खतिवडा-साईलो-मदन (@sailokhatiwada5) 's Twitter Profile
खतिवडा-साईलो-मदन

@sailokhatiwada5

बिज्ञान भन्दा वेद नै ठिक वेदले ईश्वरको सन्तान भन्छ
बिज्ञानले बाँदरको

ID: 730684485671354368

linkhttps://twitter.com/search?q=from%3Asailokhatiwada5%20-filter%3Areplies&t=-2DvSM14aTU2dF-yjGAAZg&s=0 calendar_today12-05-2016 09:02:11

362,362K Tweet

71,71K Followers

68,68K Following

Saurendra B. Shah (@saurendrashah) 's Twitter Profile Photo

श्री ५ राजा ज्ञानेन्द्र बाट सिक्नु पर्ने ७ गुण। विशेष गरि राजनीतिक दल, निजि कम्पनी आदिको नेतृत्वले अनुसरण गर्नु पर्ने गुणहरु। #KingGyanendra #Monarchy #KingisKing

खुलासा (@khulasa360) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवी लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोधमा स्थानीय ७०–८० वर्ष उमेर समूहका आमाहरूले हस्ताक्षर संकलन अभियान सुरु गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवी लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोधमा स्थानीय ७०–८० वर्ष उमेर समूहका आमाहरूले हस्ताक्षर संकलन अभियान सुरु गरेका छन्।
Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

बीपी राजमार्ग सञ्चालनमा नआउन्जेल रामेछाप, दोलखा, सिन्धुली र ओखलढुंगाका मानिस राजधानी काठमाडौं आवतजावत गर्दा यही पाटीमा बास बस्ने गरेको सिन्धुलीको सुनकोसी गाउँपालिका–६, चैनपुरस्थित ऐतिहासिक चिटिक्क पाटी। baahrakhari.com/detail/457903

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

PART-2 नक्कली इलेक्ट्रोनिक बनाउने चाइनिजको कारखानामा प्रहरी पुगेपछि... || THE REPORTER ||

डाँडाघरे (@daadaghare) 's Twitter Profile Photo

वाह्र भाइ मिडिया मठलाइ आफ्नो गुलाम बनाएर सबैकुरा नियन्त्रण गर्न सकिने अबस्था अब छैन I अबको मुलधारे मिडिया भनेकै सामाजिक संजाल हो I किनकी हिजो मुलधारे मिडिया भनीनेहरु कांग्रेस,एमाले,माओबादीको सदाबहार गुलाम बनिसकेका छन I तिम्रो मनमा लागेको कुरा मात्र जनताको दिमागमा थोपर्ने युग

श्रेया (@me_sherya) 's Twitter Profile Photo

यसलाइ भन्छन देश नै एमालेमय,खाने खुवाउने,खान सहयोग गर्ने,खायो भनेर कारबाहि सिफारिस गर्ने,कारबाहि गर्ने र बचाउने सबै एमाले😂

यसलाइ भन्छन देश नै एमालेमय,खाने खुवाउने,खान सहयोग गर्ने,खायो भनेर कारबाहि सिफारिस गर्ने,कारबाहि गर्ने र बचाउने सबै एमाले😂
Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

पैसो खाएर यिनीहरु तिराउदैनन ! कोकाकाेलाले नेपाल सरकारलाई तिर्नुपर्ने कर दायित्व साढे १५ अर्ब नाघ्यो - टक्सार न्युज taksarnews.com/2025/07/57362/

Aastha Nepal (@aasthanepal7) 's Twitter Profile Photo

“नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले धान्नै नसक्ने स्तरमा झाँगिएको छ ।” - राष्ट्रनायक श्री ५ ज्ञानेन्द्र

“नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले धान्नै नसक्ने स्तरमा झाँगिएको छ ।” - राष्ट्रनायक श्री ५ ज्ञानेन्द्र
Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा के.पी.बाट बैठकमा पेश भएछ।के.पी.को अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि?

Binu pokharel (@binuebhi) 's Twitter Profile Photo

उनले पछि सम्म पनि भन्दैथीइन --डेरामा भित्राउनु भो डेरा बाटै अन्माउनुहुन्छ कि के हो"? नभन्दै त्यस्तै भयो -- लालबाबु पण्डित एक दर्दभरी संवाद 👇️👇️ 😭😭

अविच्छेद -Indivisibility (@aviccheda) 's Twitter Profile Photo

रविलाई अन्तिम इच्छा सोधेका डिएसपी दीपक खड्कासहित ११ जनाको एसपीमा बढुवा सिफारिस ! Once Rabi Lamichhane Said “तपाईं ले मलाइ पक्राउ गर्दा दुइ वटा फुलि बढाउनु होला, म देश को प्रधान्मन्त्री हुन छोडेर हिडेको मान्छे हो , फुलि को चिन्ता नगर्नुहोस् देशको चिन्ता गर्नु होस 🙏”

रविलाई अन्तिम इच्छा सोधेका डिएसपी दीपक खड्कासहित ११ जनाको एसपीमा बढुवा सिफारिस !

Once Rabi Lamichhane Said “तपाईं ले  मलाइ पक्राउ गर्दा दुइ वटा फुलि बढाउनु होला, म देश को प्रधान्मन्त्री हुन छोडेर हिडेको मान्छे हो 
, फुलि को  चिन्ता नगर्नुहोस् देशको चिन्ता गर्नु होस 🙏”
Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

#उकालो_फ्रन्टपेज : एउटा ठूलो सहकारी ‘स्क्याम’, वैदेशिक रोजगारीको गोलचक्कर

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

रमेश लेखक गृहमन्त्री हुन्जेल अध्यागमनको "सेटिङ" रोकिनेवाला छैन। कांग्रेस पार्टी चल्ने खर्च जोहो गर्नै पर्यो। अध्यागमनबाट फेरि ‘सेटिङ’ सुरु !  nayapatrikadaily.com/news-details/1…

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

गडतन्त्रले देश लाइ दिएको उपलब्धि वोड़ा सदस्यले समेत तलब खाने?? एकपल्ट गोपी हमालको यो कुरा सुनौ त 😎👇

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

निर्मला हत्या प्रतिवेदन सार्वजनिकको माग गर्दै काँग्रेस नेता गृहमन्त्री रमेश लेखक धर्नामा । हत्यारा पत्ता लाग्यो त Ramesh Lekhak ज्यु ??kharibot.com/news-details/2…

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

रमेश लेखकः नेतृत्व र इमानमा भिजिविलिटी हराएको वर्ष sidhakura.com/detail/15625

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

शिव ताण्डव स्तोत्र वाचन गर्दै १२ वर्षिया गुरुकुलकी छात्रा आँचल बसेल । पूरा अन्तर्वार्ता शुक्रबार राति ८:०० बजे !