SãÑgÜ (@rs0412_s) 's Twitter Profile
SãÑgÜ

@rs0412_s

à Lády Wîth â Bøss🙏
सम्बन्ध तोडेर तिमी गएका थियौँ ,

मैले त आज सम्म पनि बचाएकैछु ।💏

ID: 1061275512226697217

calendar_today10-11-2018 15:12:54

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

: ) : (@jysznt) 's Twitter Profile Photo

म मा कमजोरीहरु नखोज तिमी तिमी आफै पनि मेरो एक महत्वपूर्ण कमजोरि हौ

SãÑgÜ (@rs0412_s) 's Twitter Profile Photo

धेरै पछि उसको गुनासो थियो,मलाइ बिर्स्यौ है? मैले पनि सहजै भने गल्तीहरु याद गर्ने बानी छैन मेरो 💔😭 #Reality♨️

SãÑgÜ (@rs0412_s) 's Twitter Profile Photo

सधैं देखिरहन्थे तिम्रा भिजेका परेली एक चोटी म पनि भिजाउने छु तर फरक यत्ति हुनेछ , पहिले भिज्दा मन भारी हुन्थ्यो अब भिजे मन हलुको हुनेछ,आमा😭😘🥀❤️

SãÑgÜ (@rs0412_s) 's Twitter Profile Photo

म निदाएर पनि सुतेकी छैन। मलाइ सपनाले डराएको छ।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मृत्यु सत्य थियो अनि त्यस्तै चोटपनि, केही योगदान बाकी रहे केही यादहरु पनि ।।

अनपढ☣️ (@nischalnpn) 's Twitter Profile Photo

एक दिन, एक घन्टा, एक टेबल, टेबलमा कफिका कपहरू, कपमा तित्तिएका सम्बन्धहरू, चिस्सिएका सपनाहरू, जोड्न नमिल्ने साथहरू, दुई कुर्सी, कुर्सि बिचमा दुरी, दुरीको दुई छेउमा तिमी अनि म । आखिर के पाउन दौडिरहेछौ ? आखिर के गुमाउन डराइरहेछौ ?

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

म आफ्नो 'जिन्दगी'मा हरेकलाई 'महत्व' दिन्छु... किनकी जो 'असल' छन् उनले 'साथ' दिन्छन् र जो 'खराब' छन् उनले 'पाठ' दिन्छन्... जिन्दगी जिउनका लागि पाठ र साथ दुवै जरुरी हुन्छन्!🙏☕️🥰

🐦 चरी🫀🐦🪴 (@me_aaakku99) 's Twitter Profile Photo

अपराधी पनि म स्वयं आफनै हुँ.. मैले आफुलाई बाहेक अरु कसैलाई बर्बाद गरेको छैन!!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिम्रो स्वभावमा कुनै मुना थिएन, भन म तिम्रो लागी कसरी मदन बनु।।

(यात्री) (@db5921) 's Twitter Profile Photo

परिस्थिति बिकराल छ प्रिया म फुलहरु टिप्छु तिमी मालाहरु बुन्नु र फुलहरु सम्हाल्नु।।

अनपढ☣️ (@nischalnpn) 's Twitter Profile Photo

मैंले समय बदल्न चाहे, समय बदल्न सकिन । समयले मलाई बदल्न चाहयो, म बदलिन सकिन। अन्तत: न केही बद्लियो, न कोही नै !!! 😊

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

छोड्न आएथ्यो कसैलाई ऊ विदाइको हात हल्लाएर र आफैँलाई छोडेर फर्कियो। म अझै गाडी पर्खिरहेँछु.. 😊

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

कहिले काँही अजीवको पनि,कुरा हुन्छ... केही सपना, मरे पछि पनि, पुरा हुन्छ...!! #line #Yumi ❤️

SãÑgÜ (@rs0412_s) 's Twitter Profile Photo

केहि पलहरुलाई नै कहिले जिन्दगीको पाठ बनाएर हिन्न सक्नु पर्दो रहेछ। #२०८२-०८-०४🩵🎈

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

पुराना सम्झनाहरू फोटोझैँ मनमा झुण्डिन्छन् ! धेरै जसो रंगहीन हुन्छन, बेरंग, तर भावनाको रंग कहिल्यै फिका हुँदैन……..🌸