जंगे🇳🇵 (@junga_2020) 's Twitter Profile
जंगे🇳🇵

@junga_2020

Master Mind is 100 Time Better Than Master Degree

जाे धेरै हास्छ🤣🤣 उहीँ लामाे आयु बाच्छ 🙏🙏🙏🙏

ID: 797213796561539072

calendar_today11-11-2016 23:05:55

5,5K Tweet

2,2K Followers

787 Following

झाक्री बा (@bishwablackboy) 's Twitter Profile Photo

बाउ आमा👉️Exam कस्तो भयो तेरो?🤔🤔 म👉️खइ, मैले जस्को सारेको त्यो नै Fail हुन्छु भन्छ , के हो के हो 😫😫 पालैपालो बाउआमा दुबै मिलेर भकुरे यार मलाई🤒🤕

कसैलाई नभन्नु ल!🤫 (@rabindramallat1) 's Twitter Profile Photo

युवाजती बेचेर , रेमिटेन्स तान्ने बनाए! थाङ्नेहरुले देश चलाए, देशलाई माग्ने बनाए! 😐😐 #सुभपल☕

जंगे🇳🇵 (@junga_2020) 's Twitter Profile Photo

बाेसाे डाेनेसन चाहियमा Fat "+" छ है म संग झन्डै ३ केजी जति सिधा सम्पर्क गर्नु हाेला 😁😁😁😁😁😁

जंगे🇳🇵 (@junga_2020) 's Twitter Profile Photo

सर:- सिनिएर र जुनिएरमा के फरक छ? कसैलाई नभन्नु ल!🤫:- सर जाे समुन्द्र काे नजिक छ "sea near" जाे चिडिएघरकाे नजिक छ "zoo near" 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗

Binu Subedi (@subedibinu) 's Twitter Profile Photo

माधव नेपाल आएपछि मात्रै मन्त्रिमण्डल विस्तार, ओलीले गरेका सबै निर्णय–नियुक्ति खारेज गठबन्धनका प्राथमिकता 👇👇 nepalkhabar.com/politics/10246…

माधव नेपाल आएपछि मात्रै मन्त्रिमण्डल विस्तार, ओलीले गरेका सबै निर्णय–नियुक्ति खारेज

गठबन्धनका प्राथमिकता 👇👇
nepalkhabar.com/politics/10246…
Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

कूलमानले खोक्रो पारेको बिजुली अफिस, हीतेन्द्रदेव शाक्यले पारे उज्यालो भविष्य।

कूलमानले खोक्रो पारेको बिजुली अफिस,
हीतेन्द्रदेव शाक्यले पारे उज्यालो भविष्य।
Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Just In: Cyber Bureau of Nepal Police has arrested 21 years old YouTuber from Butwal for spreading misleading news through the YouTube channel with the aim of humiliating and affecting people's character.

जंगे🇳🇵 (@junga_2020) 's Twitter Profile Photo

नारी समिक्ष्य अधिकार जस्ताे नहुनु पुरुस दुग्रेस जस्ताे नहुनु जय नारी दिवश🙏

Babu Lal Bhandari (@babulalbhandar2) 's Twitter Profile Photo

एक प्रौढ- मेरी सुशील सुन्दर छोरी छन्- MBBS पढेकी. परिवारमा बाउ-आमा, दाजु-भाइ नभएको एक्लो केटो छ भने खबर पाउँ. संयुक्त परिवारमा म छोरी दिन्न. दोस्रो- त्यस्तो एउटा एक्लो डक्टर केटो छ तर उसको पनि त्यस्तै शर्त छ- केटी पक्षमा कोही नहोस्. तिमी सबैले आत्महत्या गरे कुरा मिल्छ, सक्छौ?😂

जंगे🇳🇵 (@junga_2020) 's Twitter Profile Photo

रक्सी र मासुकाे कुनै पाटी हुदाे रैनछ। सबै पाटिका संगै मिलेर खादा रैछन।। बिध्यानास्ट ढाटेकाे हैन 😡😡😡😡😡😡

जंगे🇳🇵 (@junga_2020) 's Twitter Profile Photo

नेता सुधार्ना लाग्नु भन्दा जन्ता सुर्धिय देश आफै बिकाश हुने रैछ भन्ने बुझियाे

Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

आज मिति २०७९/०३/०७ गते राष्ट्रिय सभागृहमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (चुनाव चिन्ह घण्टी) घोषणा कार्यक्रममा उपस्थित हुनुहुने जनता, समर्थक, मिडियाकर्मी लगायत सम्पुर्ण आदरणीय महानुभावहरुलाई हार्दिक धन्यवाद !!!

आज मिति २०७९/०३/०७ गते राष्ट्रिय सभागृहमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (चुनाव चिन्ह घण्टी) घोषणा कार्यक्रममा उपस्थित हुनुहुने जनता, समर्थक, मिडियाकर्मी लगायत सम्पुर्ण आदरणीय महानुभावहरुलाई  हार्दिक धन्यवाद !!!
जंगे🇳🇵 (@junga_2020) 's Twitter Profile Photo

पढेर भबिस्य ठुलाे बनाउ कान्छि लब गरेर त दुलाे मात्र ठुलाे हुन्छ।😁

जंगे🇳🇵 (@junga_2020) 's Twitter Profile Photo

चार जना कार्यकताकाे "पार्टि अध्यक्ष" हुनु भन्दा ठुलाे पार्टिकाे साधारण सदस्य ठिक हाे Baburam Bhattarai ज्यु।

जंगे🇳🇵 (@junga_2020) 's Twitter Profile Photo

मुटु मागिन उनिले घट्टाे र राैसी दिए मैले 😁😁😁😁😁😁😁

जंगे🇳🇵 (@junga_2020) 's Twitter Profile Photo

बिश्वमै मूर्ख मतदाता चै नेपालमै हाेलान। परिबर्तन पनि चाहाने तर भाेट चै पुरानालाई ठाेकि रहने।

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

झुट एक पेनकिलर दबाइ जस्तै हो जसले तपाईलाई तत्काल ठिक बनाउँछ। तर त्यसको साइडइफेक्ट भने जिन्दगीभरी रहिरहन्छ..!!

जंगे🇳🇵 (@junga_2020) 's Twitter Profile Photo

शेर बाहादुर "देउ बा" ले उप-प्रधानमन्त्री तथा भाषा मन्त्री सम्माहान्ने रे त।😁😁😁😁

जंगे🇳🇵 (@junga_2020) 's Twitter Profile Photo

३० बर्ष कटेको व्यक्तिलाई यसरी ब्यबहार नगर, यसरी नबोल, यो तरिका ठिक भएन भनिरहनु पर्यो भने तपाईंले गलत संगत गर्दै हुनुहुन्छ या तपाईं नै गलत हुनुहुन्छ। उसको वा आफ्नो अमुल्य समय खेरा नफाल्नुस्। समय मै निर्णय गर्नुस्। साभार !

जंगे🇳🇵 (@junga_2020) 's Twitter Profile Photo

बिदेशी सासंदले भाेट हालेर बनेकाे प्रधानमन्त्रिकाे पद चै के हुन्छ कुन्नी।