रमेश ठकुरी (राजसाहेब) (@rameshhamal7) 's Twitter Profile
रमेश ठकुरी (राजसाहेब)

@rameshhamal7

पल पलको छुवाइ हावा जस्तै,शब्द जस्तै,नजर जस्तै,संगित जस्तै,गित जस्तै, प्रकृतीको सुन्दरता जस्तै,आकाश जस्तै आदी इत्यदी को मिठो नमिठो छुवाइ नै मेरो स्पर्श !!

ID: 4244177772

linkhttps://www.youtube.com/@ramesh_thakuree calendar_today15-11-2015 09:44:08

4,4K Tweet

945 Takipçi

3,3K Takip Edilen

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

ऋण भनेको पैसा मात्र सम्झेको छैन, कसैको गुनको ऋण छ, धेरैजसो बैगुनको को ऋण छ, हजारौं बचनको ऋण छ, अनि एउट कसमको ऋण पनि छ, र ऋणहरु ब्याज सहित तिरिन्छन, तिरिनेछन !

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सम्बन्ध ताेड्न चाहाने मान्छेले अरु केही बहाना पाएन भने "झुटाे आराेप " लगाएर जान्छ...! 🌻 शुभ साँझ 🌻

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

एउटा जितले कसैलाइ राजा बनाउदैन र एउटा हारले कसैलाइ भीखारी बनाउदैन यसैले नडराउ अगाडी बढ सफलता तिम्रै हो || शुभ बिहानी 🙏☕️☕️☘️🌺

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

आफुले आफुलाई प्रेरणा दिनुहोस अरुले दिने भनेको त चुनौती मात्रै हो। राधेराधे🙏🥰

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

आफ्नो जीवनको लडाई आफैं लड्न सिक्नुहोस् । यो दुनियाँले सल्लाह त दिन्छ तर साथ दिदैन।। #जयहोस

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समय र भाग्यले दिएको तितो पललाइ सम्हाल्दै बलियो भाग्य र मिठो जीवन बनाउनु छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

उमेश कुमार कर्ण (@ukarna74) 's Twitter Profile Photo

सपना त्यो होइन जुन निदाएको बेला देखिन्छ सपना त त्यो हो जसले निदाउन दिँदैन । #शुभ__प्रभात 🌅☕️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

छोडिसके सपना देख्न मैले, वास्तविकताले पोलेर कयौ रात अनिदो गुज्रेको छ।।

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

नाता-सम्बन्ध मा समझदार बन, बफादार बन इमान्दार बन तर दुकान्दार न बन

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

चाँबीले खोलेको ताला बार बार काम आउन सक्छ र हथौडाले खोलेको ताला दोश्रोपटक काम लाग्दैन .. हो त्यस्तै सम्बन्धको ताला पनि क्रोधको हथौडाले होईन प्रेमको चाँबीले खोल्ने गर्नुहोस्..!!☕️

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

जिउँनलाई धेरै केही चाहिदैन ।अलिकति सास, अलिकति आश, अलिकति आत्मबिश्वास र निरन्तर प्रयास। #सुभबिहानी🙏😊☕️

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

सामाजिक सन्जालमा आउनु ठुलो कुरो होइन, तर गिदी बोकेर आउनुहुन्छ कि लिदी त्यस्ले तपाईंको स्तर देखाउछ | धन्यवाद, 🙏

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

थाहा छ कल्पनाको संसार भन्दा भोगाइको संसार ठुलो छ मलाई हरेक परिस्थितिलाई कल्पनामा रचेर तिमिसँग सुखदुःख बाँडेर जिन्दगीमा अघि बढ्नु छ।😊❤️

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

ओैकात देखाउने हरुको पुजारी हैन,🥳✌️ महानता देखाउने हरुको भक्त हु म !!❤️😍 #शुभ_दिन 🙏

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

माओवादि उम्मेदवार लाई अब राष्ट्रीय सभाको अध्यक्ष मा एमालेले मत दिनुपर्छ! ढोक्सा थापेपछि कुनै न कुनै दिन ५,७ मन्त्री पर्न सक्छ!

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

सिसा जस्तै बन्नुस् , सजिलै फुटाउन सकेपनि, कसैले कुल्चियेर जाने आट नगरोस !