चन्द्रा राना मगर (@ranachandraa123) 's Twitter Profile
चन्द्रा राना मगर

@ranachandraa123

ID: 1714815997129961472

calendar_today19-10-2023 01:30:06

16 Tweet

6 Takipçi

9 Takip Edilen

चन्द्रा राना मगर (@ranachandraa123) 's Twitter Profile Photo

एप चलाउनलाई पनि फल्न फुल्नु जरुरी हुन्छ हैन र? 🤔🤔🤔🤔को बाट सुरु गरौ त अब😂😂

चन्द्रा राना मगर (@ranachandraa123) 's Twitter Profile Photo

आटे झै पुगोस सोचे झै पुगोस पूरा होस मनको चाहाना लक्ष्मी माताले कल्याण गरुन सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरुमा शुभदिपावलिको अपार शुभकामना 🙏🙏🙏

चन्द्रा राना मगर (@ranachandraa123) 's Twitter Profile Photo

"पैसा केइ होइन भन्नका लागि पनि पैसा टन्न कमाकै हुनपर्छ " टन्न पैसा कमाउन पनि कडा मिहेनतले काम गर्नै पर्छ मोबाइल चलाएर मात्रै त काम हुदैन बरु लागे म भकारो सोहर्न 😉😂😂