ति जोड्नेहरुको सम्पत्ति छानबिन शुरु गर्नेछु अब ! विदेश गाको पनि होइन, पैतृक सम्पत्ति पनि होइन ! कहाँबाट ल्याएको रैछ ! हरौँ है त अब के हुन्छ !

Kritika Timsina (@timsina_kritika) 's Twitter Profile Photo

कोटा जातको आधारमा हैन, वर्गको आधारमा दिनुपर्छ किनकी सबै क्षेत्री बाहुन शिक्षित र धनी हुदैन अनि सबै दलित गरिब र औंठाछाप हुदैन।😍😍

SWETA SINHA (@swetaanshu) 's Twitter Profile Photo

आयल निगमको दादागिरी अति भएन र ? घाटा जनताले भरपाई गर्ने हो ? नाफा भएको बेला जनताले बोनस पाउँछन् र ? किन सबैजना मौन ?

Nisha oli (@nishaoli) 's Twitter Profile Photo

टोखामा रहेको मनोहर मा.वि का ५ जना विद्यार्थीलाई प्रधानाध्यापकले विगत ४ वर्ष देखि यौन दुर्व्यवहार गर्दै आएको रहेछन् । किशोरीहरूले माइती नेपाल र विश्वास नेपालमा उजुरी दिए पनि सहयोग पाएनछन् । सरी नानीहरू हो, तिमीहरू उच्च खानदानको, सेलिबेटी परेनौ, त्यहीँ भएर न्याय पाउन गाह्रो छ ।

Suresh Khadka (@sureshkhadka) 's Twitter Profile Photo

राजा महेन्द्रले ०१७ पौष १ मा शासनसत्ता हातमा लिएर बसालेको आत्मनिर्भरताको जग २०४६ पछि भत्काइयो अहिले हामी पूर्ण रूपले परनिर्भर, गुलाम भइसकेका छौं। राजा महेन्द्रलाई गाली गर्नेहरूले ३० वर्षको अवधिमा के गरे हामीले देखेकै छौं ।

Krishna Dahal🇳🇵🚩🇳🇵 (@krishnaji100) 's Twitter Profile Photo

कथित अग्रगमनकारी अधिकारवादीहरुको कुरा बुझेर पनि बुझिनसक्नु छ, दलित भन्ने शब्द नै हटाउनुपर्छ भन्दा शब्द हटाएर विभेद हट्ने हो र ! तैँले मुद्दा बुझिनस् भन्छन् । अनि चमारे भन्ने शब्द कुनै अपमानको ध्येय बिनानै प्रयोग गर्दा खेरी शब्द प्रयोग गरेर अपमान गरिस् भन्छन्। यिनका नालायकी हैट!

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

सोबिता गौतमको बलात्कारप्रतिको बुझाई खासमा अहिले पनि उस्तै रहेछ। चुनाव पछिको भिडियो।

सनातन चौतारी (@sanatanchautari) 's Twitter Profile Photo

उमेरले ६० कटेकी यी कथित महिला अधिकारकर्मी, नेपालका देब्रे, उत्तर आधुनिक महिला र बुद्धिजिविकी गुरुआमा कमला भासिनले बुझाएको बलात्कार र आजभन्दा ४ बर्ष अघि लगभग २३ बर्षको उमेरकी सोबिता गौतमको बुझाइमा केही फरक छ र? भासिनको जयजयकार गर्ने त्यही जमात सोबितालाइ खुइल्याउन लागेको छ।

𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 (@tzsly9) 's Twitter Profile Photo

आफ्नै मोबाइल मा आफैंले लगाएको Alram आफ्नै निन्द्रा को दुश्मन हुन्छ परदेश मा!😢