𝖗𝖆𝖏 𝖐 𝖇𝖍𝖆𝖙𝖙𝖆𝖗𝖆𝖎 (@rajkbhattarai) 's Twitter Profile
𝖗𝖆𝖏 𝖐 𝖇𝖍𝖆𝖙𝖙𝖆𝖗𝖆𝖎

@rajkbhattarai

म र मेरा भनाई फरक हुन, रायननको बाबा O+

ID: 3277084512

calendar_today12-07-2015 05:20:39

41,41K Tweet

1,1K Followers

768 Following

yamuna Parajuli💜 (@yamuna_parajuli) 's Twitter Profile Photo

urgent Update: Platelet Concentrate is needed Urgently needed B- blood for dengue patient Pratima gelal . Everyone plz help🙏 Hospital: Bharosa Hospital New Baneshwor Contact Number: 9851088681,984-161-7313, 984-916-3928

𝖗𝖆𝖏 𝖐 𝖇𝖍𝖆𝖙𝖙𝖆𝖗𝖆𝖎 (@rajkbhattarai) 's Twitter Profile Photo

आँखा का यी आँसु हरु लुकाउनु गारो भो मलाई मनका यी बेथा हरु पोखाउनु सारो भो मलाई अन्जुलिमा पानि राख्नु कठिनाइ भो निष्ठुरीको यादलाइ भुल्नु पर्ने बाध्यता भो शुभ बिहानि ☕️☕️

𝖗𝖆𝖏 𝖐 𝖇𝖍𝖆𝖙𝖙𝖆𝖗𝖆𝖎 (@rajkbhattarai) 's Twitter Profile Photo

बेहोसीमा सायद, हुन्छन् प्राय मान्छे होश फिरेपछि अनि, रुन्छन् प्राय मान्छे जानि नजानी आफ्नै, स्वार्थ मात्र देख्छ, सपना नाफा मात्रकै, बुन्छन् प्राय मान्छे सजिलो कहाँ छ र पुग्न गन्तब्यमा, सकेसम्म छोटै बाटो, चुन्छन् प्राय मान्छे

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

तिहार आउदै रहेछ अब दशैँ सकियो ओहो प्रेदशीको दशैँ प्रदेशमै सकियो लाहुरे आउने बाटो कुर्दै होलिन् प्रिय कठै उनको लाहुरे त लाहुरनै सकियो उता आमाका हात भिजेनन् अबिरले यता मैले खालि निधार हेर्दै सकियो अचेल सम्बन्ध डिजिटल भइसकेछन् फोनमै टिका आशिर्वाद सबै सकियो

𝖗𝖆𝖏 𝖐 𝖇𝖍𝖆𝖙𝖙𝖆𝖗𝖆𝖎 (@rajkbhattarai) 's Twitter Profile Photo

म तिम्रो मनमा डुल्ने पर्यटक होइन; आज डुलेर भोली थाक्ने; म त तिम्रो मनको आदिवासी वासिन्दा हुँ; मेरो घर-घडेरी सबै त्यही छ; लालपूर्जा देखाउँ ??

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

नेपालीले कुन दिन हिँडेरै चन्द्रमा र मंगल ग्रहमा पाइला टेक्छन् अनि अर्को नयाँ किर्तिमानीले विश्व चकित पारिदिन्छन्।आखिर कहिलेसम्म यो अबस्था भोग्नु पर्ने सरकार?कुनै युवा बस्न चाहँदैनन् देशमा गाउँ शहर पुरै नाङ्गिदैछ मर्दासम्म आर्यघाट पुर्‍याउने मान्छे छैन बिडम्बना😭 #बिनोदविनोदी

𝖗𝖆𝖏 𝖐 𝖇𝖍𝖆𝖙𝖙𝖆𝖗𝖆𝖎 (@rajkbhattarai) 's Twitter Profile Photo

i love NEPAL because no matter how many problems we face, how much this country throus shit at us, when some one asks why you love NEPAL 12 बर्ष अघि जुकेको गाउँ बाट

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

सबैको हेर्ने आ- आँफ्नो नजर रहेछ मन पनि सङ्कै सङ्काको घर रहेछ मैले फूल सम्झिनु मेरो गल्ति थियो उसको मन ढुङ्गा रहेछ- पत्थर रहेछ मेरो सपनामा जहिल्यै गाँउ देखिन्थ्यो तिम्रो सपनामा त चम्किने शहर रहेछ पानीले बगेर जान पाउछ नदी सँगसँगै यादमा तड्पिरहने त मात्रै बगर रहेछ

𝖗𝖆𝖏 𝖐 𝖇𝖍𝖆𝖙𝖙𝖆𝖗𝖆𝖎 (@rajkbhattarai) 's Twitter Profile Photo

आँखा भरि आसु बग्दा पुछ्ने को छ र यहाँ रात भरि मुटु पोल्दा देख्ने को छ र यहाँ भन्ने हरु त सबै ले भन्छन खुशि रहनु आफ्नै हातले आशु पुछेको कस्ले देख्छ यहाँ #कान्छु