Madhav Prasad Dahal (@dahalmp) 's Twitter Profile
Madhav Prasad Dahal

@dahalmp

सोचेको अनि चाहेको कहाँ पाईन्छ र यहाँ । mY Nxt Id: @MadhavPDahal &
#TweetStore_Are
@BindassMadhav & @TweetVandar

ID: 1424814422

linkhttps://www.youtube.com/channel/UCzm3xDuNo9qB4c6X6TeDmDQ calendar_today13-05-2013 06:56:12

134,134K Tweet

26,26K Followers

155 Following

प्यारे-ピヤーレ🇳🇵 (@dangolsundar) 's Twitter Profile Photo

#प्रिय !! मेरा #सहिद माया को तर्फबाट, तिम्रा #अमर यादहरू लाई पनि … यो विषेश दिनको धेरै धेरै #शुभकामना 😊 #नेपाल 🇳🇵 #ピヤーレ #सहिद_दिवस

प्यारे-ピヤーレ🇳🇵 (@dangolsundar) 's Twitter Profile Photo

रातभरि देउसी भट्याएर धान अनि चामल जम्मा पारि त्यही पैसाले धान कुटी, आफ्नै बारीको रायो साग र मुला अचार अनि मासु किन्न २०-२० रुपैयाँ उठाएर, थाल र डेक्चे साथमा क्यासेट हाल्न मिल्ने ठूलो रेडियो काँधमा बोकेर नजिकैको पाखामा #बनभोज खानुको मज्जा हिजोआज रिसोर्टमा गएर नाच्नुमा कहाँ #प्रिय

प्यारे-ピヤーレ🇳🇵 (@dangolsundar) 's Twitter Profile Photo

१० लाख तिरेर जनता मार्न पाइन्छ भने, ११ लाख तिरेर म नि नेता मार्छु भन्न पाई कि नपाई ✊✊ #हत्यारा_सरकार #मुर्दाबाद #नेपाल #ピヤーレ

☞ MP. Dahal ☞ 🇳🇵☜ (@madhavpdahal) 's Twitter Profile Photo

आजकाल मानवलाई मिहिनेत गरेर कमाएर खान भन्दा नि सर्टकट तवरले अरुलाई ढाँट्ने/छल्ने, स्काम गरेर छोटो समयम अरबपती बन्नु पर्ने दिन आएको छ?? यस अवस्थामा कसले ल्याएको हो? दायित्व लिने को हो?? #माधव

Madhav Prasad Dahal (@dahalmp) 's Twitter Profile Photo

मिति २०८१ साल जेठ २५ गते शुक्रबार (जेष्ठ शुक्ल द्वितिया तिथि) का दिन बेलुका ८:३० को समयमा मेरी पुजनीय तथा ममतामयी माता यस लोक बाट बिदा भई परलोक प्रस्थान गर्नु भयो । भौतिक शरीर अब नरहेता पनि यतिन जेलको साथ, स्नेह , र मेरो आड भरोसाको स्रोत मेरी आमाको अभाव मेरो जीवन भरी खड्की रहनेछ

रहर, सपना कति पूरा कति अधुरा । रित्तो जीवन खाली भाँडो कहिले नभरिने भो ।। #माधव

मीना दहाल (@rdgdahal) 's Twitter Profile Photo

पराईले त खाली तपाईं हाम्रो लागि चिता सजाउने काम मात्र गर्ने हुन् भने, त्यो चितामा आगो त आफ्नैले लगाई खरानी बनाई अस्तु सेलाउने गर्छन् ।। #माधव

☞ MP. Dahal ☞ 🇳🇵☜ (@madhavpdahal) 's Twitter Profile Photo

सम्हालिन खोज्दा खोज्दै पनि कहिलेकाहीँ हालत, परिस्थिति आफै माथि प्रतिकुल बन्दो रहेछ । जहाँ खाटो बस्न लागेको चोट पुन बल्झन पुग्दछ ।। #माधव

सम्हालिन खोज्दा खोज्दै पनि कहिलेकाहीँ हालत, परिस्थिति आफै माथि प्रतिकुल बन्दो रहेछ । जहाँ खाटो बस्न लागेको चोट पुन बल्झन पुग्दछ ।।
#माधव
Madhav Prasad Dahal (@dahalmp) 's Twitter Profile Photo

न भग्वानले न धनले बचायो मेरी आमा दैवले पचायो 😭😭

Madhav Prasad Dahal (@dahalmp) 's Twitter Profile Photo

खोइ कस्तो माहोल परिबेश आएको जहाँ जीव जन्तुको भन्दा मानवको मोल सस्तो हुन थाल्यो ज्यान गुमाउनका लागि ??

प्यारे-ピヤーレ🇳🇵 (@dangolsundar) 's Twitter Profile Photo

कस्तो दुर्भाग्य नेपालको यो न त सम्झिए राष्ट्र निर्माता पृथ्वी न त जानियो, थिए कति दुरदर्शी न त बुझियो कुरा मर्मस्पर्शी .. .. #पृथ्वी_जयन्ती

☞ MP. Dahal ☞ 🇳🇵☜ (@madhavpdahal) 's Twitter Profile Photo

TV को दुनियामा TRP को भने Twitter मा RT को खेला हुन्छ । कुन सिरियल चल्ने वा बन्द गर्ने त्यसै बाट पत्तो लाग्छ भने Twitter मा नि त्यस्तै छ ।

☞ MP. Dahal ☞ 🇳🇵☜ (@madhavpdahal) 's Twitter Profile Photo

आतंकबादको न कुनै धर्म न कुनै जात हुन्छ भने न त मानबता नै हुन्छ र त होला मन्दिर, चर्च , मस्जिद, अस्पताल, अदालत, बस स्टेसन जतै बम गोला हान्छन्

☞ MP. Dahal ☞ 🇳🇵☜ (@madhavpdahal) 's Twitter Profile Photo

बाठा मानिसको बाठै पारा छ हेर्नुस् केटो कुनै केटी सँग रमाईलो गर्दै हिँडेमा छोरो जवान भयो भने केटी हिँडि भने इज्जत माटो मिलाउने भई रे😂😂 #फरक

☞ MP. Dahal ☞ 🇳🇵☜ (@madhavpdahal) 's Twitter Profile Photo

जुनी त पाएको नै हो के अहिले सम्म बाउले कमाएकै खाईदैँछ ॥ आफ्नो खुट्टमा उभिएर भर दिने कहिले हो कहिले । रहर भएर मात्र नहुनि तक्दिर साथमा नभएसी😌

प्यारे-ピヤーレ🇳🇵 (@dangolsundar) 's Twitter Profile Photo

समाजमा यस्ता मान्छेहरू पनि हुन्छन् जो कसैको पछाडि कुरा काढ्न यसरी लागि पर्छन् पैसा एक रूपैयाँ लिदैनन् तर पनि काम पुरै इमानदारीका साथ गर्छन्।