Denish Rimal (@rimaldenish) 's Twitter Profile
Denish Rimal

@rimaldenish

Aaa

ID: 975932419185324032

calendar_today20-03-2018 03:09:55

6 Tweet

35 Takipçi

170 Takip Edilen

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

लप नपरेर टेन्सनमा हुनून्च? तेसो हो भने I love you लेखेर मन पर्या मान्छेलाई मेन्सन गर्नुहोस् ५ मिनेटमा लप पर्छ ग्यारेन्टि 😂😂

#Leo_Deeplove💞 (@tmro_kalu) 's Twitter Profile Photo

आफन्त लडाउन त जस्ले पनि सक्छ अब दुश्मन हरु मिलाएर देखाइदिनुश फाटेको लुगा त जस्लेपनि सिउन सक्छ फाटेको मन सिलाएर देखाइदिनुस यहाँ हरुकै दनकले देश जल्यो दनदनि आगो झोस्न त जस्ले पनि सक्छ अब डडेलो निभाएर देखाइदिनोश ।। #शुभ_दिन ...🌹🌹🌹 #leo_diplop ....

मनु शर्मा (@manusharma_1) 's Twitter Profile Photo

चाउचाउ जस्तो बटारिएको मान्छे उम्लिए पछि आफैं गल्छन् ।

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

मान्छेहरु समयलाई किन दोष दिन्छन् कहिल्यै 8 नबजी 12बजेको छ समयले हैन आफ्नै कम्जोरिले मान्छे पछि पर्छ