R@K$HY@ (@rockcchya) 's Twitter Profile
R@K$HY@

@rockcchya

ID: 2417805091

linkhttps://rockcchyathp.wordpress.com/ calendar_today29-03-2014 18:13:28

83,83K Tweet

8,8K Followers

700 Following

R@K$HY@ (@rockcchya) 's Twitter Profile Photo

लु आज बाट चाहिँ यो सालको तीज पनि सकियो भन्नुपर्ला !😎 #ऋषिपञ्चमी

लु आज बाट चाहिँ यो सालको तीज पनि सकियो भन्नुपर्ला !😎 
#ऋषिपञ्चमी
R@K$HY@ (@rockcchya) 's Twitter Profile Photo

पुरी खाउ जेरी खाउ थपी थपि खाउ तर बिन्ती छ यार ,मेरो गिदी नखाउ हैट यस्तो पनि गीत हुन थाल्यो 😄😄

R@K$HY@ (@rockcchya) 's Twitter Profile Photo

टिकटक भरी ट्रेनिंग सेन्टरको लापरबाहीले गर्दा एउटा कुकुर मालिकले आफ्नो कुकुर गुमाउँदाको पीडा हेरिनसक्नु रैछ भगवान्!🙄😭

R@K$HY@ (@rockcchya) 's Twitter Profile Photo

Last post भन्दै १दर्जन जति पोस्ट गरिसकें मान्छेहरूले पल्लो गाम तिर !🙄😂

R@K$HY@ (@rockcchya) 's Twitter Profile Photo

एक्स बन्द हुन अघि राम्रै डिपी राखेर जाम न हैन? #NewProfilePic

एक्स बन्द हुन अघि राम्रै डिपी राखेर जाम न हैन? #NewProfilePic
R@K$HY@ (@rockcchya) 's Twitter Profile Photo

यो दीपकराज गिरी नी कति कन्ट्रोभर्सीमा आउँछ यार वाक्क लाग्दो!

R@K$HY@ (@rockcchya) 's Twitter Profile Photo

नेपालमै बसी बसी कहिले अमेरिका ,कहिले जापान कहिले नेदरल्यान्ड पुर्र्याउन सहयोग गरेकोमा नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु!🙏 #vpn 😂

R@K$HY@ (@rockcchya) 's Twitter Profile Photo

यस्तै हिट एंड रन केस सामाजिक सञ्जाल भरी फैलिन्छन् भनेर बन्द गर्र्या त होला सञ्जाल !!

R@K$HY@ (@rockcchya) 's Twitter Profile Photo

ग्रहणमा सुत्न हुन्न रे के गर्नु त हौ३/४ घण्टा अब 😂