サンジタ (@sdhakal941) 's Twitter Profile
サンジタ

@sdhakal941

चलेकै छ जिन्दगी, न खास छ न पस्चताप लाउन खान दुख छैन अरु बालै फरर DMमा नितान्त बोल्ने कोसिस नगर्नु होला TL नै काफि छ।

ID: 701240322190241792

linkhttps://mobile.twitter.com/search?q=from%3Asdhakal941%20-filter%3Areplies&s=09 calendar_today21-02-2016 03:01:36

1,1K Tweet

639 Takipçi

298 Takip Edilen

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

घर बदलिन्छ थर बदलिन्छ😊 खानदान बदलिन्छ केही समयमै 😊 संसार बदलिन्छ आफ्नै आमाबाबा लाई भेट्न पनि अरू 😏कसैको अनुमति लिनुपर्छ😌 बिहेपछि त छोरि मान्छेको हकदारहरूनै बदलिन्छ 🙏🏼😊

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

खुसी आफै हुने हो पिडा दिनको लागि त दुनिया छदै छनि 😊🙏🏼

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

बगेको खोला पो फर्किदैन त 🥰 भलो चिताएकाहरू त 😊 सबै फर्किन्छन् पालैपालो !! शुभ दिन 🙏🏼

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

यो मनले तिमिलाई नै रोजेको छ😊😊 विन्ति टाढिन नखोज 🥰😊🙏🏼शुभ रात्रि

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

परिस्थिति बुझिदिने मान्छेलाई आफ्नो मान्छे भनिन्छ आफ्नो mood अनुसार व्यवहार देखाउनेलाई होइन 🙏🏼

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

अरबै मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे 😊😍🥰

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

जिन्दगीको हरेक पलमा रमाउन सिक्नुहोस्🥰 फर्केर आउने भनेको यादहरू मात्र हो😊 good morning

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

परिस्थिति बुझिदिने मान्छेलाई आफ्नो मान्छे भनिन्छ आफ्नो mood अनुसार व्यवहार देखाउनेलाई होइन 🙏🏼 शुभ रात्रि 😴

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

समयलाई देख्न त सकिदैन तर ☺️ समयले धेरै कुराहरू देखाइदिन्छ आफ्नोपन सबैले देखाउछन् तर 🙂 समयले नै को आफ्नो हो भनेर चिनाईदिन्छ। शुभ दिन 🙏🏼

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

धेरै सिरियस कुरा हो। जीवनमा व्यावहारिक हुनलाई गणित हटाउ र १० कक्षासम्म मार्क्सवाद र लेलिनवाद अनिवार्य गराउ, IELTS, PTE र कोरियन भाषा optional बनाउ 🙃

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

तिमी भित्र फुल्दछ मेरो हर बिहानी 🥰🤗😍शुभ रात्रि

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

चासो दिनेले गुनासो पनि बुझ्नु पर्छ 😊😊 औपचारिकताको लागि मेरो हालखवर सोध्न छाडिदेउ अबदेखी🙏🏼🙃

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

घरमा हुने कुनै पनि निर्णयमा बुहारी लाई सोध्नु आवश्यक नठ्न्ने सासुलाई २/४ दिन छोरोलाई खाना बनाएर खुवाउदा मेरो बुहारी छे भनेर यादपो भएछ🙏🏼🙏🏼

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

First impression is last impression भन्छन् नि हो तेहि first impression नै गलत भइदियो तिमिहरूको मसँग🙏🏼🙏🏼🙃

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

म दुःखी हुने हजारौ कारण भएतापनि खुशी हुने आधार मात्र तिमी हौ 🥰😊

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

चासो दिनेहरूले गुनासो पनि बुझ्न सक्नूपर्छ औपचारिकताको लागि अबदेखी कसैले पनि मेरो हालखवर सोध्न छाडिदेउ 🙏🏼🙏🏼🙃🙃

サンジタ (@sdhakal941) 's Twitter Profile Photo

आफूलाई इज्जत चाहिए अरूलाई पनि इज्जत दिने गर्नुहोस् महोदय🙏🏼🙏🏼