Rashmi Acharya (@rashmiacharya1) 's Twitter Profile
Rashmi Acharya

@rashmiacharya1

PhD scholar, International Relation and Diplomacy - TU

ID: 627203791

calendar_today05-07-2012 08:38:33

3,3K Tweet

3,3K Followers

1,1K Following

Rashmi Acharya (@rashmiacharya1) 's Twitter Profile Photo

पार्टी कमिटीमा युवाको प्रतिनिधित्व बारे ४ बर्ष अगाडिको मेरो मत यस्तो थियो । (आज बसेको नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकले प्रदेश, जिल्ला र मातहत कमिटीमा युवाको प्रतिनिधित्व बारे गरेको निर्णयले ज्यादै खुसी बनाएको छ ।) K P Sharma Oli Shankar Pokhrel 🙏 nayapatrikadaily.com/news-details/1…

Rashmi Acharya (@rashmiacharya1) 's Twitter Profile Photo

आजको नयाँ पत्रिका दैनिकमा छापिएको मेरो टिप्पणी: सुझावको अपेक्षा गर्दछु । Thank you 🙏 Naya Patrika nayapatrikadaily.com/news-details/1…

Shankar Pokhrel (@shankarpokhrel8) 's Twitter Profile Photo

देशलाई पराधीन बनाउन एमाले र सेनामाथि प्रहार भइरहेको छ : महासचिव पोखरेल ekantipur.com/news/2023/11/1…

Rashmi Acharya (@rashmiacharya1) 's Twitter Profile Photo

BE को नयाँ भर्ना अवस्था: देश कता जाँदैछ???PMO यस तथ्यले उजागर गरेको गहिरो सन्देशलाई समयमै बुझौं । सच्चिन, सच्याउन र पहलकदमी लिन कत्तिपनि ढीला नगरौं ।। (डाटा स्रोत: सामाजिक सन्जाल)

BE को नयाँ भर्ना अवस्था: 

देश कता जाँदैछ???<a href="/PM_nepal_/">PMO</a>

यस तथ्यले उजागर गरेको गहिरो सन्देशलाई समयमै बुझौं । 
सच्चिन, सच्याउन र पहलकदमी लिन कत्तिपनि ढीला नगरौं ।।
(डाटा स्रोत: सामाजिक सन्जाल)
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

प्रधानमन्त्री ओली र एमालेमाथि आक्रमणकाे अन्तर्य #NepalPress nepalpress.com/2024/11/20/532…

Rashmi Acharya (@rashmiacharya1) 's Twitter Profile Photo

आजको Annapurna Post मा । पछिल्लो समय प्रचण्डमा वढ्दो बेचैनीबारे मेरो टिप्पणी:

आजको
 <a href="/Annapurna_Post/">Annapurna Post</a> मा । 

पछिल्लो समय प्रचण्डमा वढ्दो बेचैनीबारे मेरो टिप्पणी:
Rashmi Acharya (@rashmiacharya1) 's Twitter Profile Photo

देशभित्रको आन्तरिक राजनीतिको झोक यसरी बाह्य सम्बन्धमा पोख्न खोज्नु ज्यादै कच्चा, अपरिपक्व र अदूरदर्शी हो। सत्ता गुम्दाको बेचैनी प्रकट गर्ने यस्तो गैरजिम्मेवार रवैयाले देशलाई नोक्सानीबाहेक केही दिँदैन। annapurnapost.com/story/468995/

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

Today, we signed the Framework for Belt & RoadsCooperation. As my official visit to China concludes, I am honoured to reflect on the bilateral talks with Premier Li Qiang, discussions with NPC Chairman Zhang Leji, and the highly fruitful meeting with President Xi Jinping.

Today, we signed the Framework for Belt &amp; RoadsCooperation. As my official visit to China concludes, I am honoured to reflect on the bilateral talks with Premier Li Qiang, discussions with NPC Chairman Zhang Leji, and the highly fruitful meeting with President Xi Jinping.
Shankar Pokhrel (@shankarpokhrel8) 's Twitter Profile Photo

एउटा पार्टीको बहुमतको सरकार नबनेसम्म देश बन्दैन : शंकर पोखरेल  nayapage.com/archives/60235…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

रश्मि आचार्य लेख्छन् : अब कसैको भरिया भाष्य होइन, कतैबाट आयातित भाष्य पनि होइन, नेपालको समृद्धिकेन्द्रित जनगणको ‘ओन्टोलोजी’ मा आधारित बलियो राष्ट्रिय शक्ति निर्माणको भाष्य निर्माण गर्न जरुरी छ । ekantipur.com/opinion/2025/0…

Rashmi Acharya (@rashmiacharya1) 's Twitter Profile Photo

आयतित, प्रायोजित, आराजकता प्रेरित र नकारात्मक भाष्यहरु विस्थापित गरेर नेपाली समृद्धि केन्द्रीत नयाँ भाष्य निर्माण गर्नु नै आजको मूख्य कार्यभार हो । यहि सवालमा केन्द्रित मेरो छोटो टिप्पणी: Kantipur ekantipur.com/opinion/2025/0…