BSM (A-) (@tbsmalways) 's Twitter Profile
BSM (A-)

@tbsmalways

Follow your heart,connect the soul and intuition,you will find the real power within you!

ID: 4873634653

calendar_today07-02-2016 12:30:12

35,35K Tweet

38,38K Takipçi

10,10K Takip Edilen

BSM (A-) (@tbsmalways) 's Twitter Profile Photo

Australian Day को शुभकामना ! म बाहेक यहॅा बस्नेहरुलाई 😂😂

BSM (A-) (@tbsmalways) 's Twitter Profile Photo

पर्थको घाम नेपालगन्जको जस्तो चर्को र सिड्नि को घाम चै चितवन को जस्तो 😂😂😂आफ्नै देश सम्झने 😍

BSM (A-) (@tbsmalways) 's Twitter Profile Photo

2023 देखी 2026 सम्म म स्पेस सुनेको सुन्यै छु देश अझै बनाइसकेनन् ? 😂😂

BSM (A-) (@tbsmalways) 's Twitter Profile Photo

पार्कमा बसेर नेपाली बा-आमाहरुको कुरा पनि सुनियो।

BSM (A-) (@tbsmalways) 's Twitter Profile Photo

स्वर मात्र आफ्नो होइन।नत्र कलाकार,क्यामेरामेन, कोरियोग्राफी आफ्नै हो । 😂😂

BSM (A-) (@tbsmalways) 's Twitter Profile Photo

“आफु जित्नको लागि तयारी होईन कि,अरुलाई हराउनमा लागि परेका छन्।

BSM (A-) (@tbsmalways) 's Twitter Profile Photo

कसैलाई गरेको गुन,सदभाव वा सहयोग पनि पटक,पटक सुनायौ भने हिसाब किताब या लेनदेनमा परिणत हुन्छ।

BSM (A-) (@tbsmalways) 's Twitter Profile Photo

पहिला एक्लै बस्न हिम्मत राख्नु र भिडमा पस्नु,देखिने भिडहरु तिमी हिड्न र दौड्न सकुन्जेल मात्र हो । ✌️

BSM (A-) (@tbsmalways) 's Twitter Profile Photo

कहॅा छ होला राज्य ? उहॅाले के का लागि भोट दिने होला ? #जिज्ञासा एकै समय एकै स्थान तर फरक दृश्य

BSM (A-) (@tbsmalways) 's Twitter Profile Photo

राज्यको ॲाखा नभए पनि नियम हुनुपर्थ्यो।तर केही छैन,मेरो ॲाखा थियो देख्न सकिन ।जति सकियो त्यति नै गरियो हजुरलाई धन्यवाद।🙏🙏

एक पटक इन्भेस्ट गरेर निकाले पछि सधै त्यै इन्भेस्ट सम्झेर ब्याज खोज्ने लोभीहरुको हालत यस्तै हो!😂