सबैको अनुज (@sabaikoanuzz) 's Twitter Profile
सबैको अनुज

@sabaikoanuzz

नमस्कार म यहाँहरू सबैको अनुज...!! Education Counselor at BIEVS, Australia…!! Sous Chef at The Fifth Province, Melbourne…!! Follow for Follow back…!!Thank you😍

ID: 3185970462

linkhttp://brilliantinternational.com.au/ calendar_today05-05-2015 09:14:27

5,5K Tweet

1,1K Followers

1,1K Following

सबैको अनुज (@sabaikoanuzz) 's Twitter Profile Photo

तिमी यसरी आयौ.., जसरी अहिले सम्म अरु कोही आएको थिएन..❤️ #क्रमश…

7NEWS Australia (@7newsaustralia) 's Twitter Profile Photo

Demonstrations are right now being held in Nepal with protestors rallying against corruption and the government's recent restriction to social media. #nepal #genzprotest #socialmediaban #corruption #youthprotest

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

Everyone please send mail to international human rights commision. Mail id : [email protected] [email protected] [email protected] Subject: Urgent Appeal: Violation of Human Rights in Nepal – Police Shooting School Students Dear United Nations Human Rights Council, I am

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

मेयरका रुपमा कतिपय विषयमा तपाईंसँग मेरा असहमति रहे, तर आउनुस, लिड गर्नुस। कोर्स करेक्सनमा मेरो पूर्ण साथ रहने छ। Balen Shah

मेयरका रुपमा कतिपय विषयमा तपाईंसँग मेरा असहमति रहे, तर आउनुस,  लिड गर्नुस।
कोर्स करेक्सनमा मेरो पूर्ण साथ रहने छ। 
<a href="/ShahBalen/">Balen Shah</a>
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । #kpoliisterriorist

सबैको अनुज (@sabaikoanuzz) 's Twitter Profile Photo

यदि कहिल्यै तिमीलाई लाग्यो कि ‘अब म नियन्त्रण गर्न सक्दिन’ वा आफैंलाई नोक्सान पुर्‍याउने विचारहरु आउँछन् भने तुरुन्त नजिककै आपतकालीन सेवामा सम्पर्क गर्नु — जतिसक्दो चाँडो। #धन्यवाद

सबैको अनुज (@sabaikoanuzz) 's Twitter Profile Photo

I used to be happy; now it feels like my feet have vanished beneath me. I gave away friends and joys for others, and without anyone’s support my tries turned hollow. I survive on a thin thread of hope while the ache never fades. #EndOFStory

सबैको अनुज (@sabaikoanuzz) 's Twitter Profile Photo

भगवान श्रीकृष्ण भन्नुहुन्छ, "बितेका कुराहरुमा शोक नगर, जे हुनु भैसक्यो, आउने दिनमा ध्यान गर, सुन्दर बनाउने प्रयत्न गर!" #शुभरात्री #सबैको_अनुज

सबैको अनुज (@sabaikoanuzz) 's Twitter Profile Photo

मेरो यात्रामा अघि बड्न म आफै बलियो हुनुपर्छ, कसैको साथ गन्तव्य सम्मै पाउन त असम्भव छ ।🍂 #जीवन_दर्शन

सबैको अनुज (@sabaikoanuzz) 's Twitter Profile Photo

नबोलाई बस्न सक्ने बानी परेछ हास्दा हास्दै आँखामा पानी परेछ राम्रो खोज्दा सदै नराम्रो भइदिन्छ फुटेको र अभागी जिन्दगानी परेछ!! #मुक्तक

सबैको अनुज (@sabaikoanuzz) 's Twitter Profile Photo

हवस्त आजलाई सुत्ने समय भएको छ भोलि फेरि रोचक प्रसंग लिएर उपस्थित हुने बाचाका साथ बिदा माग्दछु..!! #शुभ_सन्ध्या #शुभ_समय #शुभ_पल #शुभ_क्षण #शुभ_रात्री #शुभ_सपनी #राधे_राधे

सबैको अनुज (@sabaikoanuzz) 's Twitter Profile Photo

बिजयादशमीको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनी तथा साथीभाई हरुमा सुख, शान्ति, समृद्धि साथै उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौ। #हाम्रो_कामना_तपाईहरूमा #शुभ_बिजयादशमी #शुभबिहानी_शुभसाइत @Smritii

बिजयादशमीको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनी तथा साथीभाई हरुमा सुख, शान्ति, समृद्धि साथै उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौ।
#हाम्रो_कामना_तपाईहरूमा 
#शुभ_बिजयादशमी
#शुभबिहानी_शुभसाइत
@Smritii
सबैको अनुज (@sabaikoanuzz) 's Twitter Profile Photo

Here it is: vicky 😍 तिम्रो नाम लेखेको स्वीटरमा मैले फोटो राख्या छु ट्विटरमा….

Here it is:  <a href="/smriti99/">vicky</a> 😍

तिम्रो नाम लेखेको स्वीटरमा 
मैले फोटो राख्या छु ट्विटरमा….
सबैको अनुज (@sabaikoanuzz) 's Twitter Profile Photo

Happy Valentine’s Day, my favorite person in the whole world ❤️ You’re still the best thing that’s ever happened to me. “One Real Person Is Enough” @psmriti99

Happy Valentine’s Day, my favorite person in the whole world ❤️
You’re still the best thing that’s ever happened to me.
“One Real Person Is Enough” @psmriti99