Raman Pahadi (@ramanpahadi8) 's Twitter Profile
Raman Pahadi

@ramanpahadi8

Model/Actor Rajdhani Films

ID: 1344773217076924416

calendar_today31-12-2020 22:32:18

26 Tweet

17 Followers

1 Following

Raman Pahadi (@ramanpahadi8) 's Twitter Profile Photo

लुट्न मात्रै आका रैछौ देसलाई घाटा भयो जनताको भोट जति पानी मुनि गयो आमा रुईन साचो हो देसलाइ अब खाचो भो गणतन्त्र मा अति भो देसलाइ ठुलो खति भो

Raman Pahadi (@ramanpahadi8) 's Twitter Profile Photo

"गाला चाउरि परेर एउटा हातले लाठि समात्ने उमेरमा, अर्को हातले तिम्रो हात समात्ने धोको छ सानु"💑 . . . . . . साथ दिन्छोै नि...??

Raman Pahadi (@ramanpahadi8) 's Twitter Profile Photo

सेलेब्रेटिको मात्र होइन गरिब चेलीबेटीहरुको पनि दोस्रो विवाह स्वीकार गर 🙏

Raman Pahadi (@ramanpahadi8) 's Twitter Profile Photo

MAWOBADI जङ्ग्लि हरु सधै जङ्ग्लि कहिले सुदृने यो कस्तो राजनीति हो यी दलाल ले आखिर गरिब जनता नै यसरी कहिलेसम्म मार्छौबरु कुकुर को पुच्छर सिधा होला तर यी आतंककारी हरुको सोच कहिले परिवर्तन भएन। अति गर अत्याचार नगर,तिमीहरूको झुटो प्रतिगमण कामले अबको केहि महिनामा राम्रो फल पाउने छौ

Raman Pahadi (@ramanpahadi8) 's Twitter Profile Photo

निशब्द....,,, कस्तो दिन रहेछ आज... नेपाली संगीत जगत मा अपूरणीय क्षति .... खबर आयो आदरणीय प्रेमध्वज प्रधान ज्यू रहनु भएन रे Golden voice of Nepal हार्दिक श्रद्धांजली 💐

निशब्द....,,,
कस्तो दिन रहेछ आज...
नेपाली संगीत जगत मा अपूरणीय क्षति .... 
खबर आयो आदरणीय प्रेमध्वज प्रधान ज्यू रहनु भएन रे 
Golden voice of Nepal 
 हार्दिक श्रद्धांजली 💐
Manisha Koirala (@mkoirala) 's Twitter Profile Photo

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव को ७५ अौं शुभजन्माेत्सबको उपलक्ष्यमा मौसूफ सरकारको सुख,शान्ति, सुस्वास्थ्य, एबं दीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव को ७५ अौं शुभजन्माेत्सबको उपलक्ष्यमा मौसूफ सरकारको सुख,शान्ति, सुस्वास्थ्य, एबं दीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

जाँदाजाँदै ओली सरकारले सवारीसाधनको भाडा बढाउने निर्णय गरेर गएछ ।

जाँदाजाँदै ओली सरकारले सवारीसाधनको भाडा बढाउने निर्णय गरेर गएछ ।
千葉県広報 (@chibaken_kouhou) 's Twitter Profile Photo

12月27日(月)の新型コロナウイルス感染症の情報 ・新規感染者数 4人 詳細データについてはこちらからご覧ください。 ※県ホームページの更新は翌日(土日祝日を除く)になります。 pref.chiba.lg.jp/kenfuku/kansen…

12月27日(月)の新型コロナウイルス感染症の情報
・新規感染者数 4人

詳細データについてはこちらからご覧ください。
※県ホームページの更新は翌日(土日祝日を除く)になります。
pref.chiba.lg.jp/kenfuku/kansen…
Raman Pahadi (@ramanpahadi8) 's Twitter Profile Photo

बिचरा माओवादी बिचरा कांग्रेसको भोट माग्दा कांग्रेसले माओवादीलाई माग्नु परेको छ माओवादीले कांग्रेसलाई माग्नु परेको छ आफ्नो पार्टीको पहिचान छैन आफूले आफूलाई चिन्दैनन् म कुन पार्टीको भनेर पहिचान गर्न सक्दैनन् अनि के देशको विकास गर्छन्