Roshan Ghimire (@roshang001) 's Twitter Profile
Roshan Ghimire

@roshang001

Back Too back..

ID: 1563094837649633281

calendar_today26-08-2022 09:24:12

11 Tweet

19 Followers

36 Following

समय 77K (@samaya365) 's Twitter Profile Photo

भविष्य उनीहरुको पक्षमा हुन्छ, जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्छन्।

Nirvana™🇳🇵 (@arista_kar) 's Twitter Profile Photo

तिमी पनि डोजर लिएर आउनु मनमा अनेकऔ तरिकाले बनेका यादहरु भत्काउनु छ..!🙂

Roshan Ghimire (@roshang001) 's Twitter Profile Photo

सोचेको थिए अब गल्ति गर्दिन भनेर तर माफ गरिदेउ प्रिय, मलाई थाहा थिएन तिम्लाई सम्झ्नु नै मेरो गल्ती हो भनेर।।🕉️ #सुभरात्री

Samikshya Poudel (@samikxya11) 's Twitter Profile Photo

भनिन्छ बा को माया निम जस्तो हुन्छ रे, निम तीतो भए पनि स्वास्थ्यको हिसाबले फाइदाजनक हुन्छ त्यस्तै बाको शब्दहरू तिता टर्रो लागेपनि ती सबै हाम्रो लागि जीवन उपयोगी हुन्छ।

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

कहाँ मन मिल्यो भन्दैमा साथ मिल्दो रहेछ, टाढिन खोज्नेलाई बाहाना हजार मिल्दो रहेछ ।

Krishnabhandari3248 (@bhandari4832) 's Twitter Profile Photo

हरेक दिन म एक्लो हुन्छ अनि रात बित्छ, कुनै दिन म बित्छु अनि रात एक्लो हुनेछ।।