रेशु (@resanjan) 's Twitter Profile
रेशु

@resanjan

अन्जान अन्जानमै जिन्दगीको रेसमा दाैडिरहेकाे घाेडा झै हु ।

ID: 751914060111761408

calendar_today09-07-2016 23:00:56

997 Tweet

4,4K Followers

3,3K Following

रेशु (@resanjan) 's Twitter Profile Photo

धेरै चलाईएछ क्यारे लास्टै कान तात्याे कान= माेवाईल(चाेरकाे काेट भाषा)

रेशु (@resanjan) 's Twitter Profile Photo

प्रेम गर्नेहरु धेरै छन कमि त अाफुलाई गर्नेकाे हाे

रेशु (@resanjan) 's Twitter Profile Photo

एउटा फाेटाे हेरेर i love you र i love u to भनेकाे भरमा गरेकाे love marriage भन्दा त, कुल, घराना ,खान्दान , रहनसहन, सातपुस्ते नालिबेलिकाे अनुसन्धान गरेर गरेकाे arrange marriage कता हाे कता ठिक हाेकि जस्ताे लाउने...

रेशु (@resanjan) 's Twitter Profile Photo

हेर्नुपर्ने कुराहरु धेरै थिए तर मैले nepal idol grand finali राेजे अाज ...

रेशु (@resanjan) 's Twitter Profile Photo

मान्छेहरु सबै नेपाल अाईडल हेरिरहेकाे रैछन अनि हुदैन त ट्विट सहिद

रेशु (@resanjan) 's Twitter Profile Photo

तर अहिलेलाई पालाे भएकाे छ छाेट्टाे अाेप्पाे एफ नाईन ब्रेककाे...

रेशु (@resanjan) 's Twitter Profile Photo

झापा बाट दुई जना छन भाेट बाढियाे त्यसैले पक्कै पनि त्यहाकाे ले नजित्लान नेपाल अाईडल...

रेशु (@resanjan) 's Twitter Profile Photo

रवि अाेडले त कतै बुद्द लामाकाे बिडाे थाम्ने त हैन अासा गराै बिक्रम नै हाेला...

रेशु (@resanjan) 's Twitter Profile Photo

रविलाई चिन्ने मान्छेले बिक्रमलाई नि चिन्छ , सुमित लाई नि चिन्छ, अस्मितालाई नि चिन्छ , अमितलाई नि चिन्छ जित त एउटा टाइटल हाे अब त कस्ले राम्राे गित ल्याउछ भन्ने मात्र कुरा हाे ...

रेशु (@resanjan) 's Twitter Profile Photo

नेपाल अाईडल मन जित्ने र टाईटल जित्ने सबैलाई बधाई दिन चान्छु।

रेशु (@resanjan) 's Twitter Profile Photo

कभि खुसि कभि गम कभि बढि माया त कभि कम किन किन जनता जान्न चाहन्छन...?

रेशु (@resanjan) 's Twitter Profile Photo

धमला - काेमल वलि जि तपाईकाे शुन्दरताकाे राज के हाे ......? तपाई किन यति जवानि ,कहिले बुढि देखिनु भएन काेमल अाेलि- जब बिवाह गरेपछि एउटा न एउटा काे बुढि भईन्छ भन्ने थाहा भयाे तब मैले बिवाह नगरि बस्ने निर्णय गरे। धमला- बेहाेस 😂😂

रेशु (@resanjan) 's Twitter Profile Photo

के रबिन्द्र अधिकारीले बिल गेट्सलाई नै टक्कर दिन लागेका हुन त...

रेशु (@resanjan) 's Twitter Profile Photo

अान्दाेलण हरुमा ढुङ्गा हानिरहेकाे बानि अहिले त नेपाल बन्द नि हुन छाडिहाल्याे त्यहि भएर र्याउ र्याउ र्याउ भएछ कन्सर्टमै डुङ्गा बर्साएछ फेरि एउटाले...

रेशु (@resanjan) 's Twitter Profile Photo

सुतिसुति माेवाईल चलाउदा पनि चिप्लेर खसेकाे माेवाईलले नाक भाच्ने डर भै सक्याे, नाककाे सुरक्षाकाे लागि एउटा हेल्मेटकाे प्रबन्ध गर्नु पर्याे सरकार।

श्री ५ बडामहारानी 👸👑 (@bada_maharani) 's Twitter Profile Photo

भोली बाट स्वस्थानी कथा पड़नूपर्छ। सधै ७ वर्षकि हुने गोमा यो वर्ष ८ लागीन की लागीनं होला?🤔🤔🤔