मीना दहाल (@rdgdahal) 's Twitter Profile
मीना दहाल

@rdgdahal

जस्तै चोट परेनि सहनै पर्ने हुँदो रहेछ

ID: 3309247139

linkhttps://youtube.com/@KhabarSansarNepal calendar_today05-06-2015 13:10:43

10,10K Tweet

24,24K Followers

2,2K Following

Madhav Prasad Dahal (@dahalmp) 's Twitter Profile Photo

हाम्रा भागका गोपीनी पनि श्री कृष्णले नै लगे जस्तो छ र आज सम्म सिंग्ल मै जीवन बिताईरहनु परेको छ यहाँ । #माधव

☞ MP. Dahal ☞ 🇳🇵☜ (@madhavpdahal) 's Twitter Profile Photo

सपना अनि इच्छाको आकार ठूलो छ तर प्राप्तीका बाटा साँघुरा छन् ।

☞ MP. Dahal ☞ 🇳🇵☜ (@madhavpdahal) 's Twitter Profile Photo

छाडेर जाने जिन्दगीमा पनि हामी मानवलाई कहिले केही कुराले पुग्दैन् । जति उमेर बढ्दै जान्छ चाहानाको चाङ झन् झन् ठूलो हुँदै आउँछ । #माधव

Madhav Prasad Dahal (@dahalmp) 's Twitter Profile Photo

भन्नलाई भनाई मात्र हो कर्म गर फलको आश नगर तर यहाँ ठिक बिपरित छ फल को आसमा नै यहाँ कर्म गर्ने गरिन्छ । #माधव

☞ MP. Dahal ☞ 🇳🇵☜ (@madhavpdahal) 's Twitter Profile Photo

शरीेरमा बोेकेर हिँड्ने भार भन्दा मनमा बोकेको भार एकदम गर्हौं हुन्छ । #माधव

Madhav Prasad Dahal (@dahalmp) 's Twitter Profile Photo

मैले चाहँदैमा केहि पाउँदथे भने तिमी मेरी उहिले भईसक्ने थियौ । यसमा मैले मात्र चाहेर हुन्न, तिमीले पनि उतिकै चाहानु जरुरी हुन्छ । #माधव

Madhav Prasad Dahal (@dahalmp) 's Twitter Profile Photo

जीवन रहुन्जेल सिकाई कार्य निरन्तर चलिरहन्छ । #माधव

☞ MP. Dahal ☞ 🇳🇵☜ (@madhavpdahal) 's Twitter Profile Photo

बिवाह गर्नु ठूलो कुरा पक्कै होईन , त्यस पछाडि निभाईने सम्बन्धले महत्त्व राख्छ । #माधव

☞ MP. Dahal ☞ 🇳🇵☜ (@madhavpdahal) 's Twitter Profile Photo

सबै भन्दा पहिला आफ्नै भाग्य सँग लडेर उठ्नु छ । अरुलाई के दोष दिनु आफ्नो कार्य असफलतामा । #माधव

Madhav Prasad Dahal (@dahalmp) 's Twitter Profile Photo

हालत/अवस्था गतिलो नभएपछि धेरै कुरामा सम्झौता गर्नु पर्ने हुन्छ । यहाँ कुरो गरि साध्य हुन्न क-कसका लागि के के कुरामा सम्झौता गरिनु परेको हुन्छ । परिस्थिति जस्तै भएनि झिनो आशामा जिन्दगी अघि बढाउनु पर्ने हुन्छ । #माधव

☞ MP. Dahal ☞ 🇳🇵☜ (@madhavpdahal) 's Twitter Profile Photo

आजकाल मानवलाई मिहिनेत गरेर कमाएर खान भन्दा नि सर्टकट तवरले अरुलाई ढाँट्ने/छल्ने, स्काम गरेर छोटो समयम अरबपती बन्नु पर्ने दिन आएको छ?? यस अवस्थामा कसले ल्याएको हो? दायित्व लिने को हो?? #माधव

मीना दहाल (@rdgdahal) 's Twitter Profile Photo

पराईले त खाली तपाईं हाम्रो लागि चिता सजाउने काम मात्र गर्ने हुन् भने, त्यो चितामा आगो त आफ्नैले लगाई खरानी बनाई अस्तु सेलाउने गर्छन् ।। #माधव