✍राउत, विमल™ (@real_raut) 's Twitter Profile
✍राउत, विमल™

@real_raut

Your Followers are not always your Fans.
#स्नाकोत्तर वनविज्ञान

Public Servant
#officer

ID: 919154960578646016

calendar_today14-10-2017 10:56:34

3,3K Tweet

2,2K Followers

3,3K Following

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

गरिब भएर प्रसिद्ध हुनु भन्दा धनि भएर गुमनाम हुनु ठिक।

प्रज्ञान (@me_pragyan) 's Twitter Profile Photo

नेपाली बेलुनको हावा निकालिदिएकोमा इटलीलाई धन्यवाद छ

✍राउत, विमल™ (@real_raut) 's Twitter Profile Photo

ए मेने कब सोचा था तुम इतने बदलजाओगे! नेपाल VS इटाली। ।

Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

माया देखाउने भावना होईन निभाउने भावना हो।माया पनि एउटा चक्रव्यूह हो पहिलो लभ हजुरबुबा हजुरआमा सग पर्छ अन्तिम लभ नातिनातिना सग।बीच मा अङ्ग्रेज ले सिकाएको नौटन्कि।

Raj Bhandari (@raj_unfiltered) 's Twitter Profile Photo

यो चुनावमा कुनै रङ्ग छैन शोभा छैन हर्ष छैन किनकी राम सीता विहीन अयोध्या झै बनेको देशमा के को हर्ष के को बढाई 💔

SanDeep (@g123sandip) 's Twitter Profile Photo

कम्तिमा नङ्ग काटेर मात्रै औंलाको फोटो हालौँ, आफ्नो बेइज्जत आफै नगरौं । #जनहितमाजारी

✍राउत, विमल™ (@real_raut) 's Twitter Profile Photo

ल है हेटौंडाबाट जय निर्वाचन। निर्वाचनमा खटिन छलेर हालेको मतको कदर होस्।

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

साथी (विदेशबाट): नेपालमा व्यापारको अवस्था कस्तो छ? म: “नेपालमा व्यापार गर्नुपर्दा Gagan Thapa जस्तो योजना, साहस र मिहिनेत बोकेर मैदानमा उत्रिनुपर्छ, तर अन्तिम हिसाब गर्दा हातमा पर्ने परिणाम भने Rishi Dhamala को मत परिणाम जत्तिकै पनि नहुन सक्छ।”

हाइवे (@highwaynep) 's Twitter Profile Photo

हेर्नुस न सामाजिक संजाल , दुई तिहाइले काङ्ग्रेसलाई सल्लाह , सुझाव दिसके । नदिने त भोट हो के !!

लीबाङ्गी 王龙 (@libangi13) 's Twitter Profile Photo

अनि अनि अनि यि दलहरुमा चाहि प्रत्यक्ष चुवाव गरेर नेता चुन्न नपर्ने हो दलको अध्यक्ष सभापति पनि आम साधारण क्रियाशिल सदस्यले चुन्न पाउनुपर्छ महाधिवेशन प्रतिनिधी स्क्याम हो

श्वेतशार्दूल (@seto_bagh1) 's Twitter Profile Photo

समय कति वलवान छ।हिजो ओली शक्तिशाली हुदा ओलिको नजिक को भन्ने प्रतियोगिता हुन्थ्यो।सचिवालयका सदस्य हरु ले फोन उठाउदा देखिस मेरो फोन उठायो भनेर फुर्ति लाउथे।फलानो लाइ चाहि भेटन नदिनु है बिगार्छ भनेर पोल लाउने हरु आज ओलीलाई मात्र दोष दिएर सन्जालमा फरक देखिन खोज्या छन।karma is bitch

arjun sigdel (@arjunsigdel94) 's Twitter Profile Photo

नेपालीहरु मारवाडीलाई धेरै गाली गर्छन्। सबै व्यवसायहरु मारवाडीले कब्जा गरे भनेर रिस गर्छन्। तर आफूहरु कुनैपनि व्यवसायमा लगानी गर्न डराउछन। सुन, जग्गा र घर जोड्न बाहेक अरु केही पनि गर्न जान्या होइन। मारवाडी नहुने हो भने नेपालीले एउटा गतिलो मिठाइपनि खान पाउँदैनन।