प्रोफेसर आन्द्रे (@snwraj) 's Twitter Profile
प्रोफेसर आन्द्रे

@snwraj

Environment and Sustainability | Climate Change | Climate Finance

ID: 417757535

calendar_today21-11-2011 10:20:37

7,7K Tweet

3,3K Takipçi

3,3K Takip Edilen

प्रोफेसर आन्द्रे (@snwraj) 's Twitter Profile Photo

पहिले पहिले गुरूहरू सगॅ बोल्न नि डर लाग्थ्यो अहिले गुरूहरू के सेवा गरौ भन्छन् #AIगुरू

प्रोफेसर आन्द्रे (@snwraj) 's Twitter Profile Photo

नदि किनारकाले सुरक्षा अपनाऊ एत्रै पानी २ घण्टा पर्यो भने बिताउ छ त काठमान्डौमा

Hemanta Gautam (@hemantagautam2) 's Twitter Profile Photo

के तपाईंको परिवार वा छिमेकमा हात नभएको व्यक्ति हुनुहुन्छ? हुनुहुन्छ भने हामीलाई सम्पर्क गराइदिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि अफिस समयमा सम्पर्क गर्नु होला । फोन 01-4562766 e -Nebal Nepal कृपया RT गरेर सहयोग गरिदिनु होला ।

के तपाईंको परिवार वा छिमेकमा हात नभएको व्यक्ति हुनुहुन्छ? हुनुहुन्छ भने हामीलाई सम्पर्क गराइदिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि अफिस समयमा सम्पर्क गर्नु होला । फोन 01-4562766  
e -Nebal Nepal 

कृपया RT गरेर सहयोग गरिदिनु होला ।
प्रोफेसर आन्द्रे (@snwraj) 's Twitter Profile Photo

तिज मनाउने सन्दर्भमा खानेपानी स्वास्थ्य र सरसफाईमा बिषेस ध्यान दिनुहोला ।॥ #हैजा #महामारी #सतर्कता

प्रोफेसर आन्द्रे (@snwraj) 's Twitter Profile Photo

संजाल निष्कृय भन्छन आफ्नोमा चलिराछ भेदभाव भएन र भन्या

प्रोफेसर आन्द्रे (@snwraj) 's Twitter Profile Photo

कुनै पनि अपराध सामान्य बाटै सुरू हुन्छ , अपराधलाई सामान्यकरण गर्नुनै अपराध हो #सामान्य