sabbu 💫 (@sabitabhusal8) 's Twitter Profile
sabbu 💫

@sabitabhusal8

Queen of my own dream♥️ February Queen🎂 Feb14

ID: 945470893605625858

calendar_today26-12-2017 01:46:41

4,4K Tweet

2,2K Followers

320 Following

🌸फुलकुमारी🌸 (@noo_thanks0) 's Twitter Profile Photo

खै कस्लाइ देखाउ यो रिस ? कस्लाइ पोखु गुम्सिएर बसेका अथाह पिडाका कथाहरु ।✍️

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

जस्ले दाइजो माग्दछ उसलाई भिख दिनु, छोरी होइन ।🙏🏻🙏🏻

sabbu 💫 (@sabitabhusal8) 's Twitter Profile Photo

भन्छन् समय आए पछि सबै ठीक हुन्छ तर त्यो समय आउँछ कहिले.......??🥹

sabbu 💫 (@sabitabhusal8) 's Twitter Profile Photo

भविष्य उनीहरुको लागि हो, जसले आज त्यसको लागि तयारि गर्छन्।✌️❤️

sabbu 💫 (@sabitabhusal8) 's Twitter Profile Photo

सुन्दरता अनुहारमा होईन हेर्नेको नजरमा भर पर्दछ, सिनो पनि राम्रो लाग्छ यदि हेराई गिद्धको भयो भने!☺️

sabbu 💫 (@sabitabhusal8) 's Twitter Profile Photo

जिन्दगीमा कहिल्यै पनि आफ्नो तुलना अरुसंग नगर्नुहोस् जसरी घाम र जुनको तुलना गर्न सकिदैन किनकि दुबै आआफ्नो समयमा चम्किन्छन।✌️❤️

sabbu 💫 (@sabitabhusal8) 's Twitter Profile Photo

सुकुम्बासी त म पनि हो,उसको मनको जमिनमा मेरो नामको एक टुक्रा पनि घडेरी छैन😂😂

sabbu 💫 (@sabitabhusal8) 's Twitter Profile Photo

सहरमा सटर खाली गाउँमा घर खाली युनिभर्सिटी मा क्लास खाली युवाले देश खाली भ्रष्टाचार ले कोष खाली चिन्ता अनि चिन्तनले देश छाड्न नसकेको म एक नेपाली 😊 🇳🇵

sabbu 💫 (@sabitabhusal8) 's Twitter Profile Photo

हाइनेक बाहिर सुनको मात्र सिक्री लगाउँछन् जस्तो लाग्थ्यो चाँदीको पनि लगाउँदा रहेछन् पोखरामा।😂

Dr. Damodar Regmi (@damodarregmi) 's Twitter Profile Photo

Basic Components of Good Governance and Good Governance in Cooperatives सुशासनका आधारभूत पक्षहरू र  सहकारीमा सुशासन saccosaawaj.coop.np/news/2927

RatoPati (@rato_pati) 's Twitter Profile Photo

राष्ट्रियसभा निर्वाचन : महिलामा मनरुपा विजयी ratopati.com/story/407991/n…

sabbu 💫 (@sabitabhusal8) 's Twitter Profile Photo

जिन्दगीमा एउटै धोको छ बेलुका 8 बजे सुतेर बिहान 9 बजे उठ्ने!😀

Yuvraj Singh (@yuvstrong12) 's Twitter Profile Photo

Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching! #ENGvsNEP #ICCT20WORLDCUP