Ram kumar Karki (@ramkumar66) 's Twitter Profile
Ram kumar Karki

@ramkumar66

Veterinary surgeon, PhD. home town Nuwakot, Nepal. Be happy yourself, no where its package .

ID: 293967332

calendar_today06-05-2011 09:04:48

12,12K Tweet

642 Followers

1,1K Following

Ram kumar Karki (@ramkumar66) 's Twitter Profile Photo

केपी ओलीको फोटो झिकेर एमालेका विविध कार्यक्रम janaaastha.com/story/179248

Ram kumar Karki (@ramkumar66) 's Twitter Profile Photo

प्रत्यक्ष नजितेका ठाउँमा रास्वपाले समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी (सूची) setopati.com/politics/387172

Ram kumar Karki (@ramkumar66) 's Twitter Profile Photo

प्रहरीका घुमुवा’ प्रहरीलाई नै ‘घाँडो’ annapurnapost.com/story/498470/

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

बिद्यार्थी संगठन चाहिँदैन, काम छैन, जरुरी छैन, आवश्यक छैन। किनकी बिद्यार्थीले यस्तो हर्कत कहिल्यै गर्दैन।

Ananda Nepali (@anandanepali99) 's Twitter Profile Photo

केही ठूला मिडिया र पत्रकारहरू किन सुदन गुरुङविरुद्ध लागिरहेका छन् भन्ने कुरा अब बिस्तारै स्पष्ट हुँदै गएको छ - सत्य बाहिरिँदै छ, बुझ्नेले बुझिरहेका छन्।

केही ठूला मिडिया र पत्रकारहरू किन सुदन गुरुङविरुद्ध लागिरहेका छन् भन्ने कुरा अब बिस्तारै स्पष्ट हुँदै गएको छ - सत्य बाहिरिँदै छ, बुझ्नेले बुझिरहेका छन्।
Ram kumar Karki (@ramkumar66) 's Twitter Profile Photo

गृहमन्त्री गुरुङसम्बन्धी नयाँ कागजातले उब्जाएका तथ्य र अनुत्तरित प्रश्‍नहरू ekantipur.com/politics/2026/…

Ram kumar Karki (@ramkumar66) 's Twitter Profile Photo

सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा onlinekhabar.com/2026/04/191603…

Ram kumar Karki (@ramkumar66) 's Twitter Profile Photo

गृहमन्त्रीका नाममा जिल्लातिर भयंकर चन्दा आतंक janaaastha.com/story/179283

Ram kumar Karki (@ramkumar66) 's Twitter Profile Photo

भट्ट र अग्रवालको विवादित सेयर कारोबारमा ६ व्यापारीको संलग्नता ekantipur.com/news/2026/04/2…

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

#श्रीषा कार्किको हत्या प्रकरणमा रवि लामिछानेले आवाज उठाउँदा पत्रकार किशोर श्रेष्ठले रविलाई मिनेटमै सिध्याईदिने धम्की दिएका थिए उबेला पनि। #यस्ता अपराधिक प्रबृतिका पात्र कसरी टिकिरहेका छन पत्रकारितामा? #ठेगान लगाउन पर्ने व्यक्ति हो यो पनि। बार्गेनिङ गर्ने कूम्ल्याउने नङ्याउने तैट।

Ram kumar Karki (@ramkumar66) 's Twitter Profile Photo

थापाथलीका ‘सुकुमबासी’सँग ठाउँ–ठाउँमा जग्गा, कसको कति ? ratopati.com/story/558853/l…

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परियारको काठमाडौँमा तीन तले घर। यिनी एमाले सुकुम्बासी नेता पनी हुन्।

सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परियारको काठमाडौँमा तीन तले घर। 
यिनी एमाले सुकुम्बासी नेता पनी हुन्।
Ram kumar Karki (@ramkumar66) 's Twitter Profile Photo

केटा मान्छेसहित केही महिलाले मेरो श्रीमतीलाई गालीगलौज र हातपात गरे : महेश बस्नेत ratopati.com/story/559550/s…

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

प्रचण्डले बुढी गण्डकी लुटेको ३ अर्वले स्विट्जरल्याण्डमा होटल खोलेका रहेछन..! एउटा दिले लिडो, अर्को बिरामी भएर इन्डिया तिर उपचार गराउँदै X तिर छाड्ने दाजुले प्रचण्डलाई बोकेको देख्दा पो टिठ लाग्दो छ। 🤣🤣 आतङ्ककारी प्रचण्ड -मुर्दावाद 😡😡😡

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

संघीय संसद सचिबालयलाई म प्रतिनिधि सभा सदस्य महाबीर पुनले बुझाएको मेरो सारा भौतिक धन सम्पतिको विवरण हेर्नु होस्। खास गरि महाबीर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोलेर र आफ्नो किताब बेचेर करोडौं पैसा थुपार्यो भन्ने बिद्वानहरु र रीस गर्ने व्यक्तिहरुले यो हेर्नु होला र छानबिन गर्नु

संघीय संसद सचिबालयलाई म प्रतिनिधि सभा सदस्य महाबीर पुनले बुझाएको मेरो सारा भौतिक धन सम्पतिको विवरण हेर्नु होस्। खास गरि महाबीर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोलेर र आफ्नो किताब बेचेर करोडौं पैसा थुपार्यो भन्ने बिद्वानहरु र रीस गर्ने व्यक्तिहरुले यो हेर्नु होला र छानबिन गर्नु
Ram kumar Karki (@ramkumar66) 's Twitter Profile Photo

पूर्व राजा जसरि हिड्न सक्ने पूर्व प्रधान मन्त्री काेही छ ?