Subash Adhikari (@subasha61238313) 's Twitter Profile
Subash Adhikari

@subasha61238313

बात मारौला ,हरेक रात सपनिमा आउ प्रीय
साथ छोड्दिन मेरो हात समाउ प्रीय ।
follow गर्नु 100% follow back गर्छु।

ID: 1281505848624218112

linkhttp://instagram.com/suvasxettree calendar_today10-07-2020 08:30:27

1,1K Tweet

1,1K Followers

1,1K Following

@Priyanshi6161🇳🇵🇳🇵 (@priyanshi6161) 's Twitter Profile Photo

विस्वास त धेरै टुट्यो जीवनमा, तर विश्वास गर्ने बानी कहिले टुटेन !! 😔😔😔

kaushik sapkota (@ksp176) 's Twitter Profile Photo

केही गुनासोहरू हुनु राम्रो हो (चाशनी)👉️ चिनी-लेपित सम्बन्धहरू वफादार हुँदैनन्। 🙏 शुभ प्रभात 🙏

दिनेश धमला (@dineshdhamala12) 's Twitter Profile Photo

मैले दुख गरि कमाएर जोडेको सम्पत्तिको कर यो देशलाइ किन तिर्ने ? आपतबिपतमा आफ्नो जिम्मेवारी बाट बाहिरिने सरकारबाट जनताले के अपेक्षा राख्ने ? #अनुत्तरित_मेरा_सवालहरु 😪

Subash Adhikari (@subasha61238313) 's Twitter Profile Photo

प्रसंसकहरुले हामीलाई आफै चिन्लान तर शुभचिन्तकको पहिचान हामी आफैले गर्नु पर्छ ।🙏

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

भोलि Follow Friday बिशेष बिहान ९:००बजे प्रोमोट गर्दैछु। सहभागी हुन , #यो ट्विट #रीटवीट अनिवार्य गर्नुपर्ने छ। *आफ्नो ट्विट ह्यान्डल् मेन्सन गर्नुपर्ने छ। -RT लिस्ट खोलेर एक अर्कालाइ फलो गर्नुपर्ने छ। *फलो @LuckyAn95914525. #RT गर्नेलाइ मात्र प्रोमोट गरिनेछ।

पुकु🖤 (@basnetaaditi) 's Twitter Profile Photo

मलाई जोड घटाउ त राम्रो सङ्ग आउदैन तिमी सम्बन्ध जोड्ने कुरा गर्छौ यार😏 #शुभरात्रि

म महेश (@ma_mahess) 's Twitter Profile Photo

मलाई म हुनुमा गर्व छ ! यात्रामा विभेद छ, कठिनाई छ, असफलता छ, दोष र आरोप छ, तर म मेरो बाटोमा मुस्कुराई मुस्कुराई अगाडी बढ्छु, खुशी र सफलता मलाई कुरेर बसेको हुनुपर्छ सायद! #शुभ_प्रभात🙏☕️ #शुभ_दशै🙏🙏🙏

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

कपडा मात्र Branded लगाएर हुदैन, आफ्नो सोचलाइ Branded बनाउनुपर्छ।

गोज्याङ्ग्रे (@raazaw) 's Twitter Profile Photo

संस्कार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाई धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ । #शुभ_दिन😍😍 कलियुग भबिष्यवाणी साभार #भागवत_गीता

Subash Adhikari (@subasha61238313) 's Twitter Profile Photo

नहोस जिन्दगी पिर अति कसैमा रहोस जिन्दगी पिरती सबैमा ❤️ #HappyDashain #HaveABrightDay

माहा गफाडी 🕉🕉🕉 (@gafadi21) 's Twitter Profile Photo

कस्स्स्म..बालापन कति सुन्दर थियो । आन्टी आफै भन्थिन जाउ मेरो छोरीसंग खेल भनेर 😂😂

PraTima🇳🇵🇳🇵 (@pratimakoiral12) 's Twitter Profile Photo

अर्थहीन शब्दहरु र मुल्यहीन मौनतामा हरपल खोक्रो जिन्दगीको अर्थ खोज्ने गर्छु!!

Subash Adhikari (@subasha61238313) 's Twitter Profile Photo

विवाह गर्ने नियत भएकाले घर लिएर जान्छ्न ... होटलको कोठा हैन । # सावधान_चेलिहरु❤️

Amrit Mani Dulal (@amritdulalad) 's Twitter Profile Photo

समाजवादी को प्रचार गर्ने सैली आक्रमक नै दैखीयो ।😉

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

मान्छेहरु, एकबारको जुनीमा दुई पैसाका लागि चार दिनको सम्बन्ध आधै मिनेटमा ध्वस्त पार्न सक्छन् !