Er.Sabin shrestha😍 (@sabin42826784) 's Twitter Profile
Er.Sabin shrestha😍

@sabin42826784

याद आउँछ त्यो दिन को जब मैले ढिला😒
message गर्दा तिमी छट्पटीदै phone गर्थ्येउ 😌

ID: 871586528593575939

calendar_today05-06-2017 04:36:36

547 Tweet

3,3K Takipçi

3,3K Takip Edilen

Er.Sabin shrestha😍 (@sabin42826784) 's Twitter Profile Photo

संस्कार सिकेनौ भनेर धेरै गाली नगर्नुस् बुहारीलाई किनभने, सबै छोरीको भाग्यमा संस्कार सिकाउने बुबा-आमा नहुन पनि सक्छ।

Er.Sabin shrestha😍 (@sabin42826784) 's Twitter Profile Photo

छातीमा तातो गोली खाएर ल्याएको गणतन्त्र हो ! सडकमा भटभटे कुदाएर फर्कदैन राजतन्त्र ! चेतना भया !!

Er.Sabin shrestha😍 (@sabin42826784) 's Twitter Profile Photo

सुनन्, सारा दुनियाले म खुशि हुनुको कारण सोध्दै छन् यदि अधिकार भए तिम्रो नाम लिम 😜😁 #शुभबिहानि

Er.Sabin shrestha😍 (@sabin42826784) 's Twitter Profile Photo

चलचित्र जस्तै रहेछ प्रेम, नाटक गर्ने एउटा,रुने अर्को अनि त्यहि नाटक हेरेर रमाउने चाहिँ दुनियाँ ..!!❤️

Er.Sabin shrestha😍 (@sabin42826784) 's Twitter Profile Photo

Single छु भन्दै हिड्नेलाई Valentine मा पार्क तिर भेट्य भने ढुंगाले बजाइदिने हो 😏🤣

Er.Sabin shrestha😍 (@sabin42826784) 's Twitter Profile Photo

मसंग त सिर्फ याद छ🙄 जिन्दगी त उसंग छ जो तिमीसंग छ....!!❤❤

Er.Sabin shrestha😍 (@sabin42826784) 's Twitter Profile Photo

थाहा छैन यो किस्मत को लेखा मा त कस्को नाम लेखिएको छ तर यो मुटुको पानामा भने तिम्रो नै नाम लेखिएको छ 😁

Er.Sabin shrestha😍 (@sabin42826784) 's Twitter Profile Photo

बुज्नेलाइ इसारा नै काफी छ भन्दै कालो चस्मा लायर आँखा झिम्कायर त भयन नि 😊😊😊

Er.Sabin shrestha😍 (@sabin42826784) 's Twitter Profile Photo

जिन्दगीको बाटो संगै, मोटरको बाटो बनाउने ईन्जिनियर हरुको दिन शुभ रहोस 😍 शुभ बिहानी 💗

Er.Sabin shrestha😍 (@sabin42826784) 's Twitter Profile Photo

मुस्कान बाट सुरु 😀😀 आसुमा गएर खत्तम 😭😭 त्यो बर्बादी हो🙆‍♂️🙆‍♂️🙆‍♂️🙆‍♂️ जसलाई 😍मानिसहरू प्रेम भन्ने गर्छ्न😍

Er.Sabin shrestha😍 (@sabin42826784) 's Twitter Profile Photo

सोध्छन् - “ के छ ? “ आखिर जस्तो भएपनी भन्नै पर्छ “ ठिक छ ! “ 😏

Er.Sabin shrestha😍 (@sabin42826784) 's Twitter Profile Photo

धन्न म्यासेजको जवाना छ र ब्लक गर्छे नत्र त मैले चिट्ठी पठाको परेवा नै पोलेर खाइदिन्थी होली रिसाहा घोप्टीले😂

Er.Sabin shrestha😍 (@sabin42826784) 's Twitter Profile Photo

लकडाउनमा मोज त केटिहरुलाई रछ, YouTube हेर्यो पानीपुरी बनायो खायो 😂 केटाहरुलाई गार्हो, YouTube हेरेर Tuborg Beer कसरि बनाउने बे?🤔

Er.Sabin shrestha😍 (@sabin42826784) 's Twitter Profile Photo

मान्छे त म हयान्डसम छु नि तेही भएर सबैले मन पराउछन सानोमा छिमेकी अन्टी हरुले अनि अहिले अन्टी को छोरी हरु ले 😜😜😜

Rashmi Acharya (@rashmiacharya1) 's Twitter Profile Photo

चितवन महाधिवेशनले नेकपा एमालेलाई पुनर्जागृत गरेको छ ‌। एमाले विरुद्ध जति घेराबन्दी बढ्दै छ, त्यति यसको लाेकप्रियता बढ्दो छ । आमजनताको एमाले प्रतिको आकर्षणले त्यहि कुराको पुष्टि गरेको छ । nayapatrikadaily.com/news-details/7…

Saurav Dhakal (@dhakalsaurav) 's Twitter Profile Photo

रिटायड पछि राजनिती मा पस्ने र मौका खोज्ने ! रिटायड पछि कृषि मा पस्ने र अनुदान चुस्ने । दुबै संग बचम र बचाम । मिडिया मा कथा लेख्दा विचार गरम । मौकाको घेराबन्धि बाट बचाम । #Freedom #Nepal शुक्रबारको को शुभकामना ।

रिटायड पछि राजनिती मा पस्ने र मौका खोज्ने !  
रिटायड पछि कृषि मा पस्ने र अनुदान चुस्ने । 
दुबै संग बचम र बचाम । मिडिया मा कथा लेख्दा विचार गरम । मौकाको घेराबन्धि बाट बचाम । #Freedom #Nepal 
 शुक्रबारको को शुभकामना ।