एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile
एकल यात्री🇳🇵🇳🇵

@trvms111

कसैसँग सहयोगको लागि भिक मागेर हिडेको छैन,स्बाभिमान गिराई बेचिएको छैन,कामको लागि नतमस्तक बनेर कसैको पाउ परेको छैन,जे देखिन्छआँखाले त्यसलाई मात्र सत्य ठान्छु !!!

ID: 1637355344329580545

calendar_today19-03-2023 07:28:56

28,28K Tweet

2,2K Followers

408 Following

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

दर्शन छाटेर मात्र कहाँ जिन्दगी चल्छ भन्या? काम गर्नुपर्छ संघर्ष गर्नुपर्छ र सफल हुनलाई त्यहि अनुसारको कर्म गर्नुपर्छ।सबैभन्दा ठुलो कुरो मान्छे चिन्न सक्नुपर्छ र त्यहि अनुसारको संगत गर्नुपर्छ।एक्लै राम्रो भनेर हुदैन सोसाईटिले राम्रो मान्नदिनुपर्छ। #बिहानी_ज्ञान🙏