नेपाली मन (@royalsamman) 's Twitter Profile
नेपाली मन

@royalsamman

Nepal is an independent country and we all must save it for ever.

ID: 1606143285860663296

calendar_today23-12-2022 04:23:35

7,7K Tweet

169 Followers

167 Following

SUMAN (@sumanstha39) 's Twitter Profile Photo

"पहिलेका मान्छेहरू भावुक थिए । उनीहरूले सम्बन्ध सम्हाल्थे ।। विस्तारै मान्छेहरू प्राक्टिकल भए । उनीहरूले सम्बन्धको फाइदा उठाउन थाले ।। अचेल मान्छेहरू प्रोफेसनल भएका छन् । फाइदा छ भने मात्र सम्बन्ध बनाउँछन् ।। " शुभ प्रभात 🙏🏼 सुभ दिनको कामना 🕉️ 💐

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

अरु जे सुकै खाउ तर आज एकादशीको दिन मासु चैँ नखाउ यार बिहानै सम्झाइदेको छ..🙈 #शुभदिनको_कामना😍 #जय_अपरा_एकादशी😊

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

जिबी राईलाई सहकारी शहिद बनाइसके कि क्या हो ? आउने बित्तिकै पोल खुल्छ भनेर उसको हत्या भैसकेको हुन सक्छ ! जिबित भएको भए त पक्राउ पर्नु पर्ने होइन र जन्तरेऊ ???

मालिका (@sailii11) 's Twitter Profile Photo

सबैको मन कहाँ जित्न सकिन्छ र हजुर,कसैको मनमा हामी फुल जस्तै फुलेको हुन्छौ भने कसैको मनमा बिझाउने काँडा !!

Ram Kumar Shrestha (@ramkshrestha) 's Twitter Profile Photo

देशका तर्फबाट कुनै पनि सहयोग र प्रोत्साहन बेगर नै नेपालामा नै अन्तरिक्ष क्षेत्रमा ठूलो सफलता प्राप्त गर्ने युवा बैज्ञानिक मोहन तामाङलाई हार्दिक बधाइ एबं प्रगति र सफलताको शुभकामना scotnepal.com/posts/108550

Ram Kumar Shrestha (@ramkshrestha) 's Twitter Profile Photo

मायाको पारखीह रुका ला गि ५ बर्षिय यी बालकको सुझाब माया क्या है ? और माया से कैसे बचें ? #viral #love #motivation #shorts #... youtube.com/shorts/OVISSy7…💕💕💕

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

दर्शन छाटेर मात्र कहाँ जिन्दगी चल्छ भन्या? काम गर्नुपर्छ संघर्ष गर्नुपर्छ र सफल हुनलाई त्यहि अनुसारको कर्म गर्नुपर्छ।सबैभन्दा ठुलो कुरो मान्छे चिन्न सक्नुपर्छ र त्यहि अनुसारको संगत गर्नुपर्छ।एक्लै राम्रो भनेर हुदैन सोसाईटिले राम्रो मान्नदिनुपर्छ। #बिहानी_ज्ञान🙏

Prof. Feynman (@proffeynman) 's Twitter Profile Photo

We could, of course, use any notation we want; do not laugh at notations; invent them, they are powerful. In fact, mathematics is, to a large extent, invention of better notations.

Ram Kumar Shrestha (@ramkshrestha) 's Twitter Profile Photo

Transform Your Mind in Just 7 Minutes a Day! thru #MiracleofMind—a revolutionary free meditation app designed to bring clarity, joy, and inner balance in just 7 minutes daily! Used by millions worldwide, with over 1 million downloads in just 15 hours after launch. #Sadhguru🙏💕🙏

Transform Your Mind in Just 7 Minutes a Day!
thru #MiracleofMind—a revolutionary free meditation app designed to bring clarity, joy, and inner balance in just 7 minutes daily! Used by millions worldwide, with over 1 million downloads in just 15 hours after launch.
#Sadhguru🙏💕🙏
Ram Kumar Shrestha (@ramkshrestha) 's Twitter Profile Photo

Miracle of Mind I Sadhguru I Taking Charge of Own Mental Wellbeing I Own Your Day in Just 7 Minutes youtube.com/watch?v=s7Nwum…

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

२३ गते धन्कुटामा टोलि बन्नेछ ! सबै जना तयार बन्नुहोला !

Ram Kumar Shrestha (@ramkshrestha) 's Twitter Profile Photo

हार्दिक श्रद्धा सुमन ”तात्कालिन युबराज दीपेन्द्रदेखि अहिलेसम्मका मन्त्री एबं प्रधानमन्त्रीहरुसंग यदि त्यसरी मैले दिन खोजेको पत्रिकाहरु संयोगबश खस्थे भने उनीहरुले ‘सरी’ भन्दै भुइंमा खसेका पत्रिकाहरु टिप्न खोज्थे होलान त ?” - झझल्को आइराख्ने त्यो पल scotnepal.com/posts/44961 💐