दिनेश उलुङ्गे (@sailoxoro) 's Twitter Profile
दिनेश उलुङ्गे

@sailoxoro

घमण्ड के को लागि गर्छौ एक दिन सबै जाने बाटो तेहि एउटै हो

ID: 1400088378867998725

linkhttps://youtube.com/channel/UCNT0plc6PQGYs8gJM_C7pHw calendar_today02-06-2021 13:54:36

325 Tweet

619 Followers

1,1K Following

दिनेश उलुङ्गे (@sailoxoro) 's Twitter Profile Photo

एक्लै युद्द थाल्यौ अब नहार्नु है सानु भाबुक बन्दै तड्पी आँसु नझार्नु है सानु दिन्न भन्थें एक्लै लड्न झुक्याएर गयौ यात्रा बिचमै अलपत्र नपार्नु है सानु विस्वासको दियो बाली बस्छु तिम्रै नाउँमा मलाई भेट्न आउने भाका नसार्नु है सानु ।

दिनेश उलुङ्गे (@sailoxoro) 's Twitter Profile Photo

गुनासो मनमै रह्यो , सुनाउने पो कोहि भएन ! कर्म यस्तै भो , नाता बनाउने हैसियत पुगेन ! आँसु बगेर रित्तिदा समेत , कसैले वास्तै गरेन ! श्रावनको बर्षात झै भो आँसु , बहने ठाउँ पाएन !#शुभ_प्रभात

दिनेश उलुङ्गे (@sailoxoro) 's Twitter Profile Photo

के लेख्नु जस्को लागि लेख्यो उसैले नदेखेको जस्तो गरिदियपोछी 😫

दिनेश उलुङ्गे (@sailoxoro) 's Twitter Profile Photo

i phone पनि 18+ आएपछि मात्रै किन्नेहो मैले त भर्खर 14आईराछ 😂😂😂😂😂