Roshan Bhandari ☭ (@realrbhandari) 's Twitter Profile
Roshan Bhandari ☭

@realrbhandari

अन्याय, अत्याचार र हिंसाको विरुद्धमा आवाज उठाउछु।

ID: 1069242775281971200

calendar_today02-12-2018 14:51:57

28,28K Tweet

4,4K Followers

3,3K Following

कौटिल्या;)) (@kautilya46) 's Twitter Profile Photo

कोही mcc पास भए विद्रोह गर्ने, कोही mcc को लागि मरिहत्ते गर्ने अनि जनताले विरोध गरे, मिडियामा मेरो कुरा आएन भनेर रोइलो गर्ने, आखिरमा सबैलाई सत्ताकै स्वार्थ त रैछ नि।

कौटिल्या;)) (@kautilya46) 's Twitter Profile Photo

आज mcc को विरोध गरेको त धेरै साथीहरूले unfollow गर्नुभयो, जनताहरु पनि mcc को पक्षमा छन् कि क्या हो।

कौटिल्या;)) (@kautilya46) 's Twitter Profile Photo

मन्त्रीको टुंगो लाग्ला जस्तो छैन, जति छन त्यतिमै चित्त बुझाए हुनेथियो कि बरु!

कौटिल्या;)) (@kautilya46) 's Twitter Profile Photo

घरले जा जा अनि बनले आइज आइज भनेका मान्छेलाई नेता मानेर बस्ने आखिरमा हामी जनता नै भेडा हौँ नि।

कौटिल्या;)) (@kautilya46) 's Twitter Profile Photo

प्रतिपक्ष भनेको काङ्ग्रेस जस्तो ईमानदार हुनुपर्छ अन पो दुइतिहाइ बहुमत भएकाले पनि आफ्नैलाइ अविश्वास गरेर प्रतिपक्षलाइ विश्वास गरे। इमानदार नभए आफ्नैलाई छाडेर अर्कोलाई कसैले विश्वास गर्दैन। अहिले बार्दलीमा बसेर मैले बनाएको घरमा शेरबहादुर गए भन्दैछन।

कौटिल्या;)) (@kautilya46) 's Twitter Profile Photo

सर्वदलीय बैठक पनि बहिष्कार, गजब छ एमालेको रणनीति। यदि mcc पास गरौ भन्ने भने हतारिदै पुग्थे होलान् ओली बा।

कौटिल्या;)) (@kautilya46) 's Twitter Profile Photo

mcc पास नगर्ने भए संसद चल्न दिन्न सरकारले राखेको बैठक बहिष्कार गरिन्छ।

कौटिल्या;)) (@kautilya46) 's Twitter Profile Photo

प्रचण्डको कृपाले ४०महिनासम्म देशको ढुकुटी सोत्तर पारेको ,महाकाली बेचेको वार्षिक २५ करोड मदन भण्डारी फाउन्डेसनले पाउँछ रे! अनि Mccकाे ५०% बुझिसकेकाे कारणले अहिले एमाले जति धनी पार्टी कुनै छैनन् नेपालमा।

कौटिल्या;)) (@kautilya46) 's Twitter Profile Photo

माओवादीले के भन्यो काङ्ग्रेसले के भन्यो थाहा भएन तर नेपालको राष्ट्रवादको नारा लगाउने स्वघोषित राजनेता एमाले अध्यक्ष केपी शर्मा ओली ज्यूलाई नेपालमा अमेरिकी सेना ल्याएर जनता तर्साएर देशलाई सिक्किम बनाउने चाहाना छ। यो सपना पूरा हुदैन, मिठो बोलेर झुक्याउन सिपालु छन् जनताले बुझिसके।

Laxmi Ghimire (@laxmiighimire) 's Twitter Profile Photo

विवेकशील साझा पार्टीका संथापक अध्यक्ष Rabindra Mishra ज्युलाई जन्मदिनको अनमोल शुभकामना।

विवेकशील साझा पार्टीका संथापक अध्यक्ष Rabindra Mishra ज्युलाई जन्मदिनको अनमोल शुभकामना।
BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

भाग्यको किताब त लेखिएको थियो मेरो पनि तर त्यही पाना हरायो , जुन पानाको मलाई निकै जरुरत थियो ।😒😒😒 #GoodMorningTwitterWorld