Ranjan Ojha (@ranjan_o) 's Twitter Profile
Ranjan Ojha

@ranjan_o

Humanitarian.Meta Democrat.Sub-Thinker.Political Activist. Social Entrepreneur.Explorer and Art Enthusiast.Views for self-actualization.

ID: 492390225

linkhttps://www.facebook.com/ranjaojha78?mibextid=LQQJ4d calendar_today14-02-2012 17:23:49

3,3K Tweet

583 Followers

124 Following

gauri bahadur karki (@gaurikarki) 's Twitter Profile Photo

उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिनु पर्दछ। विमानस्थल बन्द गरिनु पर्दछ। निजी हेलिकप्टर चलाउन दिनु हुँदैन। भारतीय र चिनिया सीमाना बन्द गरिनु पर्दछ।कसैलाई पनि भाग्न नदिई थुनामा राखिनु पर्दछ।यी राष्ट्रघाती अपराधीहरु कसैलाई पनि मार्नु पनि हुँदैन।

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

नेपालको उच्चशिक्षाको गुणस्तरियता ह्रास हुदै जानुमा यस्ता विकृति पनि जिम्मेवार छन । onlinekhabar.com/2026/01/185001…

Ranjan Ojha (@ranjan_o) 's Twitter Profile Photo

तामांग समुदायमा तामझाम र उल्लासका साथ आज मनाईंने बिशेष परम्परागत अनी सांस्कृतिक महत्वको चाड "सोनाम ल्होछार" को बिशेष उपलक्ष्यमा हार्दिक शुभकामना, बधाई ।

Ranjan Ojha (@ranjan_o) 's Twitter Profile Photo

नेपाली कांग्रेसको वैचारिक विरासत फर्किंदै shilapatra.com/detail/175734?…

Ranjan Ojha (@ranjan_o) 's Twitter Profile Photo

🌳 ⭐️ ⭐️ ⭐️ ⭐️ सबैभन्दा महत्त्वपूर्ण त चुनाव अगाडि कुनै गठबन्धन नगरीकन स्पष्ट एजेण्डाका साथ जनताको घर दैलोमा मत माग्न गएको छ ………”। #LiberalDemocrats #NeoNepaliCongress #PoliticsOfTheFuture #GeneralElection

🌳 ⭐️ ⭐️ ⭐️ ⭐️ 

सबैभन्दा महत्त्वपूर्ण त चुनाव अगाडि कुनै गठबन्धन नगरीकन स्पष्ट एजेण्डाका साथ जनताको घर दैलोमा मत माग्न गएको छ ………”। 

#LiberalDemocrats
#NeoNepaliCongress
#PoliticsOfTheFuture 
#GeneralElection
Ranjan Ojha (@ranjan_o) 's Twitter Profile Photo

संगीत, ज्ञान अनी बिधाकी देवी सरस्वती, आज सरस्वतीको पुजा आराधनाको दिन अर्थात् वसन्त पञ्चमी ! हाम्रा अर्धचेत, अज्ञानताहरूमाथी पूर्ण ज्ञान र बिधाको जय होस । सबैमा हार्दिक मंगलमय शुभकामना ।

Ranjan Ojha (@ranjan_o) 's Twitter Profile Photo

ग्रामथान तिर आज । कांग्रेसका महामन्त्री, मोरंग ४ का प्रतिनिधि सभा सदस्यका जित्ने समाजवादी उम्मेदवार गुरुराज घिमिरेसंग । गुरुराज घिमिरे

ग्रामथान तिर आज । 
कांग्रेसका महामन्त्री, मोरंग ४ का प्रतिनिधि सभा सदस्यका जित्ने समाजवादी उम्मेदवार गुरुराज घिमिरेसंग । 
<a href="/ghimiregururaj1/">गुरुराज घिमिरे</a>
Ranjan Ojha (@ranjan_o) 's Twitter Profile Photo

चुनावमा दलका एजेण्डा उधमसीलता चाही हुनै पर्दछ र संक्षिप्तमा: १) नीतिगत सुधार २) उद्यमशीलताका लागि बहुआयामिक दिगो वित्त, पुँजी, लगानी अवसरको निर्माण ३) उधमसीलता केन्द्रित इकोसिस्टमको निर्माण समय सान्धर्भिक लेख: shilapatra.com/detail/177223

Ranjan Ojha (@ranjan_o) 's Twitter Profile Photo

FINANCING THE FUTURE: Sustainable Capital for Entrepreneurship and Innovation. 15 February 2026, Sunday (फाल्गुन ३, २०८२) Venue: Social Cafe Himalaya Marg, Sangeet Chowk, Itahari Time: 7.00 am Sharp. Admission: Free ** Pre- Registration is Mandatory. LIMITED SEATS.

FINANCING THE FUTURE: 
Sustainable Capital for Entrepreneurship and Innovation. 

15 February 2026, Sunday 
(फाल्गुन ३, २०८२) 
Venue: Social Cafe
Himalaya Marg, Sangeet Chowk, Itahari 
Time: 7.00 am Sharp. 

Admission: Free 
** Pre- Registration is Mandatory. 
LIMITED SEATS.
Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

`नैतिक जिम्मा लिन्छु´ भन्नू सकारात्मक l तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो l बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ l डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ! जय नेपाल !

`नैतिक जिम्मा लिन्छु´ भन्नू सकारात्मक l तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो l बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ l

डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ! जय नेपाल !
Ranjan Ojha (@ranjan_o) 's Twitter Profile Photo

Governments are formed in every election intervals. Political culture of resilient values takes years, decades or even centuries.

Donald J Trump Posts TruthSocial (@truthtrumppost) 's Twitter Profile Photo

PRESIDENT TRUMP on TruthSocial: 🇺🇸🇮🇷 A whole civilization will die tonight, never to be brought back again. I don’t want that to happen, but it probably will. However, now that we have Complete and Total Regime Change, where different, smarter, and less radicalized minds

PRESIDENT TRUMP on TruthSocial: 🇺🇸🇮🇷 A whole civilization will die tonight, never to be brought back again.

I don’t want that to happen, but it probably will. However, now that we have Complete and Total Regime Change, where different, smarter, and less radicalized minds
Prof Dr Govind Raj Pokharel 🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

भेष कुमार कार्कीको मर्मस्पर्शी पोष्ठ।दशकौ देखि हाम्रा “राष्ट्रवादी”नाराले मत दिने र मत लिएर सत्ता हासिल गर्नेहरूको उपलब्धी! हामीले सिकाएको राष्ट्रवादले २/४ हजार जनतालाई आफ्नै धरोहर सिंहदरवार,संसद र सर्वोच्च अदालत जलाउन उत्प्रेरित गर्यो, बाकि लाखौ हामी रमिता हेरेर बस्यौ।जय महाकाली

भेष कुमार कार्कीको मर्मस्पर्शी पोष्ठ।दशकौ देखि हाम्रा “राष्ट्रवादी”नाराले मत दिने र मत लिएर सत्ता हासिल गर्नेहरूको उपलब्धी! हामीले सिकाएको राष्ट्रवादले २/४ हजार जनतालाई आफ्नै धरोहर सिंहदरवार,संसद र सर्वोच्च अदालत जलाउन उत्प्रेरित गर्यो, बाकि लाखौ हामी रमिता हेरेर बस्यौ।जय महाकाली
Ranjan Ojha (@ranjan_o) 's Twitter Profile Photo

कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले सभापति गगनकुमार थापाको पक्षमा फैसला गरेको छ । डेमोक्र्याटहरू बिच “बिधि र बिधान, बहुमतको बुद्धिमत्ता, विगतबाट सिक्ने कि नसिक्ने” भन्ने अवसरको एउटा मानक नेपाली लोकतांत्रिक राजनीतिक इतिहासको कालखण्डमा उदाहरणको रूपमा जिवन्त रहने छ ।

Ranjan Ojha (@ranjan_o) 's Twitter Profile Photo

दल भित्रको दास, युवा सशक्तिकरण प्रतिको तानाशाह प्रवृत्तिको अदालतले बिधि, बिधान, न्याय सहित एकमुस्ट समाधान दिएर त्यो लड़ाईको किनारा गरेको छ । Nepali Congress Gagan Thapa Gururaj Ghimire

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

वि. संं. २००७ सालमा पहिलो पटक नेपालमा प्रजातन्त्रको प्रादुर्भाव हुनेबित्तिकै ३७ बर्षको उमेरमा नेपाली राजनीति, समाज र साहित्यका धुरन्धर चिन्तक तथा विचारक बि.पी. कोइराला प्रथम गृहमन्त्री भएका थिए। कोइराला गृहमन्त्री बनेको ७५ बर्षपछि लगभग सोही उमेरमा सुदन गुरुङ्ग नेपालका गृहमन्त्री

Ranjan Ojha (@ranjan_o) 's Twitter Profile Photo

Congratulations to all +6k graduates of Purbanchal University. Wishing success for your life’s goals. May your achievement inspire in strengthening R&D, entrepreneurship, innovation social value & upholding academic excellence. Let PU thrive and you shine as its flagship alumni.

Congratulations to all +6k graduates of Purbanchal University. Wishing success for your life’s goals. May your achievement inspire in strengthening R&amp;D, entrepreneurship, innovation social value &amp; upholding academic excellence. Let PU thrive and you shine as its flagship alumni.
Ranjan Ojha (@ranjan_o) 's Twitter Profile Photo

जनता ! समाज ! स्वतन्त्रता ! लोकतन्त्र ! यस दिनले यी शब्दहरूको सहि प्रयोग गर्न, र प्रयोग गर्ने सही र गलत व्यक्तिलाई चिन्ने विवेक सधै प्राप्त होस । लोकतन्त्र दिवसको शुभकामना ।

जनता !
समाज ! 
स्वतन्त्रता !
लोकतन्त्र !

यस दिनले यी शब्दहरूको सहि प्रयोग गर्न, र प्रयोग गर्ने सही र गलत व्यक्तिलाई चिन्ने विवेक सधै प्राप्त होस । 

लोकतन्त्र दिवसको शुभकामना ।
Ranjan Ojha (@ranjan_o) 's Twitter Profile Photo

मोरंग सुन्दरहरैचा ७ पार्टी कार्यालयमा उपस्थित भै कृयाशिल सदस्यता अध्यावधिकको काम सम्पन्न भयो । कङ्ग्रेसको मेरुदण्ड वैचारिक बहस, गन्थन-मन्थन, अंतरक्रिया र विमर्शको अभ्यासमा नचुक्ने प्रणका साथ । बिधि र विधान, पार्टी सुधार र रूपान्तरण प्रतिको राजनैतिक जिम्मेवारीको बोधका साथ ।

मोरंग सुन्दरहरैचा ७ पार्टी कार्यालयमा उपस्थित भै कृयाशिल सदस्यता अध्यावधिकको काम सम्पन्न भयो ।
कङ्ग्रेसको मेरुदण्ड वैचारिक बहस, गन्थन-मन्थन, अंतरक्रिया र विमर्शको अभ्यासमा नचुक्ने प्रणका साथ । बिधि र विधान, पार्टी सुधार र रूपान्तरण प्रतिको राजनैतिक जिम्मेवारीको बोधका साथ ।