Anislimit (@rayantimilsina) 's Twitter Profile
Anislimit

@rayantimilsina

करेली तितो भए पनि तेस्को धेरै राम्रा गुण हुन्छ रे तेस्तै मेरो पनि कुरा तिता होलान् तर मन गुलियो छ !

ID: 365490152

calendar_today31-08-2011 14:43:35

7,7K Tweet

930 Followers

1,1K Following

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

कान्तिपुर र सेतोपाटीले आफुलाई जे मन लाग्यो त्यही लेख्दैछ ,आधिकारिक कुरा यता सुन । कांग्रेसीको पैसा खाएर धेरै ट्यार ट्यार नगर दलाल मिसनकारी। Kantipur Setopati

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

राजनीतिको खोल ओडेर जसजसले मान्छे मारेका छन् , रास्ट्रको या व्यक्तिगत सम्पति लुटेका छन् -जलाएका छन्, अंगभंग पारेका छन् - जुनसुकै पार्टीका र जुनसुकै तहका हुन्, ति आतंककारी नै हुन् र आतंककारी नै रहनेछन !

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

सबैको आशा अनि भरोसा रास्वपा।🔔 रवि मधेश प्रदेश पुग्दा हजारौं मानिस निस्किए सडकमा, रविका बिरोधीले हेर्ने भिडियो आयो ।

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

ठग नै ठगले भरिएको ठाउँमा अलिक कम ठग पनि सज्जन पो हो कि जस्तो लाग्ने, डाकै डाकाले भरिएको ठाउँमा चोर पनि सज्जन जस्तो देखिने। 🤐🫣

सोबिता गौतम (@sobita465) 's Twitter Profile Photo

जब राज्यका संयन्त्रहरू आफैंले कानुनको पालना गर्न छाड्छन्, अनि कसैको पक्राउ कानुनी आवश्यकता नभएर राजनीतिक प्रतिशोध बन्न पुग्छ त्यहाँ लोकतन्त्रको देहावसान हुन्छ । हाम्रो पार्टी सभापति मा. रवि लामिछानेमाथि हिजो भएको व्यबहार र घटना एउटा व्यक्तिमाथिको अन्याय मात्र होइन, संविधान र

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

फुलिको चिन्ता नगर्नुहोस् देशको चिन्ता गर्नुहोस- रवि लामिछाने #RabiLamichhane

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

सांसद भएपछि सहमहामन्त्री हुन नहुने हो भने सांसद भएपछि सभापति, उपसभापति वा महामन्त्री त झन् हुनै हुन्न। अब सांसद नै संसदीय दलको नेता र प्रधान/उप/मन्त्री पनि हुन नपाउने व्यवस्था ल्याउनु परो के! एक व्यक्ति- एक पद!😂😜 (चटकीलाई अस्पताल सुम्पिए त्यहाँ अपरेसन गर्दैन, चटक नै देखाउँछ!)

Biraj Bhakta Shrestha (@himalayabiraj) 's Twitter Profile Photo

मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा "निलो रिबन"ले प्रतिनिधित्व गर्छ। आज सङ्घीय संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले निलो रिबन लगाएर मानव तस्करीको विरुद्ध साङ्केतिक प्रदर्शन गरेका छौँ । हाम्रो सङ्घर्ष जारी छ!!! #UnitedAgainstHumanTrafficking

मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा "निलो रिबन"ले प्रतिनिधित्व गर्छ। आज सङ्घीय संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले निलो रिबन लगाएर मानव तस्करीको विरुद्ध साङ्केतिक प्रदर्शन गरेका छौँ ।
हाम्रो सङ्घर्ष जारी छ!!!
#UnitedAgainstHumanTrafficking
Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖अहिलेसम्मकै धेरै जोखम मोलेर मैले गरेको यो रिपोर्टिङ, चुनौती सामना त गर्नु नै छ! ✔️ माओवादी नेताले सरकारी जग्गा कब्जा गरेर बसाएका बस्तीमा धमाधम जग्गा किनबेच र पक्की घरनिर्माण चलिरहेको छ। सरकारी जग्गा बेचबिखनको यो चलखेलमा को कसरी जोडिएका छन्? Ukaalo ukaalo.com/breaking-story…

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

विश्वविद्यालय राजाले बनाए, माओवादीले आगो अगाए । नेपाल बैंक राजाले बनाए, माओवादीले लुटे । गाईलाई राष्ट्रिय जनावर राजाले बनाए, माओवादीले खाए । राजमार्ग राजाले बनाए, माओवादीले बम पड्काए । राजाले देश चिनाए , माओवादीले समाप्त पारे। राजाले औद्योगीकरण गरे, गणतन्त्रले समाप्त पार्यो

विश्वविद्यालय राजाले बनाए, माओवादीले आगो अगाए ।

नेपाल बैंक राजाले बनाए, माओवादीले लुटे । गाईलाई राष्ट्रिय जनावर राजाले बनाए, माओवादीले खाए ।

राजमार्ग राजाले बनाए, माओवादीले बम पड्काए ।
राजाले देश चिनाए , माओवादीले समाप्त पारे। 

राजाले औद्योगीकरण गरे, गणतन्त्रले समाप्त पार्यो
Uddhav Raj Bhetuwal (@uddhavrbhetuwal) 's Twitter Profile Photo

खरानीतन्त्रका मतियारहरु अझै राजालाई गाली गरेर आफ्नो फाटेको कन्दनी छोप्ने दुश्प्रयास गर्दैछन् । यिनीहरुको बौद्धिकता देखेर दया लाग्छ । #UddhavRBhetuwal #Raprapa

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

भ्रष्टाचारी भन्दै शीर्ष नेताहरू को फोटो माईतीघरमा येसरी झुण्डाईयो !!! 👇

Dr.Sunil kumar sharma (@dr_sunilksharma) 's Twitter Profile Photo

महावीर पुन सरको नाममा फैलाइएको निराधार हल्लाबारे मेरो धारणा हाल बजारमा महावीर पुन सरमाथि “छोरीलाई १ करोड खर्च गरेर विदेशमा पढाइएको” भन्ने आपराधिक हल्ला लगाइएको छ। यो हल्ला पूर्ण रूपमा झुट्टा, निराधार र बदनियतपूर्ण मात्र हो। मलाई थाहा छ – मैले आज यो विषयमा कलम नचलाउँदा पनि

महावीर पुन सरको नाममा फैलाइएको निराधार हल्लाबारे मेरो धारणा

हाल बजारमा महावीर पुन सरमाथि “छोरीलाई १ करोड खर्च गरेर विदेशमा पढाइएको” भन्ने आपराधिक हल्ला लगाइएको छ। यो हल्ला पूर्ण रूपमा झुट्टा, निराधार र बदनियतपूर्ण मात्र हो। मलाई थाहा छ – मैले आज यो विषयमा कलम नचलाउँदा पनि
Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

बर्षौ देखि देश लुट्न पल्केका टट्टूहरु का पुच्छर फट्टूहरु खर्चको श्रोत सुकेपछि बहुलाउदै बर्बराएको देखियो। एउटा टंक दाहालले तिमीहरुको प्यान्ट भिजाइदिएको छ। हिजो सम्म लुकाउदा मिल्ने कुरा आज प्रमाण सहित निस्किएका छन्। मैले त एउटा आशाको किरण मात्र जगाएको हो, यो त सुरुवात हो। तिमीहरु

सुजन (@sujnpandey) 's Twitter Profile Photo

गर …गर… खाली कागज पेस गर साला हरामखोर बाख्रा चोर ⁦Gagan Thapa⁩ 😁

Bipin (@bipindhungana95) 's Twitter Profile Photo

यो भिडियोमा भनेझैँ हामीले रास्वपालाई खबर दारी गर्दा पुराना दलका नेता कार्यकर्ताहरु धेरै खुशी भएको देखिन्छ तर यति कुरा बुझ्न जरुरी छ की बैकल्पिक शक्तिलाई खबर दारी गर्नु भनेको त्यही कांग्रेस एमालेका फेल भइसकेका नेतृत्वलाई चाहिँ समर्थन गर्नु होइन | त्यति सार्है खुशी नहुदा हुन्छ |

Bhumi Raj (@rab89419) 's Twitter Profile Photo

'६२-'६३ को आन्दोलनमा राजाबाट हामीलाई एउटा गोली पनि हान्न आदेश थिएन - पूर्व सेना