रस्मि80 (@rosnithapa46859) 's Twitter Profile
रस्मि80

@rosnithapa46859

संसारको सबैभन्दा महंगो उपहार'समय'हो, यो एकपटक गुमाएपछि कहिल्यै फर्कदैन।।

ID: 1709054325698232320

calendar_today03-10-2023 03:54:58

12,12K Tweet

655 Followers

484 Following

रस्मि80 (@rosnithapa46859) 's Twitter Profile Photo

छोरी हरुको धनी भयसी एस्तो हुन्छ बिहान बिहानै आमाको मुख हेरे मेरो हिराहरुले 🫣❣️

छोरी हरुको धनी भयसी एस्तो हुन्छ
बिहान बिहानै आमाको मुख हेरे मेरो हिराहरुले
🫣❣️
रस्मि80 (@rosnithapa46859) 's Twitter Profile Photo

मलाई आरजु मन पर्दैन तर यो बिश्व राज को कुरापनी मन परेन सकेसम्म कोसिस गरेकै हो कोसिस गर्दापनि नभयपछी जागिरबाट हात धोयका हुन् मान्छेहरु सफल भयनन भने अरुआइ दोष आयर उम्कन खोज्छन

रस्मि80 (@rosnithapa46859) 's Twitter Profile Photo

मन्त्री लाइमात्रै हैन अब समर्थक लाइ पनि दिनुपर्यो बालेन सरकार

मिलन (@username2052) 's Twitter Profile Photo

राजाका छोराहरूले देश रक्षा, आत्मसम्मान र परम्परा जोगाउँदै सेना रोज्थे र भर्ती हुन्थे, तर नेताका छोराछोरीले सेना वा सैन्य प्रशिक्षण लिएको अेलै सम्म एउटा सुनेको छैन। देशप्रेमलाई सामन्ती भन्ने हो भने, मेरो लागि देशलाई माया गर्ने “सामन्ती” नै सही,ठग जनताको छोरो भन्दा ॥

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

प्रचण्ड को अवस्था के भएको थीयो लागौटी को जुम्रा टाउको मा पुगेको थीयो रे यहाँ सुन्नुस 🤣👇

रस्मि80 (@rosnithapa46859) 's Twitter Profile Photo

हेर एलम्बर को नातिलाइ रासुनपले यो हालत बनाइदेछन हौं😜

रस्मि80 (@rosnithapa46859) 's Twitter Profile Photo

गृहमन्त्री ले दुबै पक्ष को कुरो सुने हुन्थ्यो दिदी पनि उस्तै हुन्

रस्मि80 (@rosnithapa46859) 's Twitter Profile Photo

यलम्बरको नातिलाइ यसरी रासुनपा ले गुल्ट्याइदिन नहुने हो केरे Dear भाइ😜