rohan chetri (@rohanchetri17) 's Twitter Profile
rohan chetri

@rohanchetri17

जिन्दगी मा हास्न सिबाय केहि जानेको भय मरिजाम😫 BG=AB+

ID: 1309317105876000768

calendar_today25-09-2020 02:22:11

130 Tweet

187 Followers

395 Following

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

चप्पल को जोडि न मिल्दा त कति बेजत हुन्छ मान्छे को couple को जोडि न मिले त झन कति बेजत हुने होला पिर पर्यो माइ लर्ड 😭😆

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

हार नमानी हाल्नुस्! हुनसक्छ, तपाईंले महशुस गर्ने सबैभन्दा मीठो माया, तपाईंले हाँस्ने सबैभन्दा ठूलो हाँसो, तपाईंले देख्ने सबैभन्दा सुन्दर दिन अाउनै बाँकी छ ♥️

gk question and answer (@gk_knowledge1) 's Twitter Profile Photo

मर्द त्यही हो जो नारिको सम्मान गर्छ नारी त्यो हो जो आफ्नो अंग प्रदर्शन गर्दैन

😍🌷LAX_Stha 🌷😍 (@laxmish50242343) 's Twitter Profile Photo

"तिम्रै थिए...तिम्रै हुँ... तिम्रै रहन्छु...❤️ थाहा छैन यस्तो Message कहिले आउँछ"🙄😂

Raja (@kafle12345) 's Twitter Profile Photo

(दुइजना गफाडी गफ गर्दै थिए ) पहिलो : म मरे भने HIV लागेर मरेको भनेर हल्ला गर्नु है सबैतिर दोस्रो : किन दाइ ?? पहिलो : किनकी म मरेपछी नि मेरो Gf लाई कसैले छुने हिम्मत नगरोस न ।😂😂😂 कतै भेट्या😂😂😂😂

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

मलाइ पनि फाेन गर न कसैले माेबाइलकाे रिङटाेन बिर्सिसके भन्या😁😁

डा.बेलासे™ 😉✌ (@belase_) 's Twitter Profile Photo

मलाई त यो twitter चलाउन मन नै लाग्देन तर म बीना हजुर हरु लाई नरमाइलो लाग्ला भनेर मात्रै हो 😂😂

Aastha (@alive_aastha) 's Twitter Profile Photo

उमेरका सिंढीहरु एक हिसाबले चढ्दै अर्काे हिसाबले झर्दै छु।अाज फेरि अर्काे एक खुट्किला चढियाे।जिन्दगी भन्नू केवल अनुभवहरुकाे संगालाे त रहेछ।अाधा जीवन मानव जातीकाे मुक्तिका लागि चिन्तन् मनन् गर्दैमा बितेर गयाे।अब अाधा जीवन केवल अाफू भएर अाफ्नाहरुसँग विताउने छु।#ह्याप्पीवर्थडे टु मी।

उमेरका सिंढीहरु एक हिसाबले चढ्दै अर्काे हिसाबले झर्दै छु।अाज फेरि अर्काे एक खुट्किला चढियाे।जिन्दगी भन्नू केवल अनुभवहरुकाे संगालाे त रहेछ।अाधा जीवन मानव जातीकाे मुक्तिका लागि चिन्तन् मनन् गर्दैमा बितेर गयाे।अब अाधा जीवन केवल अाफू भएर अाफ्नाहरुसँग विताउने छु।#ह्याप्पीवर्थडे टु मी।
Subash Adhikari (@subasha61238313) 's Twitter Profile Photo

नाङ्गो शरीरलाई छोप्नलाइ यहाँ पैसा दिदैनन तर शरीरलाई नाङ्गो बनाउनु पूरा सम्पती खर्च गर्छ्न । #तितो_यथार्थ😶

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

नारी लाई माया गर अपहेलना र बलात्कार होइन। किनभने , एउटा नारिमा भगवान लाई गर्बमा राख्ने क्षमता हुन्छ भने बलात्कारि र पापी लाई सर्बनाश गर्ने क्षमता पनि हुन्छ। #चेतना भया#

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

पासपोर्ट बनाएरै भए पनि DV त भर्नु पर्यो यसपालि, कमसेकम🤔🤔 मान्छे जान नपाए नि फोटो त जाला नि अमेरिका 😂🤣🙈🙈 #शुभपल_शुभसमय 🙏

dahal( urmi) (@sanukanxirkm) 's Twitter Profile Photo

नाङ्गो शरीरलाई छोप्नलाइ यहाँ पैसा दिदैनन तर शरीरलाई नाङ्गो बनाउनु पूरा सम्पती खर्च गर्छ्न । #तितो_यथार्थ😶

Rose kc (@rosekc9) 's Twitter Profile Photo

ट्विटर मा भर्खर छिरेकी एकदमै नयाँ, सोझी,इमान्दार ...अरु यस्तै यस्तै 32 मा 36 गुणले भरिपुर्ण Rose kc लाई सबैजनाले फलो गरेर साथ दिनु होला 😍😍😂😂 #धन्यवाद !! 🙏🙏

De2lip Jung Kunwar (@d33lip_k) 's Twitter Profile Photo

म हिन्दु भएर जन्में त के गरूँ?कृश्चियन बनौँ? आत्महत्या गरूँ?तिमीहरूले मार्छौ भनेर डराएर बसौँ?

😍🌷LAX_Stha 🌷😍 (@laxmish50242343) 's Twitter Profile Photo

"I Phone 12 लन्च भएछ एउटा किड्नी बेचेर पुग्ने रहेछ कि ?🤔 दुइटा किड्नी बेच्नु पर्ने रहेछ " Hum ?😏😂😂

Bandana gc (@jelousxetri33) 's Twitter Profile Photo

चाक र गल्ति एउटै हो साथी अरूको देखिन्छ.. आफ्नो देखिनन्।।😅😅😂😂😜😜😝 #Bokcbae ❤️