Roshan Magar (@roshanwritten) 's Twitter Profile
Roshan Magar

@roshanwritten

ID: 1455553210664452104

calendar_today02-11-2021 15:12:11

272 Tweet

29 Followers

128 Following

Roshan Magar (@roshanwritten) 's Twitter Profile Photo

प्रेमका अवाज एकतर्फी किन नचलोस,, मौनता को आवाज कसैले रोक्न सक्दैनन्,, 🌺💗

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

आजपनी उसको प्रोफाइल हेरेर आइयो तर Add friend मा थिच्न सकिएन🙂

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

दुनियाँमा "समय " एउटा यस्तो चिज हाे जुन सबैलाई बराबर मिल्छ, समय मिलेन भन्नू त मानिसकाे बहाना मात्रै हाे। #शुभप्रभात🙏

Roshan Magar (@roshanwritten) 's Twitter Profile Photo

याहा पैसा नभै यो अमला सरडाइना हो भोली ति अमला हमाइ उथौला भन्ने डर🥀🥀

🇳🇵सोझो बाहुन🇳🇵🇳🇵 (@su_p123) 's Twitter Profile Photo

माया त तिमी सङ्ग नै हुने छ सानू! पाउने नपाउने त भाग्यको कुरा हो।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सफलताको लागि एक्लै लड्नु पर्छ मान्छेहरु ज्ञान दिन्छन् साथ होइन। #शुभरात्री 😊♥️🌙

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

जिन्दगीमा खराब समय आउन, पनि जरुरी हुँदो रहेछ, होईन भने कसरी थाहा पाउनु आफ्ना मान्छेमा लुकेको पराईपन र पराई मान्छेमा लुकेको आफ्नोपन! #शुभप्रभात शुभदिन 🙏💜

Roshan Magar (@roshanwritten) 's Twitter Profile Photo

The one who said nothing, guess what he has been doing And the one who knows nothing, is saying the most The one who listens to the whole world becomes why he is deaf. 🤕🥀

Roshan Magar (@roshanwritten) 's Twitter Profile Photo

मायाको खोजीमा हिँडेको, मायाको गोजीमा मरेको झण्डै!!!!🌱💕🥀

Roshan Magar (@roshanwritten) 's Twitter Profile Photo

कहिलेकाहीँ घाम लाग्छ, तर कहिले उज्यालो हुँदैन.😃😀

Roshan Magar (@roshanwritten) 's Twitter Profile Photo

संसारको सबैभन्दा महँगो चिज बिश्वास हो, सस्तो मान्छेले त्यो किन्न सक्दैन हजुर. 🍁🍂

Roshan Magar (@roshanwritten) 's Twitter Profile Photo

एउटा नमिठो सपना हो भनेर छोडिदेउ, किनकी दिन खराब हो पूरा जिन्दगी होईन ❤️

Roshan Magar (@roshanwritten) 's Twitter Profile Photo

हरेक पीडाले पाठ दिन्छ र हरेक पाठले मान्छेलाई बदल्छ 😌💐💔