Roshan Pokharel (@roshan20360516) 's Twitter Profile
Roshan Pokharel

@roshan20360516

Congress Organizing Committee Member-Nepal Samajwadi Party(Naya shakti) And Personal Secretariat to Former Prime minister Dr. Baburam Bhattarai@brb1954

ID: 928077437254057984

calendar_today08-11-2017 01:51:18

3,3K Tweet

2,2K Followers

1,1K Following

Nepal Samajwadi Party, Naya Shakti (@sponepal) 's Twitter Profile Photo

नेपाल समाजवादी किसान महासंघको आयोजनामा धान रोपाई कार्यक्रम ताथली भक्तपुरमा भैरहेको छ। कार्यक्रममा पार्टीको उपाध्यक्ष टेकम बाठामगर, महासचिव सोनाम सिं स्यान्ताङ लगायत नेतृत्वहरु उपस्थित हुनुहुन्छ।

नेपाल समाजवादी किसान महासंघको आयोजनामा धान रोपाई कार्यक्रम ताथली भक्तपुरमा भैरहेको छ। कार्यक्रममा पार्टीको उपाध्यक्ष टेकम बाठामगर, महासचिव सोनाम सिं स्यान्ताङ लगायत नेतृत्वहरु उपस्थित हुनुहुन्छ।
Roshan Pokharel (@roshan20360516) 's Twitter Profile Photo

रामकुमारी झाक्री जी संग कयौं बिचारमा फरक होला र त फरक पार्टीमा छौं तर राजनीतिक नेतामा हुनुपर्ने गुण चाहिँ यस्तो हो र हुनुपर्छ, लागेका र भएका सत्य कुरालाइ निर्भीक पुर्बक राख्नुपर्छ,,यिनी बाहेक ए(समाजबादी) मा पनि नेता हुन लायक कोहि देखिएन है,,,

Roshan Pokharel (@roshan20360516) 's Twitter Profile Photo

राज्यको बिशिस्ट पद धारण गरेका (राष्ट्रपति,उपराष्ट्रपति,प्रधानन्यायाधीश,सभामुख र प्रधानमन्त्री)को कार्यकाल समाप्त पश्चात् सक्रिय राजनीतिमा फर्कने बित्तिकै सम्पुर्ण सुरक्षा साथै सेवा सुबिधा खोसिनु पर्छ अन्यथा त्यो पनि बैधानिक लुट अनि भ्रष्टाचार नै हो।।

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

कान्तिपुर बहस-विचार शृंखलामा बाबुराम भट्टराईको लेख गणतान्त्रिक चेतना र राजतन्त्रको भ्रम  Baburam Bhattarai ekantipur.com/opinion/2025/0…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

संसारमा र नेपालमा ‘विचारको अन्त्य’ भएको होइन, पुराना विचारहरूको मात्र अन्त्य भएको हो। विचारको अन्त्य वा मृत्यु भइसकेपछि, स्वतः त्यो विचारधारी शक्ति वा दलको पनि मृत्यु हुन्छ। #onlinekhabar #BaburamBhattarai onlinekhabar.com/2025/08/174395…

Roshan Pokharel (@roshan20360516) 's Twitter Profile Photo

जेनजी आन्दोलन : बाबुराम र हिसिलाका दुई हजार पुस्तक खरानी – Himal Press himalpress.com/2025/09/251304/

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

ऐतिहासिक जेन-जी विद्रोहको महिना दिन पूरा हुँदा सबैले गम्भीर आत्मसमीक्षा गर्दै थप मुठभेड र विग्रह हैन अग्रगामी रूपान्तरण सहितको दिगो शान्ति र समृद्धिको मार्ग प्रशस्त गरौं! त्यसनिम्ति: - जेन-जी विद्रोह पुराना दल र नेतृत्व, मुख्यतः गत दश बर्षमा पालैपालो सरकारको नेतृत्व गर्ने तीन

ऐतिहासिक जेन-जी विद्रोहको महिना दिन पूरा हुँदा सबैले गम्भीर आत्मसमीक्षा गर्दै थप मुठभेड र विग्रह हैन अग्रगामी रूपान्तरण सहितको दिगो शान्ति र समृद्धिको मार्ग प्रशस्त गरौं! त्यसनिम्ति:

- जेन-जी विद्रोह पुराना दल र नेतृत्व, मुख्यतः गत दश बर्षमा पालैपालो सरकारको नेतृत्व गर्ने तीन
Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

विगतका आन्दोलनका गल्तीकमजोरीबाट सिक्दै जेन-जी विद्रोहलाई यसको ऐतिहासिक परिवर्तनकारी ध्येयसम्म पुर्याउन निम्न कुराहरूमा ध्यान दिऊँ: १. अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ: 'Success has hundred fathers; defeat is an orphan'! अर्थात्, 'सफलताका सयजना पिता हुन्छन्; असफलता टुहुरो हुन्छ'।

विगतका आन्दोलनका गल्तीकमजोरीबाट सिक्दै जेन-जी विद्रोहलाई यसको ऐतिहासिक परिवर्तनकारी ध्येयसम्म पुर्याउन निम्न कुराहरूमा ध्यान दिऊँ:

१. अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ: 'Success has hundred fathers; defeat is an orphan'! अर्थात्, 'सफलताका सयजना पिता हुन्छन्; असफलता टुहुरो हुन्छ'।
Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

केही मित्रहरूले खम्पा बिद्रोहबारे जिज्ञासा राख्नु भएको थियो । हिमाल द्वैमासिकका कुनै अंकमा भएजस्तो लागेको थियो, पुरै खोजी हेर्दा भेटिएन । यसर्थ विभिन्न स्रोत र एआई सर्चका आधारमा यो सानो ऐतिहासिक टिपोट यहाँ पेश गरेको छु । केही त्रुटि भए सच्याउने छु । gajendra.info/post/Khampa

Roshan Pokharel (@roshan20360516) 's Twitter Profile Photo

गृहमन्त्री जी यो भनाइ गलत भए , यीनलाइ नियन्त्रणमा लिएर यथार्थ पर्दाफास गर्नु होइन भने नबनियुक्त खेलकुद मन्त्रीलाइ नै हिरासतमा लिनुपर्ने पो देखिएला नि??

Roshan Pokharel (@roshan20360516) 's Twitter Profile Photo

#अध्ययन बिनाको #विश्लेषण,#दुरदर्शी सोच बिनाको #नेतृत्व र #नेतृत्व बिनाको #आन्दोलन चाही #हलो बिनाको #गोरु जस्तै हो र भयो पनि।

Roshan Pokharel (@roshan20360516) 's Twitter Profile Photo

छ्या,,,यस्ता स्वार्थका झुण्डहरुबाट मुलुक स्थिर अनि बिकास हुन्छ भन्नू त गोरु मुसारेर दुधको अपेक्षा गर्नु जस्तै हो।।यी पुराना भन्दा पनि झनै खत्तम लक्षण देखियो।।

Roshan Pokharel (@roshan20360516) 's Twitter Profile Photo

When you die, people cry,,,and beg for you to comback. But...when you are here, they don't even show they care about you. Please appreciate people before its too late .

When you die, people cry,,,and beg for you to comback.
But...when you are here, they don't even show they care about you. Please appreciate people before its too late .
Roshan Pokharel (@roshan20360516) 's Twitter Profile Photo

Success is not permanent. Failure is not final. Never stop working after success. Never stop working after failure. Remark,failure is the pillar of success.

Success is not permanent.
Failure is not final.
Never stop working after success.
Never stop working after failure.
Remark,failure is the pillar of success.
Roshan Pokharel (@roshan20360516) 's Twitter Profile Photo

प्रलोपा बागमती अध्यक्ष कृष्ण महर्जन ललितपुर-२ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस – Himal Press himalpress.com/2026/01/pralop…

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

Looking forward to enlightening intellectual discourses at ITM University,Gwalior (April 14) and South Asian University , New Delhi (April 15) . केही सिक्ने र केही सिकाउने लक्ष्य सहित भारतको ग्वालियरस्थित ITM University (अप्रिल १४) र दिल्लीस्थित South Asian Universiry (अप्रिल

Looking forward to enlightening intellectual discourses at ITM University,Gwalior (April 14) and South Asian University , New Delhi (April 15) .

केही सिक्ने र केही सिकाउने लक्ष्य सहित भारतको ग्वालियरस्थित ITM University (अप्रिल १४) र दिल्लीस्थित South Asian Universiry (अप्रिल
Roshan Pokharel (@roshan20360516) 's Twitter Profile Photo

कहिले पछिलग्गु र आसेपासेले बिगार्ने त कहिले अन्धभक्तजनले,,,,,,जय होस् । सुध्रिने र सुधार्ने चाहिँ कहिले महोदय????

Roshan Pokharel (@roshan20360516) 's Twitter Profile Photo

बितेका ३६५ दिनका नकारात्मकबाट शिक्षा लिदै सकारात्मक तर्फ अगाडी बढ्न हामी सबैमा प्रेरणाको बर्ष हुन सकोस् , नेपाली नयाँ बर्ष २०८३ को यहाँहरु सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु।।

बितेका ३६५ दिनका नकारात्मकबाट शिक्षा लिदै सकारात्मक तर्फ अगाडी बढ्न हामी सबैमा प्रेरणाको बर्ष हुन सकोस् , नेपाली नयाँ बर्ष २०८३ को यहाँहरु सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु।।