श्री ५ बडामहारानी 👸👑 (@bada_maharani) 's Twitter Profile
श्री ५ बडामहारानी 👸👑

@bada_maharani

━❀꧁𝐻𝑎𝑟𝑒 𝐾𝑟𝑖𝑠ℎ𝑛𝑎꧂❀━
@desygirl88

ID: 4106247134

calendar_today02-11-2015 22:15:06

18,18K Tweet

3,3K Followers

2,2K Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कठिन समयको गतिलो जवाफ मुस्कान हो भने गलत बुझाइको सहि उत्तर मौनता हो ।

🤫 (@sapkota_swastik) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, "जुन कुरा राम्रो लाग्छ ग्रहण गर, जुन कुरा राम्रो लाग्दैन त्याग गर चाहे त्यो विचार,कर्म वा मान्छे नै किन न होस्"

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"सफलता प्राप्तिको लागि आत्मबिश्वास हुनु जरुरी हुन्छ अनि आत्मबिश्वासको लागि तयारी।" #शुभदिन 🌻🙏☕️👍️

MUSKAN (@prakashbk0456) 's Twitter Profile Photo

यति सहने बानी भैसक्यो की, यदि कसैले जिउँदै जलायो भयो भने पनि, सायद कुनै पीडा महसुस हुने छैन✍️

श्री ५ बडामहारानी 👸👑 (@bada_maharani) 's Twitter Profile Photo

राजा लिन हिडेका होनाहार एक छिमेकी युवा चार बोत्तल बियर लियर फर्केछन् ॥ 🚶🏻🍻 👑

श्री ५ बडामहारानी 👸👑 (@bada_maharani) 's Twitter Profile Photo

बिद्यार्थी घरमा, शिक्षक सडकमा, बाउआमा बिदेशमा रमिता टिकटकमा ।। #कलियुग

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

खुशी त्यो औषधि हो। जुन संसार को कुनै पनि बजार र औषधि पसल मा भेट्दैन । #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जित्ने हिम्मत र खुसी खोज्ने चाहना कहिल्यै गुमाउनु हुँदैन् 🥰 अँध्यारोपछि, उज्यालो र संघर्षपछि, सफलता पक्कै आउने छ। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

श्री ५ बडामहारानी 👸👑 (@bada_maharani) 's Twitter Profile Photo

जिन्दगीको यात्रा आर्यघाट सम्म हो तर सपना भने चन्द्रमा छुने भैदिए ।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कहिले पनि आफूलाई अरु संग तुलना नगर्नु , किनकि सूर्य र चन्द्रमा लाई तुलना गर्नु झै हो उनीहरु आफ्नो समय आएपछि चम्किने गर्छन् !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

madanmohan (@madankkharel) 's Twitter Profile Photo

मेरो भ्रमलाई म तवसम्म प्रेम गरिरहनेछु प्रीय , जवसम्म तिम्रा भावहरुले मलाई श्पर्शित गरि रहन्छ ! ✍️

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

एउटा चाहना यो छ कि मनको घाउ कसैलाइ देखाउनु नपरोस र अर्को चाहना यो छ कि कसैले यो दुख हेरेर मलाई बुझिदोस.....!!😪♥️ #swrites🖤🕊️

श्री ५ बडामहारानी 👸👑 (@bada_maharani) 's Twitter Profile Photo

रातभरि दिनभरि सुसाइडल थट्स आयो भने के गर्ने? कसैसगं केहि राय सुझाव छ? 🥺🙂‍↕️