Rajendra Sunar (@rajendr01287220) 's Twitter Profile
Rajendra Sunar

@rajendr01287220

gastronomy and hospitality tourism

ID: 1361169446853779457

calendar_today15-02-2021 04:25:06

54 Tweet

95 Takipçi

172 Takip Edilen

Surya Thapa (@thapajisurya) 's Twitter Profile Photo

स्वदेशी लगानीमा निर्मित देशकाे सबभन्दा ठूलाे जलविद्युत आयाेजना(४५६ मेगावाट)काे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको छ। यस सफलताको लागि सबैलाई बधाई ।

स्वदेशी लगानीमा निर्मित देशकाे सबभन्दा ठूलाे जलविद्युत आयाेजना(४५६ मेगावाट)काे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको छ।
यस सफलताको लागि सबैलाई बधाई ।
Rajendra Sunar (@rajendr01287220) 's Twitter Profile Photo

चर्चित सेलिब्रेटीहरु बाट लेडीज अडियन्स हरु दुरुपयोगक दुर्व्यवहार जहाँ पनि हुने गर्छ। नेपालका लेडिज अडियन्स हरु खुल्न थालेका मात्र हुन् नेपालका चर्चित सेलिब्रेटीहरु बाट यौनिक दुर्व्यवहार भएका प्रशस्तै महिलाहरु छन्। उनीहरु चुप्प लागेर बसेका मात्रै हुन्...

Rajendra Sunar (@rajendr01287220) 's Twitter Profile Photo

दिगो विकासको अवधारणा विपरीत बजेटको ब्रह्मलुट नेपालजस्तो अल्पविकसित देशमा प्राकृतिकरुपमा डाँडाकाडा हिमाल पहाड भएको देशमा। भ्युटावर यस्ता वास्तविक आकार नभएका बाघका सालिक बनाएर बजेटको दुरुपयोग गर्नुभन्दा उत्पादन क्षेत्रतिर लगानी गरेको भए रोजगार सिर्जना संगै राजस्वमा वृद्धि आउँथ्यो.

साथी रहेछ दुख: हरपल सवार हुन्छ अरे वाह शब्द, शताब्दीमा एकपटक यस्तो संगीतको आनन्द लिन पाइँदो रहेछ...

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

राष्ट्रपति पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले संविधानको संरक्षण र पालना गर्न आफ्नो उम्मेदवारी उपयुक्त रहेको बताएका छन् । ekantipur.com/news/2023/03/0…

Rajendra Sunar (@rajendr01287220) 's Twitter Profile Photo

राजा आउ देश बचाउ भनेर दुर्गा प्रसाइ लाइ काधमा राखेर काठमाडौं आएका हरिलठ्ठक बेबकुफ हरु कुरा सुन के भन्दैछन् दुर्गा प्रसाइ....

Rajendra Sunar (@rajendr01287220) 's Twitter Profile Photo

सम्पर्क बिहीन सम्बन्ध हरु पनि बलिया हुने गर्दछन् यदि सम्झिने मन बदलिएन भने....

Rajendra Sunar (@rajendr01287220) 's Twitter Profile Photo

ए‌ जिन्दगी तिम्रो हिम्मत लाइ सलाम छ थाहा छ गन्तव्य गन्तव्य मृत्यु हो फेरि पनि दौडिरहेका छौ...

Rajendra Sunar (@rajendr01287220) 's Twitter Profile Photo

आजको जुगमा दासहरु मैले देखेको छैन, यदि कोही दास छन् भने ती सुन्दर पतिका श्रीमानहरु नै होलान् जस्तो लाग्छ....

Rajendra Sunar (@rajendr01287220) 's Twitter Profile Photo

संघीयता विरोधी अमेरिकादेखि नेपालसम्म ठग्न बाँकी कहीँ नराखेको रवि लामिछानेलाई राइ लिम्बू किराती नेवार चौधरी मधेसी दलितहरूले घन्टीमा भोट भन्दा कस्तो बुद्धि बिग्रेको होला जस्तो लाग्छ....

Rajendra Sunar (@rajendr01287220) 's Twitter Profile Photo

चाहन्छौ त थोरै समय पठाइदिउँ सुनेको छु तिमीलाई फुर्सद नै छैन रे मलाई याद गर्न...

Rajendra Sunar (@rajendr01287220) 's Twitter Profile Photo

घन्टे ग्याङका दुई चार जना अन्धभक्त बेवकुफहरूको अर्को स्टन्टबाजी साँच्चै दानवीर छौ भने जनताले फलफुल र तरकारी बेचेर सहकारीमा जम्मा गरेको पैसा फिर्ता गर्ने हिम्मत गर।

मालिक हुने अवसर पाउँदापाउँदै फेरि दास बन्ने शोख लागेछ यो बेवकुफ गुरुङलाई नेपालको सन्दर्भमा राजसंस्था भनेपनि राजतन्त्र भनेपनि यो मरेको सर्प जस्तै हो ।पुच्छर त हल्लाउँछ मरेको केही समयसम्म तर पुच्छरबाट पुनर्जन्म लिन सक्दैन।

Rajendra Sunar (@rajendr01287220) 's Twitter Profile Photo

मालिक बन्ने अवसर पाउँदापाउँदै दास र रैती बन्न मन लागिरहेको छ केही पूर्व राजाका भरौटे हुक्के टुक्के चिलिमे मण्डलेहरूलाई। सांस्कृतिक रूपमा जनताको शिरमा बस्ने राजा नेपालमा कहिले पनि फर्किन सक्दैन। तिम्रो पाखण्डी अपराधी बलात्कारी राजतन्त्रलाई नेपाली जनताले २०४ वर्ष भोगेको छ।

Rajendra Sunar (@rajendr01287220) 's Twitter Profile Photo

मूलत यी तीनैजना दलाल पुजीवादी व्यवस्थाका मतियारहरू हुन्। अलिकति अलिकति भेद छुटाउन मुस्किल होला। यी तिनै जना बेलायतको प्रजातान्त्रिक समाजवाद मान्ने नव उदारवादी कन्सेप्टबाट परिचालित र निर्देशित मान्छेहरू हुन्।

Rajendra Sunar (@rajendr01287220) 's Twitter Profile Photo

नेपालमा राजनीतिक प्रतिस्पर्धा वैज्ञानिक प्रतिस्पर्धाभन्दा बलियो छ। यसले युवा पुस्तालाई निराश बनाउँछ, लगानीकर्तालाई सतर्क बनाउँछ र राष्ट्रलाई स्थिरता खोज्न नसक्ने बिन्दुमै पुर्‍याइदिन्छ। kuteero.com/raajneeti/1002…