भ्रष्टाचारीको शत्रु (@rameshgaire9) 's Twitter Profile
भ्रष्टाचारीको शत्रु

@rameshgaire9

देशका ऐंजेरु/भ्रष्टव्यक्तिहरूको जरो खनि स्वस्थ बाटो खन्न खोज्ने ठेकेदार ।
भ्रष्टाचारीहरूले राज गरेको देशमा जन्मे हुर्केको देशभक्ति छोरो ।

ID: 837234205041938433

calendar_today02-03-2017 09:32:44

127 Tweet

371 Followers

91 Following

EagleEye (@eagleeye_nepal) 's Twitter Profile Photo

अरे यार, यो दीलको मामिला हो! दील:- सिङ्गो कमजोर टुटेको निकै मजबुद हुन्छ!!!

कोरोना भाईरस 🌬 (@meprazee) 's Twitter Profile Photo

ए दिल त्यो छाडिगयो भन्नेलाई यो पनि त भन्दे कि त कति रोएको छस्,कति टुटेको छस्, कति छरिएको छस् त ……… 💞💔

🇳🇵मनीषा दाहाल🇳🇵 (@manishadahal0) 's Twitter Profile Photo

गल्ति सबैबाट हुन्छ तर अरूको गल्तिको उपहास गर्नु भन्दा आफुबाट त्यो गल्ति नहोस् भन्ने पाठ सिक्नु नै मानवको ठुलो महानता हो!!

दिपक गैरे (@gairedeepu) 's Twitter Profile Photo

ब्यापार बढाउनु छ भनेर धेरै उत्पादन मात्रै गरेर हुदैन।बजारको अबस्था कस्तो छ त्यो त्यो पनि बुझ्नु जरुरी हुन्छ ।

Raaza🇳🇵 (@raazadai) 's Twitter Profile Photo

SEEमा "C" ग्रेड भन्दा कम ग्रेडमा पास हुनेले खरिदारमा भिड्न नपाउने हुदा नेता भएर मन्त्रीमा भिड्नुहोला । मन्त्री हुन "C" ग्रेड ल्याउन पर्दैन।

भ्रष्टाचारीको शत्रु (@rameshgaire9) 's Twitter Profile Photo

ए नेता हो ! आज विश्व मुर्ख दिवस् तथा अप्रिलफुलको दिन त साचो बोल । जनतालाई बेकुफ बनाउन सधै अप्रिलफुल किन मनाउछौ हो ।

भ्रष्टाचारीको शत्रु (@rameshgaire9) 's Twitter Profile Photo

भेट भएर चिनिनुमा भन्दा चिनिएर भेट्नुमा कति हो कति मजा ।😉😉

भ्रष्टाचारीको शत्रु (@rameshgaire9) 's Twitter Profile Photo

मेरो देश र परिवारलाई भन्दा पनि बढी कसैलाई माया गर्छु भने त्यो उनी हुन् ।😉😊

परीक्षा (@pareekshya) 's Twitter Profile Photo

नयाँ फोटो खिच्ने बितिकै प्रोफाइल चेन्ज गर्न सबैलाई हतार हुन्छ तर वसौ-वर्ष देखि बिग्रेका चरित्र,सुधार्न कसैलाइ हातर हुदैन!!😉😉

दिपक गैरे (@gairedeepu) 's Twitter Profile Photo

अब तिम्रो याद आउने भनेको सपनिमा मात्रै त हो नि , बिपनिमा आउन त भाग्यमा लेखेन 😒😒

भ्रष्टाचारीको शत्रु (@rameshgaire9) 's Twitter Profile Photo

हो, दोष त्यही शहरका ती धनवान् र रूपवान भाग्यमानीहरूको थियो ! जसले तिम्रो सुन्दरतामा दृष्टि लगाई तिम्रो मन हरपेका थिए ।

भ्रष्टाचारीको शत्रु (@rameshgaire9) 's Twitter Profile Photo

हे सरकार ! यहि ११ गते दिल्ली जाँदै छु म । फेरि सार्वजनिक बिदा देलास् नि । म त्यति बढी मान खोज्ने मान्छे होइन ।

भ्रष्टाचारीको शत्रु (@rameshgaire9) 's Twitter Profile Photo

ए, कसैले भन्दिम न "मानवीय सेवा नै सबैभन्दा ठुलो धर्म हो" भनेर । म पागल भए, अौषधी उनीसँग छ । कतै धर्म गर्न चाहान्छिन कि उनले ।

भ्रष्टाचारीको शत्रु (@rameshgaire9) 's Twitter Profile Photo

एक मिनेट भेट्न एक घण्टा संघर्ष गर्नुलाई नि माया भन्छन् रेन्त ।😍😍

भ्रष्टाचारीको शत्रु (@rameshgaire9) 's Twitter Profile Photo

बर्षातमा जसरी बुट्यानका मुनाहरू पलाउन सुरु गर्छन् , त्यसरी नै तिब्र गतिमा उनका यादहरू आँखा अगाडि नै पलाएजसरि देख्खिरहेका छन् ।

भ्रष्टाचारीको शत्रु (@rameshgaire9) 's Twitter Profile Photo

आगो त लाएकै थियो, पानीको भिख माग्दै थिए उनीसँग, पेट्रोल खन्याइदिन्छिन जस्तो लागेको थियो; तेजाव खुवाइदिइन आज ।

ण्याणी (@_jan_twenty) 's Twitter Profile Photo

बाहुन हुँ भन्दैमा धेर फुर्ति नलाउ, आखिर जैसीमा झार्ने हामी क्षत्रीले नै हो।