`बहुरूपा´ (@rasprashan) 's Twitter Profile
`बहुरूपा´

@rasprashan

सेवा नै धर्म हो ।कसैको अधिनमा नद्ब्ने मान्छे भगवान शिबको माहान भक्त , र ध्यानले नै मान्छेलाई माहान बनाउछ।follow back पक्का

ID: 4241927774

calendar_today15-11-2015 04:41:41

24,24K Tweet

2,2K Followers

2,2K Following

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

कलियुगमा असत्यको फल फलिरहेको छ हरेक पाईलामा झुटको दियो बलिरहेको छ किन बिधाताले यस्तो सृष्टिको रचना गर्य जता जाउ उतै घुस पैसा चलिरहेको छ १ दिन मर्नुपर्छ भनेर नबुझी अबुझ बन्ने विश्वासघाति देखि मेरो मन जलिरहेको छ अर्ती 😌दिदा बीस सम्झनेहरू देखि मेरो भित्री धड्कन अाफै गलिरहेको छ

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

कसैलाई यो दिलबाट मिटाउन गार्‍हो भो दिल यो मेरो थिरमा टिकाउन गार्‍हो भो खै कसरी बुझ्लिन उनले मेरा ती कुराहरू म यहि हु भनेर 😌सिकाउन गार्‍हो भो धेरै भए हामीबिच मिठा ती~ बातहरू ती मिठा बातहरू झिकाउन गार्‍हो भो थाहा छ मलाई उनले आफ्नो मान्छिन तर पनि मेरो कुरा सिकाउन गार्‍हो भो

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

पानी नपाउने ले जुस पाएपछि झार नपाउने ले कुस पाएपछि नबन्ने काम नि बन्छ 😌यहाँ कर्मचारीहरूले घुस पाएपछि

`बहुरूपा´ (@rasprashan) 's Twitter Profile Photo

म सुन्छु तिमी ~अायको कुरा म भनेर यहाँ धायको~ कुरा खै जिन्दगी कता~ मोडेछ संगै जिउने कसम खायको कुरा

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

खै काहा छन ती ~धनिका धन अाज रोहिरहेछ ~गरिबमा तन बयर्थ छन ति तिम्रा चिल्ला गाडि जब पुर्दैनौ ती~ दुखिका मन 😌

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

तिमी जाहा जादैछौ म तेहि अाहुदैछु तिम्लाई हैन तिम्रो प्रेमलाई पछ्याउदैछु अन्जानको भुल माफि दिन्छौ पक्कै खुसिका सम्झनाले यो मन रङ्गाउदैछु

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

कहिलेकाही अाखाको भ्रम हुनसक्छ कठोर देखिने पत्थर नरम हुनसक्छ हास्नु बोल्नु तिम्लाई सामान्य लाग्ला तेहि खुसि मेरो लागि चरम हुनसक्छ

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

ती मान्छेहरू कसैको हुन सक्दैनन् जस्ले मित्रता र सम्बन्ध कपडा फेरे झै फेर्छन बुझ्नुस माहात्मन ✋✋😍

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

तिम्रो लागि सबथोक जुटाउन मन छ हाम्रो मायामा सर्वस्व लुटाउन मन छ अज सम्म तिम्रो पत्तो नभयर मात्रै हो नत्र अोई बुढि चिया ले भनेर उठाउन मन छ

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

घोरिएर सोच्छ बिचार गर्न खोज्छ भुल्छु भन्छु झन प्यार गर्न खोज्छ प्रेमिहरुको १टै बानि अचम्म लाग्छ प्रेम छुटेको‍ खबर प्रचार गर्न खोज्छ हिजो मुटु जस्तै प्यारो प्रेमिकालाई अाज छुटेपछि दुर्ववहार गर्न खोज्छ भन्न त भन्छ मन हेरेर प्रेम~ गरेको भेटेपछि जवानिको सिकार गर्न खोज्छ

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

ती कोमल हातले मेरा अाखा छोप्दा मायाको मूल्य बजार भाउमा जोख्दा रोयको छ मन पग्लियको छ मैन सरह प्रेम गर्छु भनी पछाडिबाट छुरा रोप्दा कलियुगमा भर नहुदो रहिछ ~कसैको अाज अाफु अपराध गरि अरूलाई तोक्दा पिडा के हो बुझ्दै छु बिस्तारै ~अब म अाफुलाई जिम्मेवारी काधमा परि भोग्दा

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

निरन्तर राम्रो गति ~हुन्छ राम्री अरूको श्रीमती हुन्छ देख्दै मुख लोभ्याउने फिगर रूपमा हेर्दा पार्वती ~हुन्छ मनै झसङ्ग हुने गरि भन्दा उनले दुईचार केटिको म पति ~हुन्छ एक्कासि बिउझिदा निन्द्राबाट अाफ्नै सपना अाफुलाई अति हुन्छ

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

नारि दिवस बिशेष ~गजल~ संसारमा अाईमाईको थर पनि हुन्छ अफ्ट्यारो मा अाईमाईको भर पनि हुन्छ के भनेछन उखान पुर्खाले हाम्रो खै ईमान्दार अाईमाईको घर पनि हुन्छ अल्झिन्छ रे घर अनि दैलोमा बसि घरै बस्ने अाईमाईको कर पनि हुन्छ रात दिन पुरूषको पर्खाईमा बस्ने पतिसंग अाईमाईको डर पनि हुन्छ

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

थाहा छैन मनकी लुली ~छिनकी दरी बिश्वास कसरी गरम बन्छु भन्छिन परी जे भएनी उनी मेरी प्रीय ~सखि हुन जादिनन् जस्तो लाग्छ ती नयन तरी प्रेम प्रस्ताब त यहाँ थरि थरि ~छन हेर तर उनको प्रस्ताबले छोयो मेरो मन भरि वास्तबमा त धेरै छन यहाँ झुटहरू सुन तर उनका ती झुटहरू लखौ खुसि सरि

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

अाजकलको केटिहरूको भर लागेन दस अौला मैले जोडेको कर लागेन खाट्टि दुधमा पानि मिसेर होला साहेद त्यही भएर दूध कुडेको ~तर लागेन मल जल त गरे जस्तो लाग्थ्यो मायामा खै के रोग लाग्यो मायाको जर लागेन सुन्छु उनले निकै काट्छिन रे मेरा कुरा तर अाजसम्म मलाई उसको मर लागेन

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

अन्तिम पटक भेट्न अाई बिदा गरिदिए जान्छु भनिन् मुस्कुराई बिदा गरिदिए बर्षौ सम्म मलाई अाफ्नो ठान्ने उनले क्षणमा प्रेम पाखा लगाई बिदा गरिदिए हिजोसम्म मन मुटुमा राज गरेकी प्रीयले एक्कासि दिल दुखाईन बिदा गरिदिए तिमी बाहेक संसारमा केही छैन भन्थि खै मलाई भुल्ने के पाई बिदा गरिदिए

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

दिन अस्ताउनु पर्छ सधैं रात हुनलाई र कसैबाट टाढिनुहोस धोकेबाज हुनलाई बोलेर मात्रै हईन गरेरपनि देखाउनुपर्छ जंगलमा राज गर्ने खालको बाघ हुनलाई अरू केही गर्नुपर्दैन ~माया गरे पुग्छ अाफु बाचेर मरेको अाभाश हुनलाई धेरैबाट चोट खाएको हुनुपर्छ साहेद बिरहिको जस्तो दिलभित्र भाव हुनलाई

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

~~~मुक्तक~~ कसैको हार हुन्छ त कसैको जित हुन्छ दिल टुट्छ त अनि जिन्दगी गित हुन्छ जोपनि रून्छ होला कसैको~ यादमा र त बिहानिपख पात पतामा शित हुन्छ

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

~~गजल~~ बजारको भाउ फरक फरक छ मानिसको दाउ फरक फरक छ कतै तनको कतै मनको बिमारी बेदनाको घाउ फरक फरक छ लक्ष्यका खातिरले चुलिमा चढेका परौरखिका पाउ फरक फरक छ अलग अलग छ हरेकको बाटो यता उता जाउ फरक फरक छ